नेपाल

कालीकोट टिपर दुर्घटनाः मृतक, घाइते र बेपत्ताको पहिचान खुल्यो

कालीकोटको लालीघाटमा बुधबार बिहान भएको टिपर दुर्घटनामा परी मृत्यु भएकाको सनाखत भएको छ । मृत्यु हुनेमा कालीकोटको रास्कोट नगरपालिका–२ का २१ वर्षीया ठुम्की सार्की र २३ वर्षीया शर्मिला सार्की रहेको

प्रधानमन्त्री ओलीको भारतलाई कडा जवाफ : नेपाल हेपिने मध्येको होइन

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कसैसँगपनि हेपिन तयार नभएको बताउनु भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले यस्तो बताउनुभएको हो । भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले नेपालबारे

नेपालमा थप २७९ जनामा काेराेना संक्रमण पुष्टि, संक्रमित संख्या ४ हजार ३६५

नेपालमा थप २७९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप २७९ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वाथ्य तथा जनसंख्या मन्त्रालयले

कर्णाली प्रदेशमा अहिलेसम्म ७०८ जनामा कोरोना संक्रमण पुष्टि

कर्णाली प्रदेशमा थप ३७ जना कोरोना सङ्क्रमित थपिएका छन् । सामाजिक विकास मन्त्रालय अन्तर्गत जनस्वास्थ्य सेवा महाशाखाले बुधबार ३७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको जनाएको छ । कर्णालीमा अब कोरोना

अहिले खर्च होइन, कोभिड- १९ को चिन्ता गरौँः प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना नियन्त्रण, रोकथाम र उपचारका लागि भएको खर्चमा नभई कोभिड– १९बारे चिन्ता लिन सांसदसँग आग्रह गर्नुभएको छ । प्रतिनिधिसभामा विनियोजन विधेयक, २०७७ अन्तर्गत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्,

कालिकोट टिपर दुर्घटनाः २ जनाको मृत्यु, ६ जना बेपत्ता

कालिकोटको रास्कोटतर्फ जाँदै गरेको टिपर कर्णाली नदीमा खस्दा दुई जनाको मृत्यु भएको छ। कर्णाली प्रदेशका आन्तरिक मामिलामन्त्री नरेश भण्डारीलाई प्रहरीले दिएको जानकारी अनुसार ४ जना घाइते भएका छन् जसमध्ये दुईजनाको

प्रतिपक्षका सबै खर्च कटौती प्रस्ताव अस्वीकृत

प्रतिनिधिसभाले विनियोजन विधेयक, २०७७ अन्तर्गत विभिन्न मन्त्रालयका शीर्षकमा प्रतिपक्ष दलका सदस्यद्वारा प्रस्तुत २६ वटै खर्च कटौतीसम्बन्धी प्रस्ताव अस्वीकृत गरेको छ । सभामुख अग्निप्रसाद सापकोटाले ती प्रस्ताव बैठकमा निर्णयार्थ प्रस्तुत गरेकामा

सर्पले डसेका ब्याक्तिमा कोरोना पोजेटिभ देखिएपछि ………

बराहताल गाउँपालिका–४ सुर्खेतको भेरी मावि तरङ्गा क्वारेन्टिनमा सर्पले टोकेका ५० वर्षीय पुरुषको पिसीआर रिपोर्ट पोजेटिभ आएको छ । सर्पले टोकेका ती पुरुषलाई मङ्गलबार राति उपचारका लागि कर्णाली प्रदेश अस्पताल सुर्खेतमा

विनियोजन विधेयक, २०७७ पारित

प्रतिनिधिसभाले विनियोजन विधेयक, २०७७ लाई पारित गरेको छ । प्रतिनिधिसभाको आजको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले उक्त विधेयक निर्णयार्थ प्रस्तुत गरेकामा सदनले बहुमतले पारित गरेको हो । यसअघि अर्थमन्त्री डा युवराज

बजेट नेपाललाई कोरोनाबाट मुक्त गर्न केन्द्रित छ : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस दलीय नभएर साझा विषय भएको बताएका छन् । बुधबार संसदमा सांसदले उठाएका प्रश्नको जवाफ दिँदै ओलीले कोरोनाको व्यवस्थापन प्राविधिक विषय भएकाले विज्ञले बताउन सक्ने

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com