नेपाल

रुपन्देही हत्या प्रकरण : नेकपाद्वारा निन्दा

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव विष्णुप्रसाद पौडेलले रुपन्देहीको तिलोत्तमा नगरपालिका–१० स्थित गङ्गादेवी पशुफार्ममा गएराति भएको हत्याको घटनाको भत्र्सना गर्दै दोषीलाई कडा कारवाहीको माग गरेका छन् । रुपन्देही क्षेत्र नं

लकडाउनको मोडालिटीबारे छलफल गर्न मन्त्रिपरिषद् बैठक बस्दै

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार साँझ ६ बजे बैठक बोलाइएको स्रोतले बताएको छ । कोरोना भाइरस संक्रमणको जोखिमलाई मध्यनजर गर्दै सरकारले जारी

अचानक नेकपा सचिवालय बैठक स्थगित

काठमाडौं । मंगलबार बस्ने भनिएको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक स्थगित भएको छ । अपराह्न ४ बजे बस्ने तय भएको बैठक स्थगित भएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।

१० अर्ब कहाँ खर्च भयो ? हामीलाई यसको एक-एक हिसाब चाहिन्छ : गगन थापा

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका युवा नेता तथा सांसद गगनकुमार थापाले कोरोना नियन्त्रण तथा रोकथामका भएका सम्पूर्ण खर्चको सदनलाई जानकारी गराउन सरकारसँग माग गरेका छन्। मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद

रूपन्देहीमा ५ जनाको सामूहिक हत्या

रूपन्देहीको तिलोत्तमा नगरपालिका-१० मैनहवा गाउँमा ५ जनाको सामूहिक हत्या भएको छ । गएराति तिलोत्तमा नगरपालिका वडा नं १० कान्छि बजारका कृष्ण पुनको भैसी फर्ममा चार जनाको हत्या गरिएको अवस्थामा भेटिएको

कोहलपुर शिक्षण अस्पताल बन्द

बाँकेको कोहलपुरस्थित नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल आजदेखि पूर्णरुपले बन्द गरिएको छ । शिक्षण अस्पतालमा उपचारका लागि भर्ना भएका अछाम जिल्लाका दुई बिरामीमा कोरोनाको सङ्क्रमण देखिएपछि अस्पताल बन्द गरिएको हो

संसदले रुकूम घटनामा संसदीय बिशेष समिति बनायो

– काठमाडौँ रुकूम पश्चिममा ६ जना युवाको ज्यान जानेगरी भएको घटनाको छानबिन गर्नका लागि संसदीय विशेष समिति गठन भएको छ । नेकपाका सांसद देवेन्द्र पौडेलको संयोजकत्वमा संसदीय विशेष समिति गठन

बाटोमै एम्बुलेन्सले शव छाडेर भागेपछि…….

सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–६ स्थित बसपार्कमा शव भेटिएपछि स्थानीयवासीले आज बिहान प्रहरीलाई खबर गरे । शव कम्बल ओढाएर राखिएको थियो । स्थानीयवासीको सूचना पाउनेबित्तिकै प्रहरी त्यहाँ पुग्यो । कम्बलले ढाकेको शव

प्रेमिकाको घर गएका किशोर, यस्तो अवस्थामा भेटिए

सिरहाको औरही गाउँपालिका वडा नम्बर –५ स्थित प्रेमिकाको घरमा गएका किशोर झुण्डिएको अवस्थामा मृत फेला परेका छन् । करिब १७ वर्षीय अबिरचन यादव झुण्डिएको अवस्थामा फेला परेका हुन् । आइतबार

क्वारेन्टिनबाट फर्केको २ दिनपछि मण्डलको मृत्यु

महोत्तरी गौशाला नगरपालिका–१० का ४० वर्षीय डोमी मण्डलको मृत्यु भएको छ । यही जेठ ६ गते भारतको हरियाणाबाट स्वदेश फर्किइ क्वारेन्टिनमा बस्दै आएका उनको शनिबार कोरोना परीक्षण रिपोर्ट निगेटिभ आएपछि

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com