नेपाल

साउदी अरबमा ५१४ नेपालीले ज्यान गुमाए , अरु देशको अबस्था पनि कम छैन

विदेशमा काम गर्ने क्रममा ज्यान गुमाउने श्रमिकको सङ्ख्या बर्षेनी बढिरहेको देखिएको छ । पछिल्लो ८ महिनामा १ हजार २५५ युवाले विदेशी भूमिमा ज्यान गुमाउनु परेको देखिएको छ । जुन अघिल्लो

‘परिवर्तन पूरा गर्न सशस्त्र विद्रोह गर्यौ, अधिकांश क्रान्तिकारी नयाँ सत्ताको चास्नीमा डुबे’

नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले इतिहासको नियमै अनुसार हिजोका अधिकांश क्रान्तिकारीहरू नयाँ सत्ताको चास्नीमा डुब्दै टिप्पणी गर्नुभएको छ । उहाँले परिवर्तन अपूरो भयो भनेर आफूहरूले १० वर्ष सशस्त्र

नेपाल ‘ए’ले आज आयरल्यान्ड ‘ए’सँग तेस्रो टी- २० खेल्दै, क्लिनस्वीपबाट बच्ने चाहना

नेपाल ‘ए’ले अभ्यास खेलमा आयरल्यान्ड ‘ए’सँग तेस्रो टी–२० क्रिकेट खेल्दैछ । उक्त खेल कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा दिउँसो १ बजे सुरु हुनेछ । नेपाल ‘ए’ले यसअघि खेलेका दुवै खेलमा

सर्वोच्चले न्याय दिलाएको प्रसाईंको प्रतिक्रिया, भन्छन्- ‘अब बैंकको ऋण पनि तिर्छु’

मेडिकल व्यवसायी दुर्गा प्रसाईंले बीएन्डसी मेडिकल कलेजलाई सम्बन्धन दिएर सर्वोच्च अदालतले आफुलाई न्याय दिएको बताएका छन् । आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै प्रसाईंले सर्वोच्च अदालतले आफ्नो मेडिकल कलेजलाई

दुना टपरीबाट राम्रो आम्दानी गर्दै खिमा दम्पती

भजनी (कैलाली): महिलाहरू घरायसी काममा मात्रै सीमित हुनुपर्छ भन्ने सोचलाई चिर्दै महिलाहरु व्यवसायमा पनि सक्षम् छन् भन्ने उदाहरण बन्नुभएको छ, भजनी नगरपालिका–९ की खिमादेवी धामी । चार वर्ष पहिले रु

विचारः मिर्गौलाको सुरक्षातर्फ बढ्दो जनचासो

काठमाडौँ : मानव शरीरका विभिन्न अङ्गहरूमा विविध किसिमका रोगहरू देखा पर्ने गर्दछन् । तैपनि कतिपय अङ्गमा भएका रोगको सामान्य उपचार गर्दा राम्रो हुन्छ भने केही अङ्ग काटेर फ्याँक्दा र नक्कली

हात्तीको आक्रमणबाट पाँच महिनामा झापामा ६ जनाको मृत्यु

दैनिकजसो हुल बाँधेर आउने जङ्गली हात्तीले जनधनको क्षति गर्न थालेपछि झापाबासी चिन्तित बनेका छन् । चालु आर्थिक वर्षको मङ्सिरदेखि चैत १७ गतेसम्म जङ्गली हात्तीको आक्रमणमा परी ज्यान गुमाउनेको सङ्ख्या छ

बङ्गलादेशी लगानीकर्तालाई नेपालमा पुँजी परिचालन गर्न आह्वान

आगामी वैशाखमा काठमाण्डौमा आयोजना हुने तेस्रो लगानी सम्मेलनमा बङ्गलादेशका उद्यमी–व्यवसायीलाई लगानीका निम्ति आकर्षित गर्ने उद्देश्यले ढाकास्थित नेपाली राजदूतावासमा कार्यशाला सम्पन्न भएको छ । त्यसअवसरमा बङ्गलादेशका लागि नेपालका राजदूत घनश्याम भण्डारीले

बिदेशी पर्यटकलाई बोलाएर घडियाल गोही राप्ती नदीमा किन छोडियो ?

चितवन राष्ट्रिय निकुञ्जको प्रजनन केन्द्रमा हुर्किएका २० वटा घडियाल गोहीलाई प्राकृतिक बासस्थानमा छाडिएको छ । निकुञ्जको मुख्यालय कसरास्थित घडियाल गोही प्रजनन केन्द्रमा हुर्किएका २० वटा गोहीलाई राप्ती नदीमा छाडिएको हो

घरभन्दा राम्रो शौचालय बनेपछि दलित बस्तीमा खुशी

सिरहाको लहान नगरपालिका–५ स्थित बालुवाटोलका दलित समुदायका शौचालय घरभन्दा सुन्दर बनेपछि सो समुदायका सदस्य दङ्ग छन् । गैरसरकारी संस्था वाटर एड नेपालको प्राविधिक सहयोग र लहान नगरपालिका, दलित जनकल्याण युवा

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com