नेपाल

दुर्गम विद्यार्थीका पीडा : गोठालो लागेर समय बिताउँदै

पाठ्यपुस्तक हातमा लिएर दैनिक विद्यालय जाने यहाँका अधिकांश बालबालिका बन्दाबन्दीका कारण घरायसी काममा व्यस्त भएका छन् । नाम्लो, डोको, हँसियाको साथमा घाँस, दाउरा सङ्कलन गरी अभिभावकलाई सघाउने काममा यहाँका बालबालिका

नेपालमा कोरोनाबाट १० जनाको मृत्यु, २ हजार ६३४ जना संक्रमित

नेपालमा थप ३३४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । नेपालमा सङ्क्रमित सङ्ख्या  २ हजार ६३४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा सो मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले

बाँझो बगर कोतर्दै तन्नेरी

प्युठान नगरपालिका–१ खैराका माधव आचार्य बुटवल पावर कम्पनीको बाँझो जग्गामा रोपाइँ गर्दै हुनुहुन्छ । बन्दाबन्दीले अन्नलगायत खाद्य उपजमा भएको महँगी सम्झिएर उहाँ चार रोपनी बाँझो जमीनलाई खेतीयोग्य बनाउन लाग्नुभएको हो

लकडाउनको मोडालिटी परिवर्तन गर्न मन्त्रीपरिषद् बैठक बस्दै

कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि गरिएको लकडाउनको मोडालिटी परिवर्तन गर्न मन्त्रीपरिषद् बैठक बस्ने भएको छ । अपरान्ह चार बजेका लागि बैठक बोलाइएको छ । लामो समय लकडाउन हुँदा सर्वसाधारण

गण्डकी प्रदेशमा थपिए १६ कोरोना संक्रमित

गण्डकी प्रदेशका चार जिल्लामा १६ जना कोरोनासंक्रमित पुष्टी भएका छन् । बिहीबार पुष्टी भएका १६ जनासँगै गण्डकी प्रदेशमा संक्रमितको संख्या ५४ पुगेको छ । गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखराको प्रयोगशालामा

जनस्वास्थ्य संकटकाल घोषणा गर्ने तयारीमा नेपाल सरकार

सरकारले जनस्वास्थ्य संकटकाल घोषणा गर्ने तयारी थालेको छ । कोरोना भाइरस संक्रमितको संख्या २ हजार नाघेसँगै सरकारले जनस्वास्थ्य संकटकाल घोषणा गर्ने रणनीति बनाएको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बनाएको

रुकुमका घटनामा विश्वस्त तुल्याउन चाहन्छु- अपराधीहरूले कुनै उन्मुक्ति पाउने छैनन् : पररास्ट्र मन्त्री प्रदीप ज्ञवाली

कवि,साहित्यकार एवं सामाजिक अभियन्ता प्रकाश नेपालले रुकुम घटनाका बारेमा प्रवासमा रहेका सम्पूर्ण नेपाली समुदायलाई आफ्नो, आफ्नो क्षेत्रमा पश्चिम रुकुमको जातीय बिभेद र जघन्य हत्या र अपराधका विरुद्ध आफ्नो जिल्लाका मन्त्री,

छ वर्षकी बालिकाले जितिन् कोरोना

राजधानीको महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालबाट कोभिड–१९ लाई पराजित गरेर छ वर्षकी एक बालिका आज घर फर्केकी छन् । श्वासनलीमा मासु पलाएका कारण शल्यक्रियाका लागि गत वैशाख ३० गते अस्पतालको

आगामी असार ७ गतेसम्म कर तिर्ने समय

आन्तरिक राजश्व विभागले करको विवरण तथा कर बुझाउने समय थप गरेको छ । करको विवरण बुझाउने म्याद आगामी असार ७ गतेसम्म तथा रकम दाखिला गर्ने समय असार १५ गतेसम्म कायम

कोरोनाबाट दोलखाका ७६ वर्षीय पुरुषको मृत्यु, नेपालमा मृतकको संख्या ९

कोरोनाभाइरस संक्रमणबाट दोलखाका एक ७६ वर्षीय पुरुषको मृत्यु भएको छ । उनको त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा बुधबार मृत्यु भएको  प्रवक्ता डा विकास देवकोटाले जानकारी दिनुभयो । उनीसँगै  नेपालमा कोरोनाबाट

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com