नेपाल

तीन पटक औषधि खान्छु, फोनमा कुरा गर्छु, दिनभर सुत्छु

पश्चिम सुर्खेतको चौकुने गाउँपालिकाका ३२ वर्षीय युवक करिब १२ दिनअघि कोरोना सङ्क्रमण भएपछि सुर्खेतस्थित प्रदेश अस्पतालको कोरोना विशेष अस्पतालको आइसोलेसनमा उपचाररत हुनुहुन्छ । गत वर्षको दसैँ मनाएर घर खर्च जुटाउन

‘अब खेतबारी मात्र होइन, कौसी पनि बाँझो राख्नुहुँदैन’

ललितपुर महानगरपालिका भोल्ढोकाकी रोजिता ताम्राकारको दैनिकी बिहान उठ्नासाथ छतमा गएपछि शुरु हुन्छ । देशमा जारी बन्दाबन्दीमा समयको सदुपयोग गर्दै कौसीखेती शुरु गर्नुभएकी उहाँलाई आफूले रोपेको तरकारीको चिन्ता हुन्छ र बिहान

गुल्मीमा जेठ ३२ गतेसम्म निषेधाज्ञा जारी

कोरोना भाइरसलाई फैलिन नदिन जिल्ला प्रशासन कार्यालय, गुल्मीले जेठ ३२ गतेसम्म जिल्लामा निषेधाज्ञा जारी गरेको छ । नेपाल सरकारको मन्त्रीपरिषदको जेठ १७ गतेको निर्णय अनुसार जेठ ३२ गते मध्यरातसम्म लक

लकडाउन मोडालिटी र कोरोना नियन्त्रणबारे छलफल गर्न प्रधानमन्त्रीले बोलाए विज्ञ

प्रधानमन्त्री केपी शर्मा ओलीले लकडाउनको मोडालिटी परिवर्तन र कोरोना नियन्त्रणबारे विज्ञहरूसँग छलफल गर्न लागेका छन्। ओलीले सरकारी निवास बालुवाटारमा बुधबार अपरान्ह ४ बजे विज्ञहरुसँग छलफल गर्न लागेका हुन् । छलफलका

कर तिर्न सरकारले गरेको ताकेता गैरजिम्मेवारपनको पराकाष्ठ : कांग्रेस

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले कोरोना भाइरसको संक्रमणका कारण उत्पन्न असहज परिस्थितिमा पनि सरकारले बन्दाबन्दी सयमभित्रै तत्काल कर बुझाउने सूचना जारी गर्नु अव्यवहारिक भएको जनाएको छ । कांग्रेसले प्रेस विज्ञप्ति

अक्सिजन र भेन्टिलेटर आवश्यक पर्नेलाई मात्र अस्पताल भर्ना गरिने

स्वास्थ्य तथा जनसङख्या मन्त्री भानुभक्त ढकालले कोरोना सङ्क्रमितको सङ्ख्या दुई हजार नाघेकाले अब अक्सिजन र भेन्टिलेटर आवश्यक पर्नेलाई मात्र अस्पतालमा भर्ना गरिने बताएका छन् । अन्तर्राष्ट्रिय बौद्ध संस्था चु जी

कोरोना सर्ने भन्दै स्वास्थ्यकर्मीमाथि कुटपिट

डोटीको शिखर नगरपालिका–९ दानकोट स्वास्थ्यचौकीमा कार्यरत अहेब रमेश कुँवरमाथि तीन जनाको समूहले आक्रमण गरी गम्भीर घाइते बनाएको छ । गाउँको बाटो हिँड्ने क्रममा कोरोना सङ्क्रमण फैलिने भन्दै मदिरा सेवन गरेका

‘सामाजिक सञ्जालप्रतिको विश्वास १.१५ प्रतिशत’

प्रेस काउन्सिलले कोरोना महामारीका समयमा मिडियाको विश्वसनीयतासम्बन्धमा  अध्ययन/सर्भेक्षण गरी प्रतिवेदन तयार गरेको छ ।  लकडाउन अवधिमा सामाजिक सञ्जालसहित सबैखाले सञ्चारमाध्यमबाट केकस्ता सामग्री सम्प्रेषित भए, सम्प्रेषित सामग्रीको प्रभाव र विश्वसनीयता कस्तो

रुकुम पश्चिम घटना: बेपत्ता सबैको शव भेटियो

रुकुम पश्चिम घटनामा बेपत्ता रहेका गोविन्द शाहीको शव फेला परेको छ । मंगलबार भेरी नगरपालिका–१२ स्थित खोदा खोला नजिकै भेरी नदीको किनारमा शव भेटिएको जिल्ला प्रहरी कार्यालय, जाजरकोटका प्रमुख डिएसपी

सुत्केरीको हेलिकोप्टरबाट उद्धार

बागलुङको बडिगाड गाउँपालिका–१ की २२ वर्षीया सुत्केरी सरस्वती पोखरेल अस्वस्थ भएपछि हेलिकोप्टरबाट उद्धार गरी पोखरास्थित गण्डकी अस्पताल पुर्याइएको छ । ११ दिनअघि गाउँकै स्वास्थ्य चौकीमा सुत्केरी भएकी पोखरेललाई उच्च रक्तचाप,

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com