नेपाल

नेपालमा २८८ नयाँ सक्रमित थपिए, कोरोना संक्रमितको संख्या २०९९

नेपालमा थप २८८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा . विकास देवकोटाले मंगलबारको नियमित प्रेस ब्रिफिङमा सो जानकारी दिनुभयो । तीमध्ये २७० जना

राष्ट्रियसभामा सरकारको वार्षिक प्रतिवेदन पेश

राष्ट्रियसभामा नेपाल सरकारको आर्थिक वर्ष २०७५/०७६ को वार्षिक प्रतिवेदन पेश भएको छ । राष्ट्रियसभाको आजको बैठकमा प्रधानमन्त्रीका तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री शिवमाया तुम्बाहाङ्फेले नेपालको संविधानको धारा ५३ बमोजिम

विदेशमा अलपत्र नेपाली ल्याउने जिम्मा सेनालाई, खर्च आफैँले बेहोर्नु पर्ने

प्राथमिकतामा विशेष गरी विदेशमा समस्यामा परेका गर्भवती, सुत्केरी महिला, बालबालिका, अपाङ्गता भएका नागरिक र कोभिड–१९ बाहेक अन्य कारणले स्वास्थ्यमा गम्भीर समस्या देखिएका नागरिकलाई स्वदेश ल्याइने जानकारी दिएको छ । नेपाल

करिब सात हजार भारतीय नागरिक बेलहिया नाकामा अलपत्र

रुपन्देहीको अल्फा इँटाभट्टामा विगत चार बर्षदेखि काम गर्दै आएका भारतीय नागरिक नुरमोहमद बेलहियाको सडकमा तीन दिनदेखि घर फर्किने बाटो कुरेर बसिरहेका छन् । दुई भाइ र दुई बहिनीसँगै सो भट्टामा

निगमको हङकङमा एकै दिन तीन चार्टर्ड उडान : फर्किए ५८२ यात्रु

नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) ले एकै दिन हङकङमा तीन चार्टर्ड उडान गरेको छ । एयरलाइन्सका दुई न्यारोबडी ए–३२० तथा एक वाइडबडी ए–३३० जहाजमार्फत गए राति ५८२ यात्रु हङकङ

रुकुम हत्याकाण्ड: आयोगद्वारा घटनाको अनुसन्धान शुरु

पाँच जनाको ज्यान जाने गरी पश्चिमरुकुमको सोतीमा भएको घटनाको स्थलगत अध्ययनका लागि राष्ट्रिय मानवअधिकार आयोगको टोली जाजरकोट पुगेर छलफल थालेको छ । राष्ट्रिय मानवअधिकार आयोग क्षेत्रीय कार्यालय नेपालगञ्जका उपनिर्देशक चन्द्रकान्त

‘रिक्सा नचलाए अब परिवार भोकै मर्छ’

नेपालगञ्ज-९ बाँकेगाउँका घनश्याम कोरीले आफ्नो तीनपाङ्ग्रे इरिक्सा नचलाएको दुई महिना भयो । इरिक्सा चलाएर पाँच जना परिवारको पेट पाल्दै आएका कोरीको परिवारलाई लामो समयको बन्दाबन्दीले अहिले बिहानबेलुकाको हातमुख जोर्न नसक्ने

फेरि आयो अर्को चक्रवात : समयमै मनसुन सुरु हुने मौसमविद्

केही समयअघि बंगाल खाडीसम्म आएको सामून्द्रिक आँधी अम्पुन प्रभाव सकिनेबित्तिकै अरब सागरमा फेरि अर्को सामून्द्रिक आँधी विकास भइरहेको मौसमविद्ले बताएका छन् । यसरी सामून्द्रिक आँधी विकास भइरहेकोले नेपालमा फेरि अर्को

बाँके दुर्घटना अपडेट: मृतक १२ जनाकै सनाखत

गएराती बाँकेको अगैया नजिक ठुहरिया जंगलमा भएको सवारी दुर्घटनामा परि ज्यान गुमाएका १२ जना सनाखत भएको छ । दुर्घटनामा परि ज्यान गुमाउनेहरुमा निम बहादुर ओली ,नरेन्द्र बिक, रोल्पा रुन्टीगढी ६

गुल्मीका एक युवकले जिते कोरोना

गुल्मीका एक युवकले कोरोना भाइरसलाई जितेर आज घर फर्किएका छन् ।आइसोलेशनमा रहेका मदाने गाउँपालिका ६, पुर्कोटदहमा कृषि विकास बैंकमा कार्यरत ३१ वर्षीय ओविकिरण डाँगी कोरोनामुक्त भई घर फर्केको गुल्मी अस्पतालका

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com