नेपाल

बाढीले बगाउँदा दुई मजदुर बेपत्ता

बाढीले बगाउँदा खोला छेउमा पाल टाँगेर बसेका दुई मजदुर बेपत्ता भएका छन् । कैलालीको चुरे गाउँपालिका–१ को पातले खोलामा गएराति अविरल वर्षासँगै आएको बाढीमा सहजपुर–बोगटान सडकखण्डमा मजदुरी गर्दै आएका दुई

नेपालमा थप ७५ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या १६ सय ४२

कर्णाली प्रदेशमा थप ७५ मा कोरोना संक्रमण पुष्टि भएको छ। प्रदेशको सामाजिक विकास मन्त्रालयद्वारा सोमबार बिहान जारी सूचना अनुसार थप ७५ जनामा संक्रमण पुष्टि भएको हो। योसँगै कर्णाली प्रदेशमा मात्रै

कोरोनामाथि विजय : भीम अस्पतालबाट २५ जना निको भएर घर फर्किए

भैरहवाको भीम अस्पतालमा उपचाररत २५ जना कोरोना भाइरस संंक्रमित सोमबार बिहान डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेमा चार वर्षकी बालिकासमेत छन् । अस्पतालका अनुसार, रुपन्देहीको गैडहवा गाउँपालिकाका १० जना, कपिलवस्तुुका

रुकुम घटनाको छानबिनका लागि दलित सांसदको नेतृत्वमा संसदीय समिति बनाउन काँग्रेसको माग

प्रमुख प्रतिपक्षि दल नेपाली कांग्रेसले रुकुम घटनाको छानबिनका लागि संसदीय समिति गठन नभए कडा कदम चाल्ने चेतावनी दिएको छ । रुकुम पश्चिमको चौरजहारीमा भएको घटनामा संयुक्त राष्ट्रसंघले समेत निष्पक्ष छानबिनको

क्वारेन्टिनबाट गोठमा राखेपछि…

दैलेखको भैरवी गाउँपालिकामा भारतबाट आएका व्यक्तिलाई क्वारेन्टिनबाट गोठमा सारिँदा स्थानीय सरकारप्रति प्रश्न चिह्न खडा भएको छ । गाउँपालिका–३ स्थित देउती आधारभूत विद्यालयको क्वारेन्टिनमा राखिएका चार जनामा शनिबार आरडिटी परीक्षण गर्दा

रोग सर्ने डरले स्थानीयवासीले बनाउन दिएनन् विद्यालयमा क्वारेन्टिन

फैलिँदो कोरोना भाइरसले भारतबाट गृह जिल्ला जुम्ला आउने नागरिक अत्यधिक मात्रमा वृद्धि भएपछि अहिले कर्णाली प्राविधिक शिक्षालयको एकीकृत क्वारेन्टिन भरिभराउ छ । त्यहाँको क्वारेन्टिनले थेक्न सक्ने अवस्था नभएपछि सरकारको नीतिअनुसार

कोरोना जितेकी गर्भवती भन्छिन ‘आत्मबल बढाए निको हुन्छ’

सङ्क्रमण पुष्टि भएको पाँच दिनमा निको भएर घर फर्कँदै गरेकी हेटौँडा घर भएकी २५ वर्षीया महिलाले कोरोना भाइरसको सङ्क्रमण सामान्य रहेको बताएकी छिन् । पाँच महिनाको गर्भ भएको समयमा कोरोना

बाँके दुर्घटनाका मृतक र घाइते सबैको स्वाब संकलन

बाँके दुर्घटनामा मृत्यु भएका १२ जनासहित २१ जना घाइते सबैको कोरोना परीक्षण गर्न स्वाब संकलन गरिएको छ ।नेपालगन्जस्थित भेरी अस्पतलाका मेडिकल सुपरीडेन्ट डा. प्रकाश थापाले मृतक ११ पुरुष, एक महिला

बाँकेमा सवारी दुर्घटनाः भारतबाट घर फर्केका १२ जनाको ज्यान गयो

बाँकेमा सवारी दुर्घटना हुँदा १२ जनाको ज्यान गएको छ भने अन्य २१ जना घाइते भएका छन् । भारतबाट फर्केका नागरिकलाई लिएर नेपालगञ्जबाट दाङ तर्फ आईरहेको ना ५ ख ५९९५ नम्बरको

नेपालमा कोरोना सङ्क्रमितमा डेङ्गु पनि भेटियो

दाङका एक कोरोना सङ्क्रमितमा डेङ्गु रोग भेटिएको छ । जिल्ला स्वास्थ्य कार्यालय दाङका कोभिड–१९ फोकल पर्सन कमल चन्दका अनुसार बबई गाउँपालिका वडा नं ६ निवासी ३० वर्षीय पुरुषमा डेंङ्गु फेला

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com