नेपाल

नेपालमा कोरोनाबाट ६ को मृत्यु ,तर ५ जनाको मृत्युपछि कोरोना पुष्टि

नेपालमा कोरोनाभाइरसबाट ज्यान गुमाउनेको संख्या ६ पुगेको छ। भारतको गुजरातबाट नेपाल फर्कँदै गर्दा कपिलवस्तुको सीमा नजिकै बाटोमै मृत्यु भएका अर्घाखाँचीको भुमिकास्थान नगरपालिका–९ का एक युवामा कोरोना भाइरसको पुष्टि भएको हो।

दुई सातामा सुदूरपश्चिममा ४० हजार नेपाली भित्रिए

सुदूरपश्चिम प्रदेशको विभिन्न नाका भएर भारतका विभिन्न शहरबाट जेठ २ गते यता ३९ हजार ८६० नेपाली भित्रिएका छन् । रोजगारीका लागि भारतका विभिन्न शहर गएकाहरू आउनेक्रम अझै जारी छ ।

रुकुम सामुहिक हत्याकाण्ड : मृतक सबैको टाउकोमा चोट

रुकुमपश्चिमको चौरहारीमा शनिबार भएको घटनामा मृतक सबैको टाउकोमा चोट देखिएको छ । बिहीबारसम्म फेला परेका पाँचजना मृतकको टाउकोमा चोट लागेको पाइएको हो । स्थानीयले फेला पारेका सबैको शवका टाउकोमा चोट

भारतबाट आउँदा बाटोमै ज्यान गुमाएका अर्घाखाँचीका युवामा कोरोना पोजेटिभ

भारतको गुजरातबाट नेपाल फर्कँदै गर्दा बाटैमा मृत्यु भएका अर्घाखाँचीका एक युवकमा कोरोना संक्रमण पुष्टि भएको छ । जेठ १० गते भारतबाट फर्किने क्रममा भूमिकास्थान नगरपालिका वडा नम्बर–९ चरेपानीका ती युवकको

बजेटको आकार घट्यो : आगामी आर्थिक वर्षको लागि १४ खर्ब ७४ अर्ब ६४ करोड बराबरको बजेट प्रस्तुत

सरकारले गत आर्थिक वर्षमा १५ खर्ब ३२ अर्बको बजेट ल्याएको थियो। शुरूमा १७ खर्बको बजेट बनाउने तयारी गरेको सरकारले स्रोत जुटाउन समस्या हुने देखेपछि बजेटको आकार घटाएको हो। बजेट स्रोतको

रुकुम सामूहिक हत्याकाण्ड : मृतकको सङ्ख्या ५ पुग्यो, अझै एक बेपत्ता

सोती घटनामा हराएकामध्ये भेरी नगरपालिकाका वडा नं ४ का सन्दीप विकको शव छेडागाड नगरपालिका १३ कालाभिरमा फेला परेको छ । योसँगै पाँचजनाको शव फेला परेको सशस्त्र प्रहरी बल जाजरकोटका प्रमुख

किसानको हातमा क्रेडिट कार्ड र एप्स :अर्थमन्त्री डा. युवराज खतिवडा

सरकारले विभिन्न जग्गामा फलफूलको विरुवा रोप्ने अभियान सञ्चालन गर्ने भएको छ । अगामी आर्थिक वर्षका लागि बजेट प्रस्तुत गर्दै अर्थ मन्त्री डा.युवाराज खतिवडाले अगामी वर्ष ७५ लाख फलफूलका बिरुवा उत्पादन

आफन्त नभएका जेष्ठ नागरिकको निःशुल्क उपचार

अर्थमन्त्री युवराज खतिवडाले अल्जाइमर रोग लागेका जेष्ठ नागरिक तथा परिवार आफन्त नभएका जेष्ठ नागरिकको सरकारले निःशुल्क उपचार गर्ने बताएका छन् । बजेट भाषणमा उनले जेष्ठ नागरिक मन्त्रालयका लागि १ अर्ब

रूकुम घटनामा पत्रकार महासंघको गम्भीर ध्यान आकर्षण : भ्रामक समाचार सामग्री संप्रेषण नर्गन अनुरोध

नेपाल पत्रकार महासंघले जातीय विभेदलाई लिएर पश्चिम रुकुमको चौरजहारी नगरपालिका–८ सोतीमा केही व्यक्तिको ज्यानसमेत जाने गरी घटेको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। मुलुकमा संघीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्था स्थापित भई

नेपालमा एक हजार ४२ जनामा कोरोना पुष्टि, संक्रमणबाट ५ काे मृत्यु

नेपालमा बुधबार एकैदिन अहिलेसम्मकै सबैभन्दा बढी संख्यामा कोरोना भाइरस संक्रमित पुष्टि भएको छ । कर्णाली प्रदेशको सुर्खेतका थप १५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएसँगै बुधबार एकैदिन १२९ जनामा कोरोना संक्रमण

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com