नेपाल

भरुवा बन्दुक पड्किँदा ८ वर्षीय बालकको मृत्यु

सिन्धुपाल्चोक जुगल गाउँपालिका–२ किप्चेका आठ वर्षीय बालक आयुष स्याङ्बो तामाङको भरुवा बन्दुक पड्किँदा ज्यान गएको छ । आइतबार दिउँसो सोही ठाउँका अर्का १२ वर्षका बालकले आफ्नै घरमा लोड गरिराखेको भरुवा

भक्तपुरमा महिलामाथि सामूहिक बलात्कार

महिलालाई सामूहिक बलात्कार गरेको आरोपमा प्रहरी एक जनालाई पक्राउ गरेको छ । भने अन्य चार जना फरार भएका छन् । जेठ ८ गते मध्यपुर थिमि नगरपालिका वडा नं. ६ पुरानोथिमिमा

उपत्यकाका सयभन्दा बढी घर सिल

कोरोना संक्रमित देखिएपछि उपत्यकाका जोखिमपूर्ण विभिन्न ठाउँहरुलाई सिल गर्ने क्रम बढेको छ । संक्रमित बसेको ठाउँ वा संक्रमण लागेको आशंका गरिएका व्यक्ति बसेका ठाउँलाई सिल गरिएको हो । उपत्यकाका तीन

नेपालमा कोरोना जितेर १ सय ५ घर फर्किए

वीरगञ्जस्थित नारायणी अस्तपालतमा कोरोना भाइरसको संक्रमणपछि उपचाररत १८ जना निको भएर डिस्चार्ज भएका छन्। उनीहरु १८ जना नै एकै परिवारका हुन्। यी मध्ये ७ जना महिला छन् भने ११ जना

आज ईद : घरमै सुरक्षित रहेर मनाउन प्रधानमन्त्रीको आह्वान

इस्लाम समुदायको पवित्र पर्व ईदुल फित्रको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘स्वदेश तथा विदेशमा रहनुभएका इस्लाम धर्मावलम्बी दिदीबहिनी तथा दाजुभाइमा हार्दिक शुभकामना’ व्यक्त गर्नुभएकाे छ । अरबी पात्रोको नवौं महिनालाई

एम्बुलेन्सको र होटलको पैसा तिर्न छैन, कसरी घर जाने

प्युठान, गौमुखी गाउँपालिका वडा नं २ अर्खा निवासी ज्ञानबहादुर राना आफ्नो २८ दिनकी सुत्केरी श्रीमतीलाई लिएर जिल्ला अस्पताल प्युठान आउनुभएको छ । करीब एक महिनाकी सुत्केरी कामनाको स्वास्थ्यमा समस्या देखिएपछि

नेपालमा ६ सय ३ जनामा कोरोना पुष्टि,डिस्चार्ज हुनेको संख्या ८७

आइतबार दिउँसो पुनः १९ मा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसंगै नेपालमा आइतबार दिउँसोसम्ममा संक्रमितको संख्या कुल ६ सय ३ पुगेको छ ।

डिल्लीबजार कारागारमा झडप

डिल्लीबजार कारागारमा कैदीबन्दीबीच झडप भएको छ । चौकीदार परिवर्तन गर्ने विषयलाई लिएर झडप भएको प्रहरी स्रोतले जानकारी दिएको छ । अहिले कारागार क्षेत्रमा बाक्लोरुपमा प्रहरी परिचालन गरिएको छ । प्रहरीका

जात नमिल्ने भन्दै गाउँलेहरुको कुटाईबाट नवराज बिक को मृत्यु

जाजरकोट । रुकुमपश्चिम चौरजहारी नगरपालिका–८ सोतीस्थित गाउँलेहरुको कुटाइबाट जाजरकोट भेरी नगरपालिका–४ रानागाउँका नवराज विकको मृत्यु भएको छ । नवराज र सोतीस्थित सुष्मा मल्लबीच लामो समयदेखि प्रेम रहेको थियो । सुष्माकै

बंगलादेशको जमिन फिर्ता गर्ने, नेपालको कब्जा गर्ने ?

पाँच वर्षअघि बंगलादेशको अतिक्रमित ४३ हजार बिघा जग्गा फिर्ता गरी सहानुभूति लिन सफल भएको भारत सरकार यतिखेर नेपालको विषयमा भने नराम्ररी आलोचित बन्न पुगेको छ । सन् १९७१ देखिको भारत

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com