नेपाल

नेपालको आधिकारिक क्षेत्रफल कति ?

सरकारले लिम्पियाधुरासहितको नेपालको नयाँ नक्सा जारी गरे पनि क्षेत्रफल सार्वजनिक गरेको छैन । नेपालको आधिकारिक क्षेत्र कति भयो भन्ने जिज्ञासा छ । सरकारले आधिकारिक रूपमा घोषणा नगरे पनि क्षेत्रफलबारे विभिन्न

नेपालमा एकैदिन ७५ जनामा कोरोना संक्रमण पुष्टि,संक्रमितको संख्या ५९१

शनिबार साँझ फेरि थप ७ जनामा कोरोनाको भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा आज मात्र ७५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका

नेपालकी पहिलो महिला न्यायाधीश सिंहको निधन

सर्वोच्च अदालतको पहिलो महिला न्यायाधीश सुशीला सिंह सिलुको ८६ वर्षको उमेरमा निधन भएको छ । ब्रेन ह्मरेजको शल्यक्रियापछि मेडिसिटी अस्पताल नख्खुमा उपचार गरिरहेकी उनको शुक्रबार असामयिक निधन भएको हो ।

नेपालमा आज मात्र ६८ जनामा कोरोना पुष्टि,संक्रमितको संख्या ५ सय ८४

शनिबार थप ६८ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या ५८४ पुगेको छ । शनिबार अपरान्हको पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले ३६ जना

उद्धार गरिएकी सुत्केरीको थापाथलीस्थित प्रसूति गृहमा मृत्यु

थप उपचारका लागि हेलिकप्टरबाट उद्धार गरिएकी खाँदबारी नगरपालिका–६ की गङ्गा कार्कीको मृत्यु भएको छ । उपचारका क्रममा काठमाडौस्थित परोपकार प्रसूति गृह तथा स्त्रीरोग अस्पताल थापाथलीमा शुक्रबार राति १०ः३० बजे उनीको

थप ३२ जनामा कोरोना संक्रमण पुष्टि,नेपालमा संक्रमितको संख्या ५ सय ४८

शनिबार विहान थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सगै नेपालमा संक्रमितको संख्या ५ सय ४८ पुगेको छ । कपिलवस्तु, सर्लाही, रुपन्देही, काठमाडौंलगायतका जिल्लामा कोरोना संक्रमित भेटिएका

कपिलवस्तुमा वडाअध्यक्ष र पत्रकारसहित थप ८ जनामा कोरोना पुष्टि

कपिलवस्तुमा ८ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विज्ञप्तीअनुसार थप ७ पुरुष र १ महिलामा कोरोना देखिएको हाे । वाणगंगा नगरपालिकाका एक वडाध्यक्ष र एक जना

मन्त्री अर्यालद्वारा नेकपा अध्यक्ष दाहाललाई नयाँ नक्सा हस्तान्तरण

भूमी व्यवस्था, सहकारी एवं गरिबी निवारण मन्त्री पद्मा अर्यालले नेकपाका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ लाई नेपालको नयाँ नक्सा हस्तान्तरण गरेकी छिन् । शनिबार बिहान प्रचण्ड निवास खुमलटार पुगेर मन्त्री अर्यालसहितको टोलीले

राष्ट्रपति र प्रधानमन्त्रीलाई भूमि व्यवस्था मन्त्री अर्यालद्धारा नयाँ नक्शा हस्तान्तरण

राष्ट्रपति विद्यादेवी भण्डारीलाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले नेपालको नयाँ नक्शा बुझाउनुभएको छ । मन्त्री अर्यालले शुक्रबार राष्ट्रपति भवन शीतल निवास पुगेर नेपाल राजपत्रमा प्रकाशित नयाँ

नेपालमा कोरोना संक्रमण पुष्टी हुनेहरुको संख्या ५४८, थप ३२ जनामा पुष्टी

नेपालमा कोरोना संक्रमण पुष्टी हुनेहरुको संख्या ५४८ पुगेको छ । थप ३२ जनामा कोरोना संक्रमण पुष्टी भएपछि संक्रमितको संख्या ५४८ पुगेको हो । नयाँ संक्रमण पुष्टी हुनेमा कपिलबस्तुका ८, सर्लाहीका

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com