नेपाल

नेपालमा एकै दिन ५९ जनामा कोरोना पुष्टि,संक्रमितको संख्या ५ सय १६

नेपालमा कोरोना संक्रमितको संख्या पाँच सय १६ पुगेको छ । शुक्रबार मात्रै ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लोपटक नौजनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका

कोरोनाबाट मृत्यु भएका गुल्मीका शिक्षकको शव ३० घण्टापछि उठाइयो !

मृत्यु भएको ३० घण्टापछि कोरोना संक्रमितको शब उठाइएको छ । गुल्मी मदाने ६ पुर्कोटका ४१ बर्षिय पुरुषको हिजो बिहान कोरोना संक्रमणका कारण रुपन्देहीको मणिग्राम स्थित क्रिमसन अस्पतालमा मृत्यु भएको थियो

संविधान संसोधनको विधेयक संसदमा दर्ता

मन्त्रिपरिषद्को बैठकले गरेको निर्णय अनुसार नेपालको नयाँ नक्सा कार्यान्वयन गराउन संविधान संशोधनको विधेयक संसदमा दर्ता भएको छ । सो विधेयक कानुनमन्त्री शिवमायाँ तुम्बाहाङफेल दार्ता गराउनु भएको संसद सचिवालयका प्रवक्ता रोजनाथ

तथ्य र प्रमाणका आधारमा छिमेकीसँग वार्ता गर्ने प्रयास हुन्छ : सञ्चारमन्त्री डा. खतिवडा

सरकारले संविधान संशोधनका लागि संघीय संसदमा प्रस्ताव दर्ता गर्ने भएको छ । शुक्रबारको मन्त्रिपरिषद् बैठकले नेपालको संविधानको अनुसूची ३ लाई संशोधन गर्ने निर्णय गरेको हो । अनुसूची ३ मा रहेको

आफै एम्बुलेन्स चलाएर बिरामी अस्पताल पु-याउँदै ‘वडाध्यक्ष’

एउटा वडाध्यक्षको काम विकास निर्माण र आफ्ना जनताका लागि वडाको क्षेत्राधिकारभित्र पर्ने सेवा दिनु मुख्य जिम्मेवारी हो । दिपायल सिलगढी नगरपालिका–२ का वडाध्यक्ष राजेन्द्र खड्का भने आफैँ एम्बुलेन्स चालक बनेर

थप २० जनामा कोरोना पुष्टि, नेपालमा संक्रमितको संख्या ५ सय ७

नेपालमा संक्रमण पुष्टि हुनेको संख्या ५ सय ७ पुगेको छ । आज विहान ३० जना र दिउँसो पुनः २० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ

८ वर्षीय बालिकासहित ३० जनामा संक्रमण पुष्टि,नेपालमा संक्रमितको संख्या ४ सय ८७

नेपालमा थप ३० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । योसँगै संक्रमितको कूल संख्या ४८७ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नवलपरासी विनय त्रिवेणी गाउँपालिका–६ निवासी ४५ वर्षीय

फिल्मी शैलीमा समाचार नबनाउन भारतिय मिडियालाई परराष्ट्रमन्त्री ज्ञवालीको आग्रह

परराष्ट्रमन्त्री प्रदिपकुमार ज्ञवालीले फिल्मी शैलीमा समाचार नबनाउन भारतिय मिडियालाई आग्रह गर्नुभएको छ । अमेरिकामा रहेका पत्रकार सूर्य थापासंग भिडियो संवाद कार्यक्रम यु स्टाट अगेनका लागि प्रत्यक्ष कुराकानी गर्नुहुंदै सिमा बिबाद

भारतबाट पाँच हजार नेपाली भित्रिए

लकडाउनकै समयमा भारतबाट फर्कने नेपालीको सीमानाका भिड लागेको छ । झन्डै दुई महिनादेखि दुई देशबीचको नाका सिल भए पनि नेपाल फर्कने र भारत फर्कने सीमानाकामा जम्मा भएका छन् । भारतका

नेपालमा एकै पटक २१ जनाले पराजित गरे कोरोना

नेपालगञ्जका पहिलो सङ्क्रमितसहित एकैपटक २१ जनाले कोरोना भाइरसलाई जितेका छन् । नेपालगञ्ज उपमहानगरपालिका वडा नं ७ का पहिलो सङ्क्रमित ६० वर्षीय पुरुषसहित नेपालगञ्ज–८ जोलाहनपुरका २० जना गरी २१ जना कोरोना

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com