नेपाल

नेपालमा १२ सुरक्षाकर्मीलाई कोरोना संक्रमण

कोरोना भाइरस फैलिन नदिन सरकारले जारी गरेको लकडाउनको आदेश कार्यान्वयन गर्न सुरक्षाकर्मी अग्रपङ्क्तिमा खटिएका छन् । संक्रमणको जोखिम कायमै हुँदा सुरक्षाकर्मीले उपलब्ध व्यक्तिगत स्वास्थ्य सुरक्षा अपनाउँदै कार्यस्थलमा काम गरिरहेका कतिपय

नेपालमा कोरोनाबाट तेस्रो व्यक्तिको मृत्यु, संक्रमितको संख्या ४ सय ५३

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा संक्रमितको संख्या ४ सय ५३ पुगेको छ । आज पुनः ९ संक्रमित थपिएका छन् । थपिनेमा झापाको ८ र रुपन्देहीका १ जना छन् ।

काठमाडौं टोखामा १३ जनाको आरडिटी रिपोर्ट पोजेटिभ

कोरोना भाइरसको परीक्षणका क्रममा टोखा नगरपालिकाका १३ व्यक्तिमा आरडिटी रिपोर्ट पोजेटिभ देखिएको छ । पछिल्लो समय काठमाडौँ उपत्यकामा कोरोनाको जोखिम बढेसँगै सो नगरपालिकाले गरेको आरडिटी परीक्षण गरेको थियो । नगर

चक्रवात प्रभाव : नेपालमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

अंपुन चक्रवातको प्रभावले आज देशभर बदली रही काठमाडौँ उपत्यकासहित देशका अधिकांश भूभागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । बङ्गालको खाडीमा बनेको चक्रवात जमीनमा प्रवेश गरिसकेकाले यसको प्रभाव अझै दुई

उपत्यका प्रवेशका सबै नाका सील गर्न गृहको निर्देशन

गृहमन्त्रालयले लकडाउन अवधिभर अत्यावश्यक बाहेकका काममा उपत्यका प्रवेशमा निषेध गर्र्ने निर्णयलाई कार्यान्वयन गर्न उपत्यकाका सबै स्थानीय तहलाई अनुरोध गरेको छ । उपत्यकाका जनप्रतिनिधिको छलफलपछि गृहले यस्तो निर्णय गरी कार्यान्वयनमा ल्याउन

कोरोना सङ्क्रमित गुल्मीका शिक्षकको निधन, नेपालमा मृतकको सङ्ख्या तीन

कोरोना सङ्क्रमित अर्का एक व्यक्तिको निधन भएको छ । रुपन्देहीको मणिग्रामस्थित क्रिमसन अस्पतालमा उपचाररत गुल्मीका ४१ वर्षीय पुरुषको बिहीबार बिहान निधन भएको हो । उहाँको भेन्टिलेटरमा उपचार भइरहेको थियो ।

नेपाली महिलालाई अपमानित गर्दै तुच्छ गाली गर्ने भारतिय नायिका अनुष्कालाई ‘लिगल नोटिस’

हालै ओटीटी प्लेटफर्ममा रिलिज भएको अनुष्का शर्माको वेब सिरिज विवादमा फसेको छ । सिरिजलाई बलिउड नायिका अनुष्का निर्माण गरेकी हुन् । यो सिरिजमा नेपाली महिलाको अपमान हुने गरी भएको ‘तुच्छ

नेपालमा थप १७ जनामा कोरोना पुष्टि,सङ्क्रमित ४ सय ४४

नेपालमा थप १७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमित को सङ्ख्या ४ सय ४४ पुगेको छ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र प्रादेशिक

हवाई उडानमाथिको प्रतिबन्ध जेठ अन्तिमसम्म

जेठ १८ गतेसम्म प्रतिबन्ध लगाएको हवाई उडानलाई सरकारले जेठ मसान्तसम्म लम्ब्याउने निर्णय गरेको छ । यस्तै सीमानाका पनि जेठ मसान्तसम्म नखोलिने भएको छ । बुधबार बसेको कोभिड १९ रोकथाम तथा

नेपालमा फेरि ७ जनामा कोरोना पुष्टि

नेपालमा थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। प्रदेश नम्बर १ कार्यालयले दिएको जानकारी अनुसार झापामा ५ जना, धनकुटामा १ र धरानमा १ जनालाई कोभिड-१९ (कोरोना) पुष्टि भएको हो

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com