नेपाल

अतिथि सत्कार घरबासमा विदेशी पर्यटक बढ्दै

गलकोट (बागलुङ): बागलुङको पर्यटकीय गाउँ भकुण्डेमा सञ्चालित जिल्लाकै पहिलो अतिथि सत्कार घरबास ९होमस्टे०मा विदेशी पर्यटकको सङ्ख्या बढ्न थालेको छ । विसं २०७३ देखि जिल्लाको पहिलो घरबासका रुपमा अतिथि सत्कारमा पछिल्लो

१२ वर्षमै एसइई परीक्षा दिँदै पर्वतका शक्ति

 सामान्यतया एसइई दिने विद्यार्थीको उमेर १४ वर्षदेखि माथिको हुने गरेको पाइन्छ । पर्वतमा भने १२ वर्षीय एक छात्र बिहीबारदेखि सञ्चालित एसइई परीक्षामा सहभागी भएका छन् । दक्षिण पर्वतको पैंयुँ गाउँपालिका–४

नेपाली बजारमा सुनको मूल्यमा नयाँ रेकर्ड, छापावाल सुन प्रतितोला एक लाख ३० हजार

नेपाली बजारमा सुनको मूल्य प्रतितोला दुई हजार एक सयले वृद्धि भएको छ । लगातार उकालो लागेको सुनको मूल्य आज झनै वृद्धि भएको हो । बिहीबार प्रतितोला एक लाख २७ हजार

व्यावसायिक कृषितर्फ उन्मुख हुन प्रेरित गर्दै प्राविधिक शिक्षालय

विद्यालयमा पढाइसँगै तरकारी खेती र मौरीपालन गरेर म्याग्दीको एक विद्यालयका विद्यार्थीले यस वर्ष रु दुई लाख ५० हजार आम्दानी गरेका छन् । जिल्लाको एकमात्र प्राविधिक शिक्षालयले छात्रछात्रालाई व्यावसायिक कृषितर्फ उन्मुख

पत्रकार महासंघले ६९ औ स्थापना दिवस मनाउदै , सञ्चारसम्बन्धी कानून निर्माणको प्रकृया अघि बढाउन सरकारसँग आग्रह

नेपाल पत्रकार महासंघले शुक्रबार ६९ औँ स्थापना दिवस मनाइरहेको छ । महासंघको केन्द्रीय समिति र देशभरका शाखाले प्रभातफेरिसहित विभिन्न कार्यक्रम गरेका छन् । दिवसका अवसरमा शुभकामना दिँदै महासंघका अध्यक्ष विपुल

भाइलाई सघाउने दाइ नै पक्राउ परे , अब कस्तो कारवाही होला ?

दैलेखमा नक्कली परीक्षार्थी पक्राउ परेका छन् । पक्राउ परेका १७ वर्षका किशोरलाई प्रहरीलाई बुझाइएको केन्द्राध्यक्ष निरकबहादुर तारामीले जानकारी दिनुभयो । त्रिभुवन मावि दैलेख बजार परीक्षा केन्द्रमा माध्यमिक शिक्षा परीक्षा एसईई

चैते धानको समर्थन मूल्य तोकियो , मानिसलाई आवश्यक पर्ने क्यालोरीको २० प्रतिशत हिस्सा चामलमै

चैते धानको समर्थन मूल्य सरकारले तोकेको छ । चालु आर्थिक वर्ष २०८० । ८१ को लागि १८ प्रतिशतसम्म चिस्यान भएको चैते धानको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल २ हजार ७ सय

सादा पोशाकमा जनशक्ति परिचालन नगर्न मातहतका निकायलाई प्रहरीको निर्देशन

नेपाल प्रहरीले सादा पोशाकमा जनशक्ति परिचालन नगर्न मातहतका निकायलाई निर्देशन दिएको छ । सादा पोशाकमा परिचालन हुने (घुमुवा) प्रहरी गैर–व्यावसायिक क्रियाकलापमा संलग्न हुने गरेको गुनासोपछि उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको

निराशा चिर्ने र भरोसा जगाउने चुनौती छ : प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सबै सङ्घर्ष र आन्दोलनबाट प्राप्त दूरगामी महत्वका उपलब्धिको रक्षा गर्दै निराशा चिर्ने र भरोसा जगाउने कार्य सरकारको मुख्य चुनौती भएको बताउनुभएको छ । सिंहदरबारमा आज आयोजित

वर्षाका कारण नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’बीचको खेल रद्द

नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’बीचको खेल रद्द भएको छ । वर्षाका कारण दुवै टोलीबीचको खेल रद्द भएको हो । कीर्तिपुिरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा आजदेखि सुरु हुने भनिएको टी–२० शृङ्खलाअन्तर्गतको

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com