नेपाल

अरूकै इशारामा नेपालले लिपुलेकको विरोध गर्यो : भारतीय सेनाप्रमुख

भारतका प्रधानसेनापति मनोज मुकुन्द नरवानेले कालापानी क्षेत्रमा भारतले बनाएको सडकबारे नेपालले जनाएको आपत्ति अरू कसैको निर्देशनमा भएको आरोप लगाएका छन् । भारतीय रक्षा मन्त्रालयअन्तर्गतको थिंक ट्यांक  द मनोहर पर्रिकार इन्स्टिच्युट

अर्घाखाँची सुरक्षित छ : प्रजिअ पौडेल

विश्वजगतमा महामारीको रुपमा फैलिएको नोवेल कोरोना भाइरस कोभिड–१९ का संक्रमितहरु नेपालमा दिनप्रतिदिन बढिरहेका छन् । कोरोना भाइरसबाट पछिल्लो समय नेपाली जनताहरु पनि त्रसित बनिरहेका छन् । नेपाल सरकारले कोरोनाबाट बँच्न

नेपालमा २१० पुरुष र ४८ महिला कोरोना संक्रमित

नेपालमा अहिलेसम्म कोरोना संक्रमितको संख्या २५८ पुगेको छ। जसमध्य पुरुष २१० र महिला ४८ जना संक्रमितहरु रहेका छन् । शुक्रबार ९ जनाको पीसीआर रिपोर्ट पोजिटिभ आएसँगै संक्रमितको संख्या २५८ पुगेको

१० वर्षभित्र नेपाल मध्यम आय भएको मुलुकमा पुग्ने सरकारी घोषणा

सरकारले अबको १० वर्षभित्रै मध्यम आए भएको मुलुकमा पुग्ने घोषणा गरेको छ । संघीष संसदका दुबै सदनमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी विक्रम संवत २०८७

कोरोनाका कारण शताब्दीको सबैभन्दा ठूलो संकट पैदा : राष्ट्रपति भण्डारी

राष्ट्रपति विद्यादेवी भण्डारीले कोभिड १९ कारण शताब्दीको सबैभन्दा ठूलो संकट पैदा भएको बताउनु भएको छ । उहाँले आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति भण्डारीले अहिलेको स्वास्थ्य

पर्सामा कोरोना संक्रमित व्यक्ति आइसोलेसनबाट भागे प्रहरीले गोली हान्न सक्ने

पर्सामा कोरोना संक्रमित व्यक्ति आइसोलेसनबाट भागे प्रहरीले गोली हान्न सक्ने भएको छ । प्रमुख जिल्ला अधिकारी विष्णुकुमार कार्कीको अध्यक्षतामा बसेको संकट व्यवस्थापन समितिले यो निर्णय गरेको हो । बिहीबार नारायणी

जोखिमका आधारमा क्षेत्र निर्धारण गरी लकडाउनको स्वरूप परिवर्तन गर्ने उच्चस्तरीय समितिको निर्णय

कोभिड– १९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले लकडाउनको मोडालिटी परिवर्तन गर्ने निर्णय गरेको छ । समितिको शुक्रबार बसेको बैठकले ५ जेठपछि लकडाउनको मोडालिटी परिवर्तन गर्ने निर्णय गरेको हो ।

फेरि थपिए ९ जना संक्रमित,नेपालमा कोरोना संक्रमितको संख्या २५८

नेपालमा कोरोना संक्रमितको संख्या दुई सय ५८ पुगेको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा शुक्रबार मात्रै नाै जना नयाँ संक्रमित थपिएका छन् । मकवानपुर र बाँकेमा ९ जनामा कोरोना पोजेटिभ

क्वारेन्टीनमा रहेका जुम्ल्याहा शिशुको स्वाब रिपोर्ट नेगेटिभ

दाङको तुलसीपुर उपमहानगरपालिकाको क्वारेन्टाइनमा रहेका बेला जन्मिएका जुम्ल्याहा शिशुको कोरोना रिपोर्ट नेगेटिभ आएको छ । वडा नं १३ निवासी अनिता यादवका दुई छोरीको स्वाब परीक्षण रिपोर्ट आज नेगेटिभ आएको हो

गृह मन्त्रालयद्वारा सबै सवारी पास खारेज,सञ्चारकर्मीलाई भने यस्तो छ व्यावस्था

लकडाउनको समयमा सवारी पास सुविधा लिएकाहरुबाट नै कोरोना भाइरसको संक्रमण फैलन थालेपछि सरकारले कडा कदम चाल्ने निर्णय गरेको छ । जोखिमको थप वाहक नै सवारी पासहरु बनेपछि गृहमन्त्रालयले आगामी शनिबारदेखि

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com