नेपाल

नेपालमा आइसोलेसनमा २७२,अहिलेसम्म २२ हजार ६६४ जनाको कोरोना परीक्षण

हालसम्म देशभर २२ हजार ६६४ जनाको पीसीआर विधिबाट कोरोना परीक्षण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । बितेको २४ घण्टामा १३६३ जनाको कोरोना परीक्षण भएको पनि स्वास्थ्य मन्त्रालयका प्रवक्ता

६ सय बढी नेपाली नेपाल आउँदै, ५ सय भारतीय भारत पठाईंदै

नेपालगन्जको जमुनाहा सिमा पारीको नानापारा, बहराईच र रुपैडियाका बिभिन्न क्वारेन्टाईनमा रहेका नेपालीलाई नेपाल भित्राउन थालिएको जिल्ला प्रशासन कार्यालय बांकेले जनाएको छ । छोटी भन्सार र चोरीबाटोबाट धमाधम नेपालीहरु नेपाल पस्न

नेपालमा कोरोनाबाट महिलाभन्दा पुरुष धेरै संक्रमित

नेपालमा हालसम्म २ सय ४६ जना संक्रमित फेला परेका छन् । यसमध्ये १९८ जना पुरुष तथा ४८ जना महिला रहेका छन् । यसमध्ये ३५ जना निको भइसकेका छन् । संक्रमित

क्वारेन्टीनबाट युवती फरार

नेपालको  बर्दिया मधुवन नगरपालिका– ८ शिवदुर्गा माध्यमिक विद्यालय दुर्गापुरमा रहेको क्वारेन्टीनबाट आज बिहान एक युवती फरार भएकी छन् । उनी भागेको जानकारी पाउनासाथ खोजी भइरहेको वडाध्यक्ष विजय रानाले बताए ।

प्रहरीचौकीमा तालाबन्दी

कपिलवस्तुमा स्थानीय प्रशासनको निषेधाज्ञा तोड्दै महिला आन्दोलनमा उत्रिएका छन् । प्रहरीविरुद्ध नाराबाजी गर्दै आन्दोलित महिलाले वाणगङ्गा नगरपालिका–४ गजेहडा चौकी घेराउ गरेका छन् । वाणगङ्गा, गजेहडाका ती बालिकालाई यौन दुराचार गर्ने

काठमाडौंमा स्वयंसेवक, तरकारी व्यापारी, पत्रकार र सुरक्षाकर्मी कोरोना परीक्षण गरिने

काठमाडौं उपत्यकामा सर्वसाधारण सबैको कोरोना भाइरस परीक्षण गरिने भएको छ । पहिलो चरणमा स्वयंसेवक, तरकारी व्यापारी, पत्रकार, सुरक्षाकर्मी लगायतको कोरोना परीक्षण गर्ने तयारी भइरहेको स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्र श्रेष्ठले

६ वर्षीया बालिकालाई कोरोना पुष्टि, शिक्षण अस्पतालका चिकित्सकसहित ३८ जना क्वारेन्टीनमा

त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा कार्यरत चिकित्सक, नर्स लगागत ३८ जनालाई क्वारेन्टाईनमा राखिएको छ । अस्पतालको न्यूरो वार्डमा उपचाररत ६ वर्षीया बालिकालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि उपचारमा संलग्नलाई क्वारेन्टाईनमा राखिएको

भारतबाट संक्रमित लुपिछिपी नेपाल प्रवेश !

नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) जिल्लामा फेला परेका कोरोना संक्रमित भारतबाट गत वैशाख २८ गते बिहान लुकीछिपी नेपाल प्रवेश गरेको खुलेको छ । कोरोना संक्रमित प्रतापपुर गाउँपालिका वडा नं ५ बड्कीबैदौलीका ३६

कपिलवस्तुमा ३ जना सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि

कपिलवस्तुमा थपिएको नयाँ ८ संक्रमित मध्ये ३ जना सुरक्षाकर्मीलाई कोरोना भएको पुष्टी भएको छ । कृष्णनगरमा लिंक गेट र बजारमा डियुटीमा खटिएका ३ जनामा कोरोना भएको हो । प्रहरी स्रोत

नेपालमा कोरोना संक्रमितको संख्या २ सय ५०,फेरि थपिए ७

नेपालमा एकैदिन ७ जना कोरोना संक्रमित थपिएका छन् ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नयाँ थपिएका संक्रमितमध्ये सर्लाहीकाे धन्कौलका ४५ वर्षीय पुरुष, धनुषाको जनकपुर नगरपालिकाका ४० वर्षीय पुरुष र मिथिला नगरपालिका

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com