नेपाल

नेपालमा संक्रमितको संख्या २ सय ८,नर्स पनि संक्रमित

आज साँझ थप १७ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । आज दिउँसो मात्र ५७ कोरोना संक्रमित भेटिएपछि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको पछिल्लो परीक्षणबाट थप १७ जनामा कोरोना संक्रमणको पुष्टि

पर्सामा ३९ जना संक्रमितमा २ जना पत्रकार

वीरगन्जमा मंगलबार कोभिड १९ पोजिटिभ देखिएका ३९ जनामध्ये दुईजना पत्रकार छन् । वीरगन्जस्थित नारायणी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा.मदनकुमार उपाध्यायका अनुसार वैशाख २६ र २७ गते संकलित नमूनाको परीक्षण हुँदा

अलपत्र नागरिकको तत्काल उद्धार गरी क्वारेन्टीनमा राख : मानवअधिकार आयोग

राष्ट्रिय मानवअधिकार आयोगले नेपाल–भारत सीमानाकामा अलपत्र अवस्थामा परेका नेपाली नागरिकको तत्काल उद्धार गरी क्वारेन्टाइनमा राख्न आग्रह गरेको छ । आयोगका सचिव वेदप्रसाद भट्टराईले आज जारी गरेको प्रेस विज्ञप्तिमा अलपत्र व्यक्तिलाई

नेपालमा थप ५७ जना संक्रमित, संक्रमितको संख्या १ सय ९१

नेपालमा कोरोना भाइरस (कोभिड–१९)  का ५७ जना नयाँ संक्रमित थपिएका छन् । वीरगञ्ज र कपिलवस्तुमा मंगलबार एकै दिन यति ठूलो संख्यामा संक्रमित थपिएका हुन् । थपिएका संक्रमितमध्ये पर्सामा मात्र ३९

मुम्बईबाट आएका कोरोना संक्रमित बालिकासँगै ३५ जना बसेका थिए…

रुपन्देहीमा कोरोना संक्रमित पुष्टि भएका ६ जना लुकिछिपी सीमावारि नेपाल प्रवेश गरेको पाइएको छ । जिल्लाको समरीमाई गाउँपालिका वडा नं ७, बेतकुईया मर्चवारको भैसागाहन मदरसास्थित क्वारेन्टाइनमा रहेका ४७ मध्ये वडा

कालापानीमा नेपाली सेनाको हेलिकप्टर

कालापानी नजिकै दार्चुलाको छांगरु क्षेत्रमा सशस्त्र प्रहरी बलको फौज राख्न बुधबार नेपाली सेनाको हेलिकप्टर काठमाडौंबाट उड्ने भएको छ । आजको राजधानी दैनिक लेख्छ–सो कार्य सम्पन्न गर्न गृहमन्त्री रामबहादुर थापाको निर्देशनमा

सगरमाथा मापनको काम सकियो ……

झन्डै दुई वर्षअघि देखि सुरु भएको सगरमाथा मापनको काम पूरा भएको छ। नापी विभागका अनुसार हाल डाटा प्रोसेसिङको काम भइरहेको छ। यो काम पनि अन्तिम चरणमा पुगेको विभागले जनाएको छ।

केपी ओलीको गीतमा शिशिर योगीको संगीत, लकडाउन पछि घन्किने…..

१ मे (१९ वैशाख) अर्थात् अन्तर्राष्ट्रिय मजदुर दिवस । रचनाकार तथा गायक शिशिर योगीको फेसबुकमा एकाबिहानै नोटिफिकेसन आयो । सांसद भगवती न्यौपानेले प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा रचित कविता ट्याग गरेकी

नेपालमा थप १३ जना कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या १ सय ३४

स्वास्थ्य मन्त्रालयले सोमबार साँझ अध्यावधिक गरेको तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमितको संख्या १ सय ३४ पुगेको छ । सोमबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भएको परीक्षणमा थप १३ जनामा संक्रमण पुष्टि भएको हो

नेपाल भारत प्रवुद्ध समूह प्रतिवेदन सार्वजनिकको माग गर्दै संसदमा सार्वजनिक महत्वको प्रस्ताव दर्ता

भारत–चीनको लिफु भञ्ज्याङ्गलाई व्यापारिक मार्ग बनाउने भारत र तीनको सम्झौता रद्द गर्न निर्णायक वार्ता गर्न र नेपाल भारत प्रवुद्ध समूह (ईपीजी)को प्रतिवेदन सार्वजनिकको माग गर्दै संसदमा सार्वजनिक महत्वको प्रस्ताव दर्ता

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com