दाङको कोरोना विशेष अस्पताल बेलझुण्डीले अब कोरोना संक्रमित बिरामी राख्ने ठाउँ नभएको बताएको छ । क्षमताभन्दा बढि कोरोना संक्रमित आएपछि अस्पतालले यस्तो प्रतिकृया दिएको हो । अस्पतालका अनुसार ५० जनासम्म
बाँके दुर्घटनामा ज्यान गुमाएका मध्ये ११ जनाको सनाखत भएको छ । एक जनाको भने अझै सनाखत हुन बाँकी छ । पहिचान भएका मृतकको ठेगाना भने पहिचान नभएको प्रहरीले जनाएको छ
रुकुम (पश्चिम)को चौरजहारी नगरपालिका– ४ सोतीमा भएको घटनाको विरोधमा विरेन्द्रनगरमा र्याली निकालिएको छ । दोषीमाथि कडा कारवाहीको माग गर्दै दलित अधिकारकर्मी सङ्घसङ्गठनको संयोजनमा आज बिहान निकालिएको र्यालीबाट वीरेन्द्रनगरको मुख्य बजार
काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले एमसीसी संसदबाट पास भएपछि मात्र त्यसको रकम निकासा हुने बताएका छन् । सरकारले एमसीसीका लागि छुट्याएको बजेटलाई लिएर सत्तापक्ष र प्रतिपक्षी दलका नेताहरुले विरोध
बाढीले बगाउँदा खोला छेउमा पाल टाँगेर बसेका दुई मजदुर बेपत्ता भएका छन् । कैलालीको चुरे गाउँपालिका–१ को पातले खोलामा गएराति अविरल वर्षासँगै आएको बाढीमा सहजपुर–बोगटान सडकखण्डमा मजदुरी गर्दै आएका दुई
कर्णाली प्रदेशमा थप ७५ मा कोरोना संक्रमण पुष्टि भएको छ। प्रदेशको सामाजिक विकास मन्त्रालयद्वारा सोमबार बिहान जारी सूचना अनुसार थप ७५ जनामा संक्रमण पुष्टि भएको हो। योसँगै कर्णाली प्रदेशमा मात्रै
भैरहवाको भीम अस्पतालमा उपचाररत २५ जना कोरोना भाइरस संंक्रमित सोमबार बिहान डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेमा चार वर्षकी बालिकासमेत छन् । अस्पतालका अनुसार, रुपन्देहीको गैडहवा गाउँपालिकाका १० जना, कपिलवस्तुुका
प्रमुख प्रतिपक्षि दल नेपाली कांग्रेसले रुकुम घटनाको छानबिनका लागि संसदीय समिति गठन नभए कडा कदम चाल्ने चेतावनी दिएको छ । रुकुम पश्चिमको चौरजहारीमा भएको घटनामा संयुक्त राष्ट्रसंघले समेत निष्पक्ष छानबिनको
दैलेखको भैरवी गाउँपालिकामा भारतबाट आएका व्यक्तिलाई क्वारेन्टिनबाट गोठमा सारिँदा स्थानीय सरकारप्रति प्रश्न चिह्न खडा भएको छ । गाउँपालिका–३ स्थित देउती आधारभूत विद्यालयको क्वारेन्टिनमा राखिएका चार जनामा शनिबार आरडिटी परीक्षण गर्दा
फैलिँदो कोरोना भाइरसले भारतबाट गृह जिल्ला जुम्ला आउने नागरिक अत्यधिक मात्रमा वृद्धि भएपछि अहिले कर्णाली प्राविधिक शिक्षालयको एकीकृत क्वारेन्टिन भरिभराउ छ । त्यहाँको क्वारेन्टिनले थेक्न सक्ने अवस्था नभएपछि सरकारको नीतिअनुसार
KHASOKHAS