नेपाल

भारतीय सञ्चारमाध्यममा आएका खबरप्रति नेपाली सेनाको आपत्ति

नेपाली सेनाले केही भारतीय सञ्चारमाध्यममा प्रकाशित खबरप्रति आपत्ति जनाएको छ । हिन्दुस्तान टाइम्समा जेठ १४ बुधबार शिशिर गुप्ताद्वारा लिखित In huge setback to PM Oli, Nepal’s new political map hits a

नेपालमा थप १७० जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १२१२

नेपालमा कोरोना संक्रमितको संख्या १२१२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिनुभयो । आज मात्र १७० जनामा कोरोना संक्रमित पुष्टि भएको जानकारी  दिनुभयो

रौतहटमा झडप, प्रहरीद्वारा १२ राउण्ड हवाई फायर

रौतहटको ईशनाथ नगरपालिकामा स्थानीयवासी र प्रहरीबिच शुक्रबार झडप भएको छ । ईशनाथ नगरपालिकामा बिहीबार कोरोना पुष्टि भएका दुई जनालाई अन्यत्र आइसोलेसनमा उपचारको लागि लान खोज्दा झडप भएको हो । ईशनाथ-७,

नासोद्वारा रुकुम घटनाका दोषीलाई कडा कारबाही गर्न नेपाल सरकारसंग माग : मानवअधिकार र लोकतान्त्रिक समाजको खिल्ली उडाएको ठहर

बाल्टीमोर । पश्चिम रुकुम स्थित चौरजहारीमा ६ जनाको ज्यान जाने गरि भएको सामूहिक हत्याका विरुद्द नासो कम्यूनिटी अमेरिकाले घोर निन्दा र भर्त्सना गरेको छ। नासो अमेरिकाका अध्यक्ष गोपाल विश्वकर्माले एक

नेपालमा कोरोनाबाट ६ को मृत्यु ,तर ५ जनाको मृत्युपछि कोरोना पुष्टि

नेपालमा कोरोनाभाइरसबाट ज्यान गुमाउनेको संख्या ६ पुगेको छ। भारतको गुजरातबाट नेपाल फर्कँदै गर्दा कपिलवस्तुको सीमा नजिकै बाटोमै मृत्यु भएका अर्घाखाँचीको भुमिकास्थान नगरपालिका–९ का एक युवामा कोरोना भाइरसको पुष्टि भएको हो।

दुई सातामा सुदूरपश्चिममा ४० हजार नेपाली भित्रिए

सुदूरपश्चिम प्रदेशको विभिन्न नाका भएर भारतका विभिन्न शहरबाट जेठ २ गते यता ३९ हजार ८६० नेपाली भित्रिएका छन् । रोजगारीका लागि भारतका विभिन्न शहर गएकाहरू आउनेक्रम अझै जारी छ ।

रुकुम सामुहिक हत्याकाण्ड : मृतक सबैको टाउकोमा चोट

रुकुमपश्चिमको चौरहारीमा शनिबार भएको घटनामा मृतक सबैको टाउकोमा चोट देखिएको छ । बिहीबारसम्म फेला परेका पाँचजना मृतकको टाउकोमा चोट लागेको पाइएको हो । स्थानीयले फेला पारेका सबैको शवका टाउकोमा चोट

भारतबाट आउँदा बाटोमै ज्यान गुमाएका अर्घाखाँचीका युवामा कोरोना पोजेटिभ

भारतको गुजरातबाट नेपाल फर्कँदै गर्दा बाटैमा मृत्यु भएका अर्घाखाँचीका एक युवकमा कोरोना संक्रमण पुष्टि भएको छ । जेठ १० गते भारतबाट फर्किने क्रममा भूमिकास्थान नगरपालिका वडा नम्बर–९ चरेपानीका ती युवकको

बजेटको आकार घट्यो : आगामी आर्थिक वर्षको लागि १४ खर्ब ७४ अर्ब ६४ करोड बराबरको बजेट प्रस्तुत

सरकारले गत आर्थिक वर्षमा १५ खर्ब ३२ अर्बको बजेट ल्याएको थियो। शुरूमा १७ खर्बको बजेट बनाउने तयारी गरेको सरकारले स्रोत जुटाउन समस्या हुने देखेपछि बजेटको आकार घटाएको हो। बजेट स्रोतको

रुकुम सामूहिक हत्याकाण्ड : मृतकको सङ्ख्या ५ पुग्यो, अझै एक बेपत्ता

सोती घटनामा हराएकामध्ये भेरी नगरपालिकाका वडा नं ४ का सन्दीप विकको शव छेडागाड नगरपालिका १३ कालाभिरमा फेला परेको छ । योसँगै पाँचजनाको शव फेला परेको सशस्त्र प्रहरी बल जाजरकोटका प्रमुख

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com