सरकारले विभिन्न जग्गामा फलफूलको विरुवा रोप्ने अभियान सञ्चालन गर्ने भएको छ । अगामी आर्थिक वर्षका लागि बजेट प्रस्तुत गर्दै अर्थ मन्त्री डा.युवाराज खतिवडाले अगामी वर्ष ७५ लाख फलफूलका बिरुवा उत्पादन
अर्थमन्त्री युवराज खतिवडाले अल्जाइमर रोग लागेका जेष्ठ नागरिक तथा परिवार आफन्त नभएका जेष्ठ नागरिकको सरकारले निःशुल्क उपचार गर्ने बताएका छन् । बजेट भाषणमा उनले जेष्ठ नागरिक मन्त्रालयका लागि १ अर्ब
नेपाल पत्रकार महासंघले जातीय विभेदलाई लिएर पश्चिम रुकुमको चौरजहारी नगरपालिका–८ सोतीमा केही व्यक्तिको ज्यानसमेत जाने गरी घटेको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। मुलुकमा संघीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्था स्थापित भई
नेपालमा बुधबार एकैदिन अहिलेसम्मकै सबैभन्दा बढी संख्यामा कोरोना भाइरस संक्रमित पुष्टि भएको छ । कर्णाली प्रदेशको सुर्खेतका थप १५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएसँगै बुधबार एकैदिन १२९ जनामा कोरोना संक्रमण
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गणतन्त्र प्राप्तिका लागि लडेका सबै शक्ति एकतावद्ध भई जनअपेक्षाअनुसार सुशासन र विकासमा समर्पित हुनु आजको राष्ट्रिय आवश्यकता भएको बताउनुभएको छ । गणतन्त्र
१३ औं गणतन्त्र दिवसका सन्दर्भमा शुभकामना सन्देश दिँदै प्रधानमन्त्री केपी शर्मा ओलीले मूच्र्छित सपनाहरू साकार हुन थालेको बताउनुभएको छ । “गणतन्त्रलाई संस्थागत गर्न अधिकांश समय व्यतीत भएको यस अवधिमा पनि
सीमानाका भारतको झुलाघाटमा करिब ३ सय नेपाली अलपत्र परेका छन् । विगत ५ दिनदेखि उनीहरु भोकभोकै छन् । भारतको विभिन्न ठाउँमा मजदुरी गर्ने उनीहरु घर फर्किने क्रममा सीमानाका बन्द हुँदा
नेपालमा राजतन्त्रको अन्त्य भई जनताको शासन अर्थात् सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा भएको दिन आज । नेपालको राजनीतिक इतिहासको एक अविस्मरणीय दिन हो जेठ १५ गते । यही दिन जनता र राजाबीचको लडाइँमा
नेपाली काँग्रेसका केन्द्रीय सदस्य गगन थापाले परिवर्तित नक्सालाई संविधानको अंग बनाउन संसदमा दर्ता भएको संविधान संसोधन प्रस्ताव पर्सी १६ गतेकै कार्यसुचीमा राख्न माग गरेका छन् । उनले काँग्रेस संसोधनको पक्षमा
जिल्ला प्रहरी कार्यालय, सिरहाका प्रमुख प्रहरी उपरीक्षक उमाप्रसाद चतुर्वेदीका अङ्गरक्षक र चालकलाई कोरोना सङ्क्रमण भएको पुष्टि भएको छ । प्रहरी उपरिक्षक चतुर्वेदीका अङ्गरक्षक र चालकलाई कोरोना सङ्क्रमण भएको पुष्टि सिरहाका
KHASOKHAS