नेपाल

सामाजिक रुपान्तरणका लागि इच्छुकको योगदान महत्वपूर्ण

प्रेस सङ्गठन नेपालले जनपक्षीय पत्रकार तथा साहित्यकार शहीद कृष्णसेन ‘इच्छुक’ ले राजनीतिक परिवर्तन र सामाजिक रुपान्तरणका लागि दिएको योगदान महत्वपूर्ण भएको जनाएको छ । इच्छुकको १८औँ स्मृति दिवसका अवसरमा सङ्गठनका

विदेशमा अलपत्र २५ हजार नेपाली तत्काल ल्याउने मन्त्रिपरिषद्को निर्णय

सरकारले खाडी मुलुक तथा मलेसियामा अलपत्र परेका करिब २५ हजार नेपाली नागरिकलाई तत्काल उद्धार गर्ने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले विदेशमा अलपत्र परेका नेपालीको फिर्ता र उनीहरूको व्यवस्थापनसम्बन्धी

मृतक नवराज विकका पिता भन्छन्, ‘बुहारी लिन जाँदा यो अवस्था भयो’

तीन वर्षदेखिको प्रेमलाई विवाहमा परिणत गर्ने लक्ष्यका साथ जाजरकोटको भेरी नगरपालिका–४ रानागाउँका २१ वर्षीय नवराज विक र पश्चिमरुकुमको चौरजहारी नगरपालिका–८ सोतीकी १७ वर्षीया मल्ल थरकी युवतीकहाँ पुगे । नवराज र

होम क्वारेन्टीनमा गर्भवतीको मृत्यु

होम क्वारेन्टाइनमा रहेकी सप्तरीको कञ्चनरुप–११ की २४ वर्षीया एक गर्भवतीको आज मृत्यु भएको छ । आइतबार राति अत्यधिक ज्वरो र श्वासप्रश्वासमा समस्या आएपछि स्वास्थ्य परीक्षणका लागि राजविराज ल्याउने तयारी गरिरहेका

रुकुममा भएको जातीय हिंसाबारे छानविन गर्न ५ सदस्यीय समिति गठन

गृहमन्त्री रामबहादुर थापाले गत १० रुकुममा भएको जातीय हिंसाको घटनाबारे राष्ट्रियसभाको बैठकमा जानकारी गराएका छन् । मंगलबार राष्ट्रियसभामा बोल्दै मन्त्री थापाले ३ जनाको ज्यान गएको र ३ जना अझै बेपत्ता

काठमाडौँको टोखा क्षेत्र सिल

टोखा नगरपालिकाका दुई व्यक्तिमा कोरोना सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार सोमबार थपिएका ७२ सङ्क्रमितमध्ये टोखा नगरपालिकाका दुई रहेका छन् । काठमाडौँको उत्तरी क्षेत्रमा रहेको टोखा नगरपालिका

कोरोनाको इपीसेन्टर बन्दै कर्णाली

कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या निरन्तर बढदै गएको छ । पहिलो कोरोना संक्रमित देखिएको नवौं दिनमा आइपुग्दा कोरोना संक्रमित पुष्टि हुनेको संख्या २३ जना पुगेको हो । यो सँगै कर्णाली

मेडिकल कलेजको बदमासीः मृत्यु भई अन्त्येष्टि गरिएको सातापछि कोरोना पुष्टि

पटक–पटक विवादमा पर्दै आएको वीरगन्जको नेशनल मेडिकल कलेजले फेरि अर्को लापरबाही गरेको घटना सार्वजनिक भएको छ । मेडिकल कलेजमा उपचारका क्रममा जेठ ४ गते मृत्यु भई अन्त्येष्टि गरिएका बाराका ७०

होटल क्वारेन्टीन बनाउन व्यवसायी तयार

सर्तसहित होटलहरूलाई क्वारेन्टाइन बनाउन व्यवसायीहरू तयार भएका छन् । होटलहरूको छाता सङ्गठन होटल एसोसिएसन अफ नेपाल (हान)ले पर्यटन विभागसँगको छलफलपछि यसका लागि तयार भएको हो । यद्यपि हानले क्वारेन्टाइन सञ्चालनका

अर्घाखाँचीका दुई जनामा कोरोना पोजेटिभ

अर्घाखाँचीमा दुई जनामा कोरोना पोजेटिभ देखिएको छ । पाणिनी गाउँपालिका वडा नम्बर–८, पालीको कमला माविको क्वारेन्टाईनमा रहेका दुई जनामा कोरोना संक्रमण पुष्टि भएको हो । प्रादेशिक प्रयोगशाला भैरहवामा गरिएको परिक्षणमा

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com