नेपाल

वृद्धभत्ता चोरी पक्राउ

शिवराज नगरपालिकाको चन्द्रौटा बजारमा एक वृद्धाको सामाजिक सुरक्षावापतको रकम चोरीको आरोपमा एक जना पक्राउ परेका छन् । शिवराज –४ चनइ बस्ने ४५ वर्षीय अमिन मियाँ शिवराज ६ सुगानगरकी ७८ वर्षीया

नेपालमा ११ हजार ५ सय २४ जनाको नमुना परीक्षण

बुधबारसम्म देशभरी पिसिआर विधिबाट ११ हजार ५ सय २४ जनाको नमुना परीक्षण गरिएको छ । आरडिटी विधिबाट ४५ हजार ६ सय ६५ वटा नमुना परीक्षण भएको मन्त्रालयले जनाएको छ ।

 प्रधानमन्त्री ओलीको पक्षमा ७० सांसदको हस्ताक्षर

प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा सांसदहरू संग पार्टी भित्र देखिएका विवाद विषयमा कुराकानी गर्नुभएको छ । प्रधानमन्त्री संगको कुराकानी पछि संसदहरुले हस्ताक्षर अभियानको थालनी गरेका छन् । पूर्व एमालेका ओली

एकै गाउँका ४ जनाको रहस्यमय मृत्यु !

महोत्तरीको भङ्गहा नगरपालिका–७ मा विगत दुई दिनमा एकै गाउँका चारजनाको रहस्यमय मृत्यु भएपछि गाउँमा त्रास छाएको छ । भङ्गहा नगरपालिका–७ मेघनाथ गोरहन्ना गाउँमा मङ्गलबार र बुधबार गरी दुई दिनमा चारजनाको

नेपालमा संक्रमितको संख्या ५८

विरगञ्ज महानगरपालिकामा थप एक जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण भेटिएको छ । महानगरका सफाइ कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतले जनाएको छ । आइतबार मात्र

बारा र विरगञ्जका थप तीन जनामा कोरोना भएको पुष्टि,नेपालमा संक्रमित ५७

बुधबार एकैदिन तीनजना व्यक्तिमा कोरोनाभाइरस (कोभिड–१९) को संक्रमण देखिएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरूमा संक्रमण पुष्टि भएको हो। तीनमध्ये दुई जना बारा र एक जना विरगञ्जका छन्। अस्पताल

नेपालमै कोरोनाको औषधि बनाएको डाक्टर दासको दाबी

कोरोना महामारीले विश्व नै त्राहिमाम भइरहेका बेला त्रिभुवन विश्वविद्यालयअन्तर्गतको हेटौँडास्थित वनविज्ञान अध्ययन संस्थानका एक प्राध्यापकले भने कोरोना भाइरस निर्मूल गर्ने औषधि तयार गरेको दाबी गर्नुभएको छ । प्राध्यापक डा ललितकुमार

खाली कागजमा सांसदहरुको हस्ताक्षर !

पार्टीमा आएको उत्तरचढावपछि प्रधानमन्त्री केपी शर्मा ओलीले ससदीय दलमा आफु बहुमत रहेको देखाउन आफु निकटका सांसदहरुलाई हस्ताक्षर गराएका छन् । बुधबार बिहानमात्रै पनि झण्डै एक दर्जन सांसदहरुले बालुवाटर पुगेर हस्ताक्षर

अनलाइन कक्षा सञ्चालन गर्न प्याब्सनको निर्देशन

निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) ले यही वैशाख २२ गतेबाट अनलाइन कक्षा सञ्चालन गर्न निर्देशन गरेको छ ।प्याब्सनले लकडाउनपछि पनि विद्यालय खुल्ने अनिश्चित भएपछि कक्षा सञ्चालन गर्न निर्देशन

कपिलवस्तुमा जबर्जस्ती करणीका सात घटना, अधिकांश आफन्तबाट

एक महिनामा यहाँ जबर्जस्ती करणीका सात घटनामा उजूरी दिइएको छ । कोरोना भाइरस (कोभिड –१९) संक्रमण नियन्त्रणका लागि एक महिनादेखि जारी लकडाउन अवधिमा जिल्लामा जबर्जस्ती करणीका घटना भएको कपिलवस्तु प्रहरीले

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com