परराष्ट्रमन्त्री प्रदिपकुमार ज्ञवालीले फिल्मी शैलीमा समाचार नबनाउन भारतिय मिडियालाई आग्रह गर्नुभएको छ । अमेरिकामा रहेका पत्रकार सूर्य थापासंग भिडियो संवाद कार्यक्रम यु स्टाट अगेनका लागि प्रत्यक्ष कुराकानी गर्नुहुंदै सिमा बिबाद
लकडाउनकै समयमा भारतबाट फर्कने नेपालीको सीमानाका भिड लागेको छ । झन्डै दुई महिनादेखि दुई देशबीचको नाका सिल भए पनि नेपाल फर्कने र भारत फर्कने सीमानाकामा जम्मा भएका छन् । भारतका
नेपालगञ्जका पहिलो सङ्क्रमितसहित एकैपटक २१ जनाले कोरोना भाइरसलाई जितेका छन् । नेपालगञ्ज उपमहानगरपालिका वडा नं ७ का पहिलो सङ्क्रमित ६० वर्षीय पुरुषसहित नेपालगञ्ज–८ जोलाहनपुरका २० जना गरी २१ जना कोरोना
कोरोना भाइरस फैलिन नदिन सरकारले जारी गरेको लकडाउनको आदेश कार्यान्वयन गर्न सुरक्षाकर्मी अग्रपङ्क्तिमा खटिएका छन् । संक्रमणको जोखिम कायमै हुँदा सुरक्षाकर्मीले उपलब्ध व्यक्तिगत स्वास्थ्य सुरक्षा अपनाउँदै कार्यस्थलमा काम गरिरहेका कतिपय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा संक्रमितको संख्या ४ सय ५३ पुगेको छ । आज पुनः ९ संक्रमित थपिएका छन् । थपिनेमा झापाको ८ र रुपन्देहीका १ जना छन् ।
कोरोना भाइरसको परीक्षणका क्रममा टोखा नगरपालिकाका १३ व्यक्तिमा आरडिटी रिपोर्ट पोजेटिभ देखिएको छ । पछिल्लो समय काठमाडौँ उपत्यकामा कोरोनाको जोखिम बढेसँगै सो नगरपालिकाले गरेको आरडिटी परीक्षण गरेको थियो । नगर
अंपुन चक्रवातको प्रभावले आज देशभर बदली रही काठमाडौँ उपत्यकासहित देशका अधिकांश भूभागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । बङ्गालको खाडीमा बनेको चक्रवात जमीनमा प्रवेश गरिसकेकाले यसको प्रभाव अझै दुई
गृहमन्त्रालयले लकडाउन अवधिभर अत्यावश्यक बाहेकका काममा उपत्यका प्रवेशमा निषेध गर्र्ने निर्णयलाई कार्यान्वयन गर्न उपत्यकाका सबै स्थानीय तहलाई अनुरोध गरेको छ । उपत्यकाका जनप्रतिनिधिको छलफलपछि गृहले यस्तो निर्णय गरी कार्यान्वयनमा ल्याउन
कोरोना सङ्क्रमित अर्का एक व्यक्तिको निधन भएको छ । रुपन्देहीको मणिग्रामस्थित क्रिमसन अस्पतालमा उपचाररत गुल्मीका ४१ वर्षीय पुरुषको बिहीबार बिहान निधन भएको हो । उहाँको भेन्टिलेटरमा उपचार भइरहेको थियो ।
हालै ओटीटी प्लेटफर्ममा रिलिज भएको अनुष्का शर्माको वेब सिरिज विवादमा फसेको छ । सिरिजलाई बलिउड नायिका अनुष्का निर्माण गरेकी हुन् । यो सिरिजमा नेपाली महिलाको अपमान हुने गरी भएको ‘तुच्छ
KHASOKHAS