नेपाल

चराविद् राजेन्द्र सुवालसँग कागका कुरा, यस्ता छन् रोचक पक्ष

आज काग तिहार पर्व । यमराजको दूतका रुपमा कागलाई मीठो–मीठो चीजबीज खान दिएर साथैँ कागको पुजा गरेर मनाइएको छ । आउनुस्, कागका आनीबानी तथा रोचक पक्षहरु बारे जानौं । कागलाई

युवा अभियन्ता दिवाकर अर्याललाई राष्ट्रिय नागरिक पुरस्कार

युवा अभियन्ता दिवाकर अर्यालले यस वर्षको राष्ट्रिय नागरिक पुरस्कार प्राप्त गरेका छन्। सोमबार काठमाडौंमा नागरिक समूहले आयोजना गरेको राष्ट्रिय युवा तथा सुशासन सम्मेलनको अवसरमा उनलाई यो पुरस्कार प्रदान गरिएको हो।

तनहुँको सयपत्री फूलबाट कतारमा माला बन्दै

तनहुँ आँबुखैरेनी गाउँपालिका–१ याञ्चोकटारमा उत्पादित सयपत्री फूल कतार निर्यात भएको छ । पहिलो चरणमा ‘ए ग्रेड’ गरिएका १ सय ५० किलो सयपत्री दोहा पठाइएको हो । कृषि प्राविधिकले ग्रेडिङ गरेपछि

आज काग तिहार : कागलाई मीठो-मीठो चीजबीज खान दिएर मनाइँदै

कार्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने काग तिहार पर्व आज बिहान यमराजको दूतका रुपमा कागलाई मीठो–मीठो चीजबीज खान दिएर मनाइँदैछ । बिहान सूर्योदयकालमा त्रयोदशी भएको दिन काग तिहार मनाउनुपर्ने भएकाले शास्त्रसम्मत्

साफ च्याम्पियनसिप : उपाधि जित्ने लक्ष्यका साथ मैदानमा उत्रँदै नेपाली टोली

नेपाल बलियो प्रतिद्वन्द्वी बङ्गलादेशलाई पराजित गर्दै पहिलो पटक साफ (दक्षिण एसियाली फुटबल महासङ्घ) च्याम्पियनसिपको उपाधि जित्ने लक्ष्यका साथ बुधबार साँझ मैदानमा उत्रँदैछ । सन् २०१० मा बङ्गलादेशबाट सुरुआत भएको साफ

नेपाली हिन्दुहरुको दोस्रो ठूलो चाड तिहार सुरु

प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि सुरु हुने हिन्दूहरुको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार आजदेखि विधिवत् रुपमा आरम्भ हुँदैछ । बिहान ११ बजेर १ मिनेट सम्म द्वादशी र त्यसपछि त्रयोदशी

विदेशजान नसकेका उपाध्यायले मह बेचेर बर्षमा १५ लाख कमाउदै

बागलुङ जिल्लाको जैमिनी नगरपालिका–७ जैदी धुल्लुका ७४ वर्षीय मोहराज उपाध्यायले ३१ बर्षदेखि निरन्तर मौरीपालन व्यवसाय गर्दै आउनुभएको छ । मौरीपालनबाट उहाँले वार्षिक १२ देखि १५ लाखसम्म आम्दानी गरिरहनुभएको छ ।

साफ च्याम्पियनसिपको फाइनल खेलको टिकट बिक्री स्थगित

अखिल नेपाल फुटबल संघ (एन्फा)ले बुधबार हुने साफ वुमन्स च्याम्पियनसिप २०२४ अन्तर्गतको नेपाल र बंगलादेशबीचको फाइनल खेलको टिकट बिक्री बन्द गरेको छ । सोमबार एक प्रेस विज्ञप्ती जारी गर्दै एन्फाले

यस वर्षको भाइटीकाको शुभ साइत कात्तिक १८ गते आइतबार ११:३७ बजे

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको भाइटीकाको साइत सार्वजनिक गरेको छ । यही कात्तिक १८ गते आइतबार बिहान ११ः३७ बजे भाइटीकाको साइत शुभ रहेको समितिको आजको बैठकले निर्णय गरेको

कमलरी दिदीबहिनीलाई झुण्डाएर र जलाएर मार्नेमाथि पनि कारवाही हुनुपर्छ : उर्मिला चौधरी

नेपाली अभियन्ता उर्मिला चौधरीलाई अमेरिकाको विदेश मन्त्रालयमा अमेरिकी विदेश मन्त्री एन्टोनी जे ब्लिंकनले ग्लोबल एन्टी रेसिजम च्याम्पियन्स अवार्डबाट सम्मानित गरे । ६ बर्षको उमेरमा दासतामा बेचिएकी पूर्व बालश्रमिक चौधरीलाई १७

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com