नेपाल

नेपाली सेनामा कार्यरत २ जनामा कोरोना पुष्टि

पहिलो पटक नेपाली सेनामा कार्यरत दुई जनालाई कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेले जनकपुरमा गरिएको पीसीआर परीक्षणमा सेनाका दुई कर्मचारीमा कोरोना पुष्टि भएको जानकारी दिए ।

उदयपुर भुल्केमा स्थलगत रिपोर्टिङमा गएका पत्रकारमा कोरोना सङ्क्रमण

प्रदेश नं १ मा एकजना पत्रकारलाई कोरोना सङ्क्रमण भएको छ । उनलाई आजै कोशी कोभिड अस्पताल विराटनगरमा भर्ना गरिएको छ । उनको स्वास्थ्य सामान्य रहेको बताइएको छ । उदयपुर जिल्लाबाट

धुलिखेल अस्पतालमा मृत्यु भएकी महिलामा कोरोना पुष्टि भएकै छैनः प्रवक्ता डा विकास देवकोटा

धुलिखेल अस्पतालमा मृत्यु भएकी सुत्केरी महिलामा कोरोनाभाइरस (कोभिड–१९) संक्रमण पुष्टि नभएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले सिन्धुपाल्चोककी २९ वर्षीया महिला वैशाख २३ गते

काभ्रेमा पनि भेटिए कोरोना संक्रमित,नेपालमा संक्रमितको संख्या २ सय ७८

काभ्रेमा पनि कोरोना संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार दिउँसो थप दुई जना कोरोना संक्रमित भेटिएका छन् । जसमा काभ्रेमा २६ वर्षका पुरुष र महोत्तरीमा ५२

दासढुङ्गाको यथार्थ पत्ता लगाएरै छाड्ने : ओली–प्रचण्डको प्रतिबद्धता

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले दासढुङ्गाको यथार्थ पत्ता लगाएरै छाड्ने बताउनु भएको छ । शनिबार २७औं मदन–आश्रित स्मृति दिवस तथा पार्टी एकीकरणको दोस्रो

कपिलवस्तुमा थप ३ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २ सय ७६

नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २७६ पुगेको छ । शनिबार प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको परीक्षणमा थप ३ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या २७६ पुगेको हो । शनिबार

नेपालको प्रदेश नम्बर २ का सबै जिल्लामा फैलियो कोरोना

प्रदेश नम्बर २ का सबै जिल्लामा कोरोनाभाइरसको संक्रमण फैलिएको छ। सिरहामा पनि शनिबार एक जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएसँगै प्रदेश नम्बर २ का ८ जिल्लामै कोरोनाभाइरसको संक्रमण पुष्टि भएको हो

थप ६ जनामा कोरोना संक्रमित,नेपालमा संक्रमितको संख्या २ सय ७३

नेपालमा काेराेना संक्रमित संख्या २७३ पुगेकाे छ । शनिबार बिहान पुनः ६ जना नयाँ संक्रमित थपिएपछि कुल संख्या २७३ पुगेकाे हाे । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार थपिएका ६

दाङका भनिएका कोरोना संक्रमित टिचिङ अस्पतालका कर्मचारी

शुक्रबार स्वास्थ्य मन्त्रालयद्वारा जारी गरिएको सार्वजनिक विवरणमा दाङका भनिएका कोरोना संक्रमित व्यक्ति त्रिवि शिक्षण अस्पताल महाराजगञ्जका कर्मचारी रहेको खुलेको छ । उनी दाङ तुल्सीपुर ७ का स्थायी वासिन्दा भनिए पनि

नीति तथा कार्यक्रम : कोरोना रोकथामदेखि समृद्धिका प्राथमिकता (पूर्णपाठसहित)

सरकारले आगामी आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रममा कोभिड–१९ रोकथाम तथा नियन्त्रणलाई प्राथमिकता दिँदै ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकाङ्क्षलाई निरन्तरता दिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले आज

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com