नेपाल

निको भएर घर फर्किइन,दोस्रो कोरोना संक्रमित युवती

नेपालकी दोस्रो कोरोना संक्रमित युवती निको भएर घर फर्किएकी छन् । चैत १० गते कोरोना संक्रमण पोजेटिभ देखिएको उनी शनिबार टेकुको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालबाट डिस्चार्ज भएकी हुन्

लकडाउनकै समयमा नेपाल घुसेका थिए कोरोना संक्रमित भारतिय नागरिक

उदयपुरको त्रियुगा नगरपालिका– ३ भुल्केस्थित मस्जिदमा बस्दै आएका १२ भारतीयमा कोरोना संक्रमण पुष्टि भएपछि उनीहरुलाई विराटनगरस्थित प्रादेशिक अस्पतालको आइसोलेसनमा लैजाने तयारी थालिएको छ । लकडाउनकै अवधिमा भुल्के मस्जिदमा आएर बसेका

कोरोनाबाट नेपालमा ८ जिल्ला प्रभावित

शुक्रबार सार्वजनिक भएको नयाँ संक्रमितको संख्यासँगै नेपालमा कोरोना संक्रमितको संख्या ३० पुगेको छ। यस अगाडि नै १६ संक्रमित पुष्टि भइसकेको छ। जसमा १ जना निको भएर घर फर्किसकेका छन् भने

सडकमाअलपत्र परेकाहरुलाई घरसम्म सुरक्षित पु-याउ : सर्बोच्च अदालत

लकडाउनका कारण गन्तव्यमा पुग्न नसकेर सडकमा अलपत्र परेकाहरुलाई उनीहरुको गन्तव्यसम्म पु-याउन सर्वोच्च अदालतले सरकारको नाममा अन्तरिम आदेश जारी गरेको छ । साथै घर हिंडेकाहरुलाई कुनै अवरोध नगर्न पनि सर्वोच्चले सरकारलाई

आवतजावत पूर्ण रुपमा बन्द गर्न प्रधानमन्त्रीको निर्देशन,अलपत्र मजदुरको बारेमा मौन

प्रधानमन्त्री केपी शर्मा ओलीले अत्यावश्यक बाहेकका आवतजावत पूर्ण रुपमा बन्द गर्न निर्देशन दिनुभएको छ । यदि कोही खान नपाएरै गाउँ जान नपाएको भए त्यही खाद्यान्न र्पुयाउने व्यवस्था गर्न समेत प्रधानमन्त्रीले

नेपालमा कोरोना संक्रमितको संख्या ३० पुग्यो, आजमात्रै १४ थपिए

नेपालमा एकैदिन १४ जना कोरोना संक्रमित थपिएका छन् । शुक्रबार उदयपुरको एक मस्जिदमा लुकेर बसेको अवस्थामा १२ जना र चितवनका २ जना गरी १४ जना थपिएको पुष्टि भएको हो ।

कोसी अस्पतालमा गरिएको पीसीआर परीक्षणमा ८ जनामा देखियो कोरोना

कोसी अस्पतालमा पीसीआर विधिबाट परीक्षण गरिएका ८ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको छ । उदयपुरबाट र्यापिड टेस्टपछि शंका लागेर स्वाब संकलन गरेर कोसी अस्पताल पठाउँदा पीसीआर विधिबाट परीक्षण गर्दा

पाटन अस्पतालमा पीसीआर मेसिन जडान,आइसोलेसना ९० जना

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमितको परीक्षण, नियन्त्रण र उपचारको लागि सुदूर पश्चिम प्रदेशमा ३८ जना चिकित्सकहरूको टोली खटाइएको बताएको छ । मन्त्रालयमा शुक्रबार आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता विकास

राष्ट्रपति कार्यालयले फिर्ता गर्‍यो ९ करोड ५० लाख बजेट !

राष्ट्रपति कार्यालयले सरकारलाई ९ करोड ५० लाख बजेट फिर्ता गरेको छ । सरकारले राष्ट्रपति कार्यालयका लागि उपलब्ध गराएको बजेटमध्येको ९ करोड ५० लाख रुपैयाँ फिर्ता भएको हो । कोरोनाभाइरसको कारण

१२३ नेपालीलाई भारतीय सुरक्षाकर्मीले सीमा क्षेत्रमा ल्याएर छाडिदिए

भारतका विभिन्न स्थानमा क्वारेन्टाइनमा रहेका एक सय २३ जना नेापालीलाई भारतीय सुरक्षाकर्मीले सर्लाहीकाे सीमा क्षेत्रमा ल्याएर छाडिदिएका छन् । भारतकै क्वारेन्टाइनमा बसेका एक सय २३ जना नेपालीलाई भारतीय सुरक्षाकर्मीले बिहीबार राति ट्रकमा हालेर भाडसर–कनौली

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com