नेपाल

भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३९३ पुग्यो, एकैदिन ३५ को मृत्यु

कोरोना भाइरसको संक्रमणले दक्षिणी छिमेकी राष्ट्र भारतमा मृत्यु हुनेको संख्या ३९३ पुगेको छ । हालसम्म भारतमा कोरोना भाइरसका संक्रमितको संख्या ११ हजार ४८७ पुगेको भारतीय स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

र्‍यापिड टेष्ट : १६ जनामा कोरोना भाइरस पोजेटिभ

भारत तथा तेस्रो मुलकबाट आएका व्यक्तिहरुको ( र्‍यापिड डाइग्नोष्टिक टेष्ट (आरडीटी) परीक्षण गर्दा बाग्मती प्रदेशका विभिन्न जिल्लामा गरी छ जनामा कोरोना भाइरस पोजेटिभ देखिएको छ । कोरोना भाइरसका शङ्कास्पद विरीमीहरुको

सांसदहरुले पाउने करिब १० अर्ब बजेट कोरोना कोषमा

प्रतिनिधिसभामा निर्वाचित सांसदहरुले पाउने बजेट कोरोना भाइरस रोकथाम, नियन्त्रण तथा उपचार कोषमा राख्न संसद्मा सहमति जुटेको छ । कार्यव्यवस्था परामर्श समितिको बैठकमा सांसदहरुले पाउने रकम कोरोना कोषमा राख्न सहमति जुटेको

कोरोना भाइरसबाट मृत्यु हुनेमा ७० प्रतिशत पुरुष !

संसारका लागि चुनौती बनेको कोरोना भाइरसले ठूलोसानो सबैलाई त्रासमा पुऱ्याइदिएको छ । यसबाट गाडीचालकदेखि देशचालक ‘प्रधानमन्त्री एवं मन्त्रीहरू’ संक्रमित भएका छन् । आँखाले देख्न सक्ने बनाउन लाखौँ गुणा ठूलो पार्नुपर्ने

लकडाउन वैशाख १५ गतेसम्म थपियो,अब झनै कडाइ गर्ने

सरकारले लकडाउनको अवधि १२ दिन थपेर १५ वैशाख  गतेसम्म लम्ब्याएको छ । आज बालुवाटारमा बसेको मन्त्रिपरिषदको बैठकले सो निर्णय गरेको हो । कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि सरकारले गत

पतिको कुटाइबाट महिलाको मृत्यु

बाँकेको बैजनाथ गाउँपालिका २, नौबस्तामा पतिको कुटाइबाट एक महिलाको मृत्यु भएको छ । नौबस्तास्थित पहाडीपुरका बलसिंह मगरले आइतबार घरायसी विवादमा कुटपिट गर्दा सख्‍त घाइते भएकी पत्‍नी दिलमायाको आज मृत्यु भएको

कोरोना नियन्त्रणमा सरकारको ६ ‘टी’ फर्मुला

कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि सरकारले ६ वटा टी (T) फर्मुलाको रणनीति अघि सारेको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले संक्रमणको विकासक्रमसँगै सरकारले रणनीतिहरुलाई थप परिष्कृत र परिमार्जित गरिरहेको

काठमाडौंको सनसिटी अपार्टमेन्टमा बस्ने एकै परिवारका तीनजनालाई कोरोना संक्रमणको आशंका,पाटन अस्पताल भर्ना

काठमाडौंको पेप्सीकोला टाउन प्लानिङस्थित सनसिटी अपार्टमेन्टमा रहेका तीन जनामा कोरोना भाइरस संक्रमण भएको आशंका गरिएको छ । अहिले यस क्षेत्रलाई प्रहरीले आफ्नो निगरानीमा राख्दै आवश्यक क्षेत्रलाई सील गरेको छ ।

नेपालमा कोरोना संक्रमितको संख्या १४ पुग्यो

रौतहटका एक १९ वर्षीय युवामा कोरोना संक्रमण देखिएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा आज गरिएको परीक्षणमा कैलालीको लम्कीचुहाकी ६५ वर्षीया महिला र रौतहटमा क्वारेन्टाइनमा बसेका युवामा संक्रमण देखिएको हो । योसँगै नेपालमा

चार दिनका लागि वीरगंजमा अधोषित ‘कफ्यु’ औषधि पसल खुल्ने

तीन जनामा कोभिड-१९ पोजेटिभ देखिँदापछि आज देखी चार दिनका लागि वीरगंज सिल गरिएकाे छ । वीरगंज महानगरपालिकाका मेयर विजय कुमार सरावगीले आजदेखि ४ दिनसम्मको लागि सिल गरिएकाे जानकारी दिनुभयाे ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com