नेपाल

भोलि र पर्सि उपत्यका बाहिर जान दिने सरकारको निर्णय ,

सरकारले लकडाउनका कारण काठमाडौं उपत्यकामा अलपत्र परेकाहरुलाई उपत्यका बाहिर जान दिने भएको छ । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा बसेको बैठकले भोलि र पर्सि बाहिर जान दिने निर्णय गरेको

मनोरोग लाग्नबाट बालबालिकालाई कसरी बचाउने ?

“बालबालिकाको मनस्थितिमा हुनसक्ने कोरोना भाइरसको त्रास र घरमै लामो समय बिताउँदाको हैरानीमा कसरी सम्झाउन सकिन्छ ?” किशोर किशोरीलाई कुन उत्तम उपायबाट समयको उपयोग गराउन सकिन्छ रु” कोरोना भाइरसको सम्भावित जोखिमका

सीमा पार गर्नेलाई पाँच हजार जरिबाना

कोराना भाइरसको जोखिम न्यूनीकरण गर्न म्याग्दी र बाग्लुङको सिमानामा कडाइ गरिएको छ । सिमानामा पर्ने म्याग्दीको मङ्गला गाउँपालिका ५ का वडाध्यक्ष भुपेन्द्र खत्री र बाग्लुङको ताराखोला गाउँपालिका ४ का वडाध्यक्ष

एक सय ५३ सुरक्षाकर्मीको रिपोर्ट नेगेटिभ

कैलालीमा एक सय ५३ जना नेपाल प्रहरी र सशस्त्र प्रहरीको कोरोनाको र्‍यापिड टेष्ट गरिएको छ। ८० जना नेपाल प्रहरी र बिभिन्न दर्जाका ७३ जना सशस्त्र प्रहरीको थ्रोट स्वाव संकलन गरी

खुल्याे तातोपानी नाका तर रसुवागढी  तत्कालका नखुल्ने

 मित्रराष्ट्र चीनतर्फको प्रमुख नाकाहरू रसुवागढी र सिन्धुपाल्चोकको तातोपानी एउटा खुले पनि अर्को नखुल्ने भएको छ । वाणिज्य मन्त्रालयले परराष्ट्र मन्त्रालयमार्फत चैत १२ गते चीन सरकारलाई तातोपानी र रसुवागढी नाका सञ्चालनको

कोरोनाका कारण मृत्यु भए नछोई संस्कार गर्न दिइने ( मन्त्रालयको १९ बुँदे कार्यविधी)

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसबाट मृत्यु भए शवको व्यवस्थापन सम्बन्धी कार्यविधि जारी गरेको छ । कार्यविधी अनुसार कोरोना भाइरसका कारण कसैको मृत्यु भए छुन पाइँदैन, मृतकका आफन्तले पनि एक

अमेरिका लगायत विदेशमा रहेका नेपाली विद्यार्थीलाई सहयोग गर्दै नेका

राष्ट्रिय शैक्षिक परामर्श संघ (नेका)ले अमेरिका लगायत अष्ट्रेलिया, क्यानडा र विभिन्न युरोपियन देशमा अध्ययनरत नेपाली विद्यार्थीहरुको सहयोगका लागि काम गरिरहेको जनाएको छ । संक्रमित बढिरहेका देशहरुमा समस्यामा परेका नेपाली विधार्थीहरुको

कोरोनाको आशंकामा २ हजार ३ सय ६६ जनाको नमुना परीक्षण , १३४ आइसोलेशनमा

कोरोना भाइरस (कोभिड १९) को आशंकामा बुधवारसम्म २ हजार ३ सय ६६ जनाको नमुना परीक्षण भएको छ । काठमाण्डौको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा १ हजार ९ सय ६५ र उपत्यका

कोरोनाविरुद्ध सन्देश दिन अग्ला डाँडाकै सहारामा, स्वास्थ्यकर्मी र प्रहरी

कल्पना रोकायको साथमा एक नाबालक बच्चा पनि छ । रोकाय दैनिक स्वास्थ्य संस्थामा बिरामीको हेरदेखका साथै अग्ला–अग्ला डाँडा चहार्दै कोरोना भाइरसविरुद्ध माइकमार्फत सन्देश प्रवाह गर्दै हिँडिरहनुभएको छ । बारेकोट गाउँपालिकाको

महिलाका लागि सबैभन्दा ठूलो खतरा आफ्नै घरमा हुन्छ : राष्ट्र संघ प्रमुख

संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटरेसले कोरोना भाइरसको महामारीका समयमा विश्वव्यापी रूपमा घरेलु हिंसामा वृद्धि भएको बताएका छन् । उनले महिलामाथि हुने हिंसा रोक्ने प्रयास गर्न पनि सरकारहरूलाई आग्रह गरेका

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com