काठमाडौँ: विश्व चर्चित आठ कलाकारले यतिबेला नेपालमा कलामार्फत ‘अनिच्च’ शब्दको सार बुझाइरहेका छन् । बौद्धस्थित लिच्छवि हाउसमा आयोजित कला प्रदर्शनीमा विभिन्न पृष्ठभूमिबाट आएका कलाकारले अनिच्चको भाव प्रस्तुत गरिरहेका छन् ।
काठमाडौँ : मिठाइ धेरैलाई मन पर्ने खाद्यवस्तु हो । मिठाइ उत्सव, रमाइलोका बेलामा, प्रसादका रुपमा खाइन्छ तर त्यो मिठाईमा के के राखेर बनाइएको छ वा कस्तो तेलमा पकाइएको छ भन्ने
बाटोमा हिँड्दै गर्दा अचानक छातीमा लोला प्रहार भयो । कोटेश्वरकी भावना खड्कालाई त्यो प्रहारले केहीबेर निकै पीडा दियो । सम्हालिए घरतर्फ जान पनि गाह्रो भयो । “लोला कहाँबाट कसले हान्यो
अछामको मेल्लेख गाउँपालिकामा ट्र्याक्टर दुर्घटना हँुदा ५ जनाको मृत्यु भएको छ । मेल्लेख–७ नन्देगडाको सुयडीमा सोमबार भएको सो दुर्घटनामा तीन जना घाइते भएका छन् । मृत्यु हुनेमा मेल्लेख–१ का ५५
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले आगामी आर्थिक वर्ष २०८१।८२ का लागि केन्द्र सरकारबाट प्रदेश र स्थानीय सरकारलाई हस्तान्तरण गरिने वित्तीय समानीकरण अनुदानको रकम निर्धारण गरी सरकारलाई सिफारिस गरेको छ
तराई मधेश क्षेत्रमा सोमबार होली मनाइँदै छ । पहाडी क्षेत्रमा फागुपर्व मनाएको भोलिपल्ट तराई मधेशमा होली मनाउने चलन छ। पहाडी भेगमा फागुन शुक्ल पूर्णिमाका दिन फागुपर्व मनाइन्छ । अष्टमीका दिन
नेपालमा ७० हजार क्षयरोगका नयाँ बिरामी थपिएका छन् । ती मध्ये ३७ हजार ४ सय ४७ जना मात्र उपचारमा दायरामा आएको पाइएको छ । राष्ट्रिय क्षयरोग केन्द्रका अनुसार आर्थिक वर्ष
होली पर्व मनाउने क्रममा जथाभावी रङ्ग दल्ने तथा होहल्ला गरेको आरोपमा २ सय ७७ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पुरुष २ सय ६२ जना तथा १५ जना
आज फागु पूर्णिमा अर्थात् होली पर्व । हिमाली र पहाडी जिल्लाहरुमा होली पर्व हर्षोल्लासपूर्वक मनाइएको छ । एक अर्कामा रङ दलेर खुशीयाली साटासाट गरेर होली मनाइएको छ । असत्यमाथि सत्यको
‘भिसीं द्यो या लग खङ लो वान ला, बिस्यु वाने मायक स्व वया ला’ अर्थात् ‘भीमसेनको लिङ्गले मन लोभियो कि, भाग्नुपर्ने गरी हेर्न आँको हो कि’ भक्तपुर नगरपालिका तचपालस्थित दत्तात्रय
KHASOKHAS