नेपाल

महिलाका लागि सबैभन्दा ठूलो खतरा आफ्नै घरमा हुन्छ : राष्ट्र संघ प्रमुख

संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटरेसले कोरोना भाइरसको महामारीका समयमा विश्वव्यापी रूपमा घरेलु हिंसामा वृद्धि भएको बताएका छन् । उनले महिलामाथि हुने हिंसा रोक्ने प्रयास गर्न पनि सरकारहरूलाई आग्रह गरेका

पसलमा भीडभाड बढेपछि ‘लकडाउन’ झनै कडा

दैनिक उपभोग्य सामान किनमेलका क्रममा बजार र पसलमा भीड हुन थालेपछि कोभिड–१९ को रोकथाम र नियन्त्रण गर्न जिल्लामा ‘लकडाउन’ लाई थप कडा तुल्याइएको छ । स्थानीय प्रशासनले तरकारी, दूधजस्ता अत्यावश्यक

कोरानाबाट बच्ने घरेलु उपाय

नयाँ कोरोनाभाइरसले लगाउने रोग कोभिड–१९ को आंतक विश्वभरि व्याप्त छ । अहिले लाखभन्दा बढी संक्रमित भएका छन् भने को मृत्यु भइसकेको छ । संक्रमितमध्ये जति चाहिँ निको भएर घर फर्किसकेका

अन्तर्राष्ट्रिय हवाई उडान बैशाख १८ गतेसम्म बन्द गर्ने

सरकारले अन्तर्राष्ट्रिय हवाई उडानलाई बैशाख १८ गते (अप्रिल ३०) सम्म बन्द गर्ने निर्णय गरेको छ । कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोकथाप तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको मंगलबारको बैठकले बैशाख ३

सीमामा रोकिएका नेपाली नागरिकलाई स्वदेश ल्याउन सर्वोच्चको आदेश

सर्वोच्च अदालतले सीमामा रोकिएका सबै नेपाली नागरिकलाई नेपाल ल्याउन सरकारलाई आदेश दिएको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय हरिकृष्ण कार्की र आनन्दमोहन भट्टराईको इजलाशले सरकारका नाममा नौबुँदे परमादेश जारी गरेको हो

आमाको मृत्यु भयो भन्दै, पास लिएपछि…..

आफूलाई जन्म दिने बुबाआमाको विषयमा हत्तपत्त जो कोहीले झुठो बोल्दैनन् । त्यही बुबाआमालाई ढाल बनाएर झुटा विवरण पेश गरी फाइदा लिने मानिस पनि समाजमा नभएका होइनन् । यस्तै एउटा घटना

नेपालीले पनि युएइका नागरिकसरह उपचार पाउने

प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त अरब इमिरेट्स (युएइ)का युवराज शेख मोहम्मद विन जायेद अल नायनसँग टेलिफोन गरी त्यहाँ रहेका नेपालीको सुरक्षा र उपचारबारे चासो व्यक्त गर्नुभएको छ । विश्वभर कोरोना

महामारी बिरुद्धको युद्धमा सामाजिक दूरी सबैभन्दा उपयुक्त हतियार हो : प्रधानमन्त्री ओली (राष्ट्रका नाममा गरेको सम्बोधनको पूर्णपाठ)

प्रधानमन्त्री केपी शर्मा ओलीले आज राष्ट्रका नाममा सम्बोधन गर्दै कोरोना भाइरसको सङ्क्रमण रोकथाम र उपचारमा युद्धस्तरमा काम भइरहेको जनाउनुभएको छ । प्रधानमन्त्री ओली सरकार, राजनीतिक दल र सबैको संयुक्त कमाण्डका

कोरोनाविरुद्ध सजकता नअपनाए आगामी दिन झनै चुनौतीपूर्ण हुने : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुक अहिले कोरोना भाइरस संक्रमणविरुद्धको लडाइँमा रहेको जनाउँदै आउने दुई साता अझै चुनौतीपूर्ण हुने बताउनुभएको छ । ‘मानव जातिले यस्तो महारमारीको सामना गर्दै आएको छ,’ उहाँले

सीमामा सशस्त्रको पैदल गस्ती सुरु

कोरोना संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि सशस्त्र प्रहरी बल सिरहाले सीमामा पैदल गस्ती पनि थालेको छ । सीमाबाट हुन सक्ने आवतजावतमा रोक लगाउन सशस्त्र प्रहरीले पैदल गस्ती थालेको हो ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com