नेपाल

औषधी र उपकरण लिएर आजै फर्कने

स्वास्थ्य मन्त्रालयको अर्डर अनुसारका सामाग्री ल्याउन नेपाल एयरलाईन्सको जहाज RA 4171 अहिले १२:३१ मा ग्वान्जाओका लागि उडेको छ । सरकार र नीजि क्षेत्रले चीनमा खरिद गरेका औषधी र मेडिकलजन्य सामग्री

बिना काम घरबाहिर निस्के सिधै क्वारेन्टाइन

सरकारले घोषणा गरेको लकडाउन उल्लंघन गरेर बिनाकाम घरबाहिर निस्कने व्यक्तिलाई प्रहरीले सिधै क्वारेन्टाइनमा राख्ने भएको छ । प्रहरीले अत्यावश्यक कामबाहेक जथाभावी रूपमा सरकारको निर्णय उल्लंघन गरेर हिँड्नेलाई पक्राउ गरी क्वारेन्टाइनमा

नेपालमा कोरोना संक्रमितको संख्या ४ पुग्यो,विदेशबाट आएका सबै होम क्वारेन्टाइनमा बस्न आग्रह

नेपालमा चौथो व्यक्तिमा पनि कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ । उनी प्रादेशिक अस्पताल धनगढीमा उपचारमा रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले जानकारी दिनुभयो । प्रवक्ता देवकोटाले, सं‌क्रमित अरु पनि

बेलायतमा त्रसित नेपाली समुदाय !

चीन, इटाली, स्पेन र अमेरिकाको तुलनामा बेलायतमा शुरुमा कोरोना भाइरसको प्रभाव नपरेजस्तो देखिए पनि पछिल्लो एक हप्तामा यहाँ पनि सङ्क्रमण दर ह्वात्तै बढेको छ । यसबाट यहाँको जनजीवन प्रभावित भएसँगै

सरकार तपाईहरुसँगै छ, चिन्तित नहोऔँ : प्रधानमन्त्री

प्रधानमन्त्री केपी ओलीले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना (कोभिड–१९)को उपचारमा संलग्न चिकित्सक र प्राविधिकलाई सरकार साथमा रहेको बताउनुभएको छ । बिहीबार ट्वीट गर्दै प्रधानमन्त्री ओलीले सङ्कटको यो समयमा बिरामीको सेवामा

पर्यटकका लागि पोखरामा छ वटा रेष्टुरेन्ट खुल्ने

‘लक डाउन’ भएसँगै अप्ठेरामा परेका पर्यटकलाई सहयोग पु-याउने लक्ष्यका साथ रेष्टुरेण्ट एण्ड बार एशोसिएशन अफ नेपाल (रेवान) पोखराले फरक फरक खानाका विभिन्न छ रेष्टुरेन्ट खुलाउने भएको छ । विश्वव्यापी फैलिएको

कोरोना : बेलायतमा अर्का नेपालीको मृत्यु

बेलायतमा अर्का नेपालीको पनि कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको छ । गत सोमबार लन्डनमा निधन भएका ४० वर्षीय एक पुरुषलाई कोरोना पोजिटिभ देखिएको हो । लन्डनको क्वीन एलिजावेथ अस्पतालमा उपचारका

‘लकडाउन’ राउटे बस्ती !

कोरोना भाइरस ९कोभिड–१९० को सङ्क्रमण रोकथामका लागि सरकारले ‘लकडाउन’ घोषणा गरेपछि कर्णाली प्रदेशका राजधानी सुर्खेत सुनसान बनेको छ । आम नागरिकलाई अत्यावश्यक कामबाहेक घरबाट निस्कन रोक लगाएपछि वीरेन्द्रनगर ‘लकडाउन’को दोस्रो

दुबईबाट काठमाडौँ आएको ७ दिनपछि कोरोना संक्रमणको पुष्टि, काठमाडौंका होटलमा बसेको खुलासा

नेपालमा तेस्रो व्यक्तिका रुपमा कोरोना भाइरसको संक्रमण पुष्टि भएका धादिङका युवक चैत ६ गते दुबईबाट काठमाडौँ आएको खुलेको छ। दुबईबाट काठमाडौँ आएको ७ दिनपछि मात्रै ती युवकमा कोरोना संक्रमणको पुष्टि

म घरमै छु : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले लकडाउनका बेला घरमै बस्न नागरिकलाई आग्रह गर्नुभएको छ । सामाजिक सञ्जाल ब्यक्तगत ट्विटरमार्फत प्रधानमन्त्री ओलीले नागरिकहरुलाई अर्को सूचना नआएसम्मका लागि घरमै सुरक्षित भएर बस्न आग्रह गर्नुभएको

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com