नेपाल

सङ्क्रमण शङ्कास्पद व्यक्तिमाथि निगरानी बढाउन मुख्यमन्त्रीको अनुरोध

प्रदेश नं. २ का मुख्यमन्त्री लालबाबु राउतले कोरोना सङ्क्रमणका शङ्कास्पद व्यक्तिमाथि विशेष निगरानी राख्न सम्बन्धित पक्षलाई आग्रह गर्नुभएको छ । आज एक सन्देश जारी गर्दै मुख्यमन्त्री राउतले दुई साता यता

कोभिड १९ : नेपालमा संक्रमितको संख्या तीन पुग्यो,आशङ्कामा ११ जना आइसोलेशनमा

कोरोना भाइरस (कोभिड १९) को आशङ्कामा ११ जनालाई काठमाण्डौ र ललितपुरको दुई वटा अस्पतालको आइसोलेशनमा राखिएको छ । अर्का एक जनालाई भने टेकुमा रहेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको

ब्यारेकबाट निस्कियो सेना ?

कोरोना भाइरसका नयाँ संक्रमित फेला परेको र उनको सम्पर्कमा आएकाहरूको पहिचान गर्ने चुनौती बढेसँगै सोमबार सरकारले लकडाउन गर्ने निर्णय गर्‍यो। सप्तरी, सिरहालगायत प्रदेश २ का अधिकांश स्थानमा सरकारको निर्णय उल्लंघन

महामारी नियन्त्रण गर्न परीक्षणमा तीव्रता र मानिसबीचको सम्पर्क रोक्नुपर्छ :  विश्व स्वास्थ्य सङ्गठन

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले कोरोना भाइरस (कोभिड १९) को महामारी नियन्त्रणका लागि परीक्षणलाई तीव्रता दिनुपर्ने र मानिसबीचको सम्पर्कलाई थप कडाइ गर्नुपर्ने बताएको छ । डब्ल्यूएचओका महानिर्देशक टेड्रोस अडानोम गेबेरियससले

लकडाउन घोषणा गरेपनि मानिसहरु सडकमा निस्कन छाडेनन्,

काठमाडौंको केन्द्रिय भाग अर्थात्, नयाँ बानेश्वर, संसद भवन अगाडिको सडकमा मानिसको चहलपहल कम भएको छैन । सरकारले छोटो सूचनाका आधारमा मंगलबार बिहान ६ बजेदेखि १८ गते साँझ ६ बजेसम्म लकडाउनको

कतारबाट २ सय पाँच यात्रुसँगै आएकी थिईन काठमाण्डौमा संक्रमित भेटिएकी युवती

काठमाडौँमा कोरोना भाइरस (कोभिड १९) सङ्क्रमित भेटिएकी युवती फान्सबाट कतार हुदैं दुई सय पाँच यात्रुसँगै नेपाल आएको खुलेको छ । कतार एयरवेजको ६५२ फलाईटबाट चैत ४ गते मंगलबार बिहान १०:३०

एक हप्ता नेपाल लकडाउन : भोलि बिहानदेखि घरबाहिर निस्कन नपाइने, निस्के एकमहिना जेल

विश्वभर महामारीका रूपमा फैलिएको कोरोना भाइरसको संक्रमण रोक्न सरकारले मंगलबारदेखि लकडाउन गर्ने निर्णय गरेको छ । सरकारले भोलि अर्थात् मंगलबार बिहान ६ बजेदेखि लागू हुने गरी चैत १८ गतेसम्मका लागि

नेपाल लकडाउन !

सरकारले भोलि मंगलबारबाट सार्वसाधारणलाई घरबाट बाहिर निस्कन रोक लगाएको छ । कोरोना भाइरस (कोभिड १९) को संक्रमण भेटिए लगतै सरकारले देशलाई पूर्ण रुपमा एक हप्ता लकडाउने गर्ने निर्णय गरेको संचार

वीरगञ्ज नाकाबाट प्रवेश रोक्न हम्मेहम्मे

सरकारले भारत र चीनसँग जोडिएको सबै नाकामा एक साताका लागि आवागमन बन्द गर्ने निर्णय गरे पनि प्रदेश नं २ को वीरगञ्ज नाकाबाट भारत प्रवेश गर्नेको आज बिहानैदेखि लर्को लागेको छ

सरकारले कोभिड–१९ का सङ्क्रमितलाई उद्धार गरी उपचार गर्ने

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले कोरोना भाइरस पोजेटिभ देखिएका कुनै पनि बिरामीलाई सरकारले उद्धार गरेर उपचार गर्ने बताउनुभएको छ । मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा उहाँले कुनै पनि कोभिड–१९ का

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com