प्रधानमन्त्री केपी शर्मा ओली विवादास्पद अध्यादेश फिर्ता लिन सकरात्मक हुनुभएको छ । नेकपाका अर्का अध्यक्ष प्रचण्डसँगको छलफलमा प्रधानमन्त्री ओली अध्यादेश फिर्ता लिन तयार भएको प्रचण्ड निकट स्रोतले जनाएको छ ।
नेपाल बिद्यार्थी संघको एक समुहले लकडाउनकावीच सरकारको बिरोध गर्दै प्रदर्शन गरेको छ। बिहिबार बिहान नेपाल कमर्स क्याम्पसबाट निस्केको विद्यार्थीको समुहले सरकारले ल्याएको अध्यादेश खारेजीको माग गरेका छन्। नेपाल बिद्यार्थी संघका
‘जनता समाजवादी पार्टी’ निर्वाचन आयोगमा दर्ता भएको छ । बिहीबार बिहान ११ बजेर १६ मिनेटमा निर्वाचन आयोगमा ‘जनता समाजवादी पार्टी’ दर्ता भएको हो । दुवै दलका अध्यक्षसहितका नेताहरु कान्तिपथस्थित आयोगको
राष्ट्रिय जनता पार्टीबीच बुधबार मध्यराति पार्टी एकतापछि पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले देशमा भरपर्दो वैकल्पिक राजनीतिक शक्तिको निर्माण भएको दाबी गर्नुभएको छ । पार्टी एकतापछि सामाजिक सञ्जालमा देशमा भरपर्दो वैकल्पिक राजनीतिक शक्तिको
उन्नाईस दिने जनआन्दोलनको बलमा लोकतन्त्र स्थापना भएको दिनको सम्झनामा आज १४ औँ लोकतन्त्र दिवस मनाइँदैछ । कोरोना भाइरसबाट बच्न जारी बन्दाबन्दीका कारण औपचारिक कार्यक्रम हुन नसके पनि २०६३ वैशाख ११
सरकारका पूर्वसचिव भीम उपाध्याय पक्राउ परेका छन् ।ललितपुरको कुसुन्तीमा रहेको निवासबाटै प्रहरीले उनलाई बुधबार साँझ पक्राउ गरेको हो । उपाध्यायले फेसबुक र ट्विटरबाट अफवाह फैलाउने गरी प्रचारबाजी गरेकाले पक्राउ गरिएकाे
राष्ट्रिय जनता पार्टी (राजपा) र समाजवादी पार्टीबीच बुधबार मध्यरातमा पार्टी एकता भएको छ । दुई पार्टी मिलेर ‘जनता समाजवादी पार्टी’ गठन भएको छ। लामोसमयदेखि एकीकरण प्रक्रियामा रहेका राजपा र समाजवादीबीच
विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का प्रमुख डा. टेड्रोस अधानोम घेब्रेसेयसले कोरोनाभाइरस हामीसँग लामो समय रहने बताउँदै यसबिरुद्धको लडाईंमा कुनै पनि लापरवाही नगर्न चेतावनी दिएका छन् । अफ्रिका, पूर्वी युरो, मध्य
प्रत्येक वर्ष वैशाखकृष्ण पक्ष औँसीका दिनमा जन्मदाता आमालाई सम्मान गरी मनाइने आमाको मुख हेर्ने पर्व आज देशभर मनाइँदैछ । शास्त्रमा उपाध्याय (पण्डित), आचार्य र पिताभन्दा पनि ठूली मानिएकी आमाप्रति श्रद्धा,
कोरोना भाइरसको आशंकामा काठमाण्डौको टेकुमा रहेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आइसोलेसन वार्डमा भर्ना भएका दुई नर्सको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा
KHASOKHAS