नेपालमा थप ३ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा बुधबार गरिएको पीसीआर परीक्षणमा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमितमा २४,
राैतहटकाे मौलापुर नगरपालिकामा घरायसी विवादमा विष सेवन गर्दा आमाछाेरीकाे मृत्यु भएकाे छ । विवादपछि छाेराछाेरीसँगै आमाले विष सेवन गरेकी थिइन् । छोराको भने उपचार भइरहेकाे छ । मौलापुर नगरपालिका– १
प्रधानमन्त्री केपी शर्मा ओलीले लकडाउन अझ लम्बिन सक्ने प्रष्ट पार्नु भएको छ । प्रधानमन्त्री निवास वालुवाटारमा आयोजित नेकपाका सांसदहरुसंगको छलफलमा उहाँले कोरोना भाइरसको जोखिम नियन्त्रणका लागि लकडाउन नै उत्तम उपाय
उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केको आसपासका ११ जनामा कोरोना भाइरस (कोभिड १९) को सङ्क्रमण देखिएपछि प्रदेश १ सरकारले जिल्ला सिल गर्ने निर्णय गरेको छ । उदयपुरमा आवत जावत बन्द गर्न
कोरोनाभाइरस पुष्टि भइ विभिन्न अस्पतालमा उपचाररत ५ जना निको भएर घर फर्किएका छन् । सुदूरपश्चिमको सेती प्रादेशिक अस्पतालमा उपचारत एकजना मंगलबार डिस्चार्ज भएसँगै घर फर्किनेको संख्या ५ पुगेको हो ।
काठमाडौमा २ जना नर्सलाई आरडिटी परीक्षणमा कोरोना संक्रमण ‘पोजेटिभ’ देखिएको छ । त्रिपुरेश्वरस्थित केन्द्रीय कारागारमा खटिएका २ जना नर्समा २ पटक गरिएको र्यापिड टेष्ट परीक्षणमा कोरोना संक्रमण ‘पोजेटिभ’ देखिएको हो
उदयपुरमा आज थप ११ जनामा कोभिड–१९ को सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा.समिर अधिकारीले कोभिड–१९ को परीक्षणका क्रममा १० जनामा सङ्क्रमण देखिएको बताउनुभयो ।उहाँका अनुसार धरानस्थित
नेपाली सेनाले चीनबाट स्वास्थ्य सामग्री ल्याउनका लागि १ करोड ८४ लाख ४१ हजार ७ सय ६ डलर (सवा दुई अर्व रुपैयाँ)को सम्झौता गरेको छ । नेपाली सेनाले चीनबाट स्वास्थ्य सामग्री
उदयपुरमा एक ३३ वर्षीय पुरुषमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रशोगशाला टेकुमा गरिएको परीक्षणमा उनीमा कोरोनाभाइरस पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले जानकारी दिए । अन्यको धरानस्थित
लकडाउनमा महिलामाथि सबैभन्दा बढी घरेलु हिंसा भएको पाइएको महिला पुनस्र्थापना केन्द्र (ओरेक) ले जनाएको छ । ओरेकका अनुसार १३ वटा जिल्लाहरुबाट लकडाउन शुरु भएदेखि ८३ वटा महिला तथा बालिकामाथि घटेका
KHASOKHAS