नेपाल

दल विभाजनसम्बन्धी अध्यादेशमा मन्त्रीकै असहमति !

राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेशको विषयमा नेकपाभित्रै विवाद देखिएको छ । मन्त्रिपरिषद्मा सो अध्यादेश पार्टीकै लागि पनि घातक हुन सक्ने भन्दै पूर्वएमाले र पूर्वमाओवादी पृष्ठभूमिका केही मन्त्रीले विरोध गरेका हुन् ।

गुल्मीमा आगलागी, वडाअध्यक्षका छोराको मृत्यु

गुल्मीको चन्द्रकोट गाउँपालिका ४ शान्तिपुर बसपार्कमा रहेको घरमा केहिबेर अघि भीषण आगलागी भएको छ । आगलागीमा परेर १ जनाको ज्यान गएको छ । चन्द्रकोट गाउँपालिका प्रमुख द्रोणबहादुर खत्रीका अनुसार बसपार्कस्थित

दल विभाजनसम्बन्धी अध्यादेश ल्याउने

सरकारले राजनीतिक पार्टी विभाजनसम्बन्धी अध्यादेश ल्याउने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले राजनीतिक दलसम्बन्धी विद्यमान कानुनमा संशोधन गर्न अध्यादेश ल्याउने निर्णय गरेको हो । वर्तमान कानुनअनुसार राजनीतिक दल

भाइरसकाे महामारीभन्दा भोकमरीको पीडा भयानक

‘मानिसले सबै कुरालाई केही समय पर्खिन सक्छ, तर भोकलाई कहिल्यै पर्खन सक्दैन ।’ भारतका प्रथम प्रधानमन्त्री जवाहरलाल नेहरुले कुनै समय कुनै सन्र्दभमा व्यक्त गरेको उक्त भनाइ अहिले आम मानिसमा चरितार्थ

प्रधानमन्त्रीलाई आँखा र कान परीक्षण गर्न गगन थापाको सुझाव

प्रधानमन्त्री केपी शर्मा ओलीलाई आँखा र कान परीक्षण गर्न नेपाली कांग्रेसका नेता तथा सांसद गगन थापाले सुझाव दिनुभएकाे छ । साेमबार सांसद थापाले ट्वीटर मार्फत यस्तो सुझाव दिनुभएकाे हाे ।

कोरोना : निको भएर घर फर्केका राज विकले दिए, ६ सुझाव

नेपालमा कोरोना संक्रमितको संख्या ३१ पुगेको छ । तिनमध्ये संक्रमण निको भएर चार जना घर फर्किसकेका छन् । सेती प्रादेशिक अस्पताल धनगढीमा उपचाररत कैलालीका २१ वर्षीय युवक राज विक पनि

कोरोना: एसियाली मुलुकमा इरान सबैभन्दा बढी प्रभावित

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण भारतमा पनि बढ्दो रुपमा देखिएको छ । भारतमा पछिल्लो २४ घण्टामा ३८ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या ५५९ पुगेको हो । भारतमा

मस्जिदमा लुकिछिपी बसेका सङ्क्रमितको यात्रा वृत्तान्त

उदयपुरको त्रियुगा नगरपालिका वडा नं. ३ भुल्केस्थित मस्जिदमा लुकिछिपी बसेका १६ जनामध्ये १२ भारतीयसहित १३ जनामा कोरोना भाइरस ९कोभिड–१९०को सङ्क्रमण पुष्टि भएपछि प्रहरीले उनीहरूको विगतको यात्रा वृत्तान्त (ट्राभल हिस्ट्री) गहन

हामी छिट्टै लकडाउन हटोस् भन्ने चाहन्छौँ : प्रधानमन्त्री ओली (अन्तर्वार्ता)

कोरोना भाइरस (कोभिड–१९) को विश्वव्यापी सङ्क्रमणबाट बच्न नेपालमा सुरक्षाका उपाय अवलम्बनसहित रोकथाम, नियन्त्रण र उपचारका काम भइरहेका छन् । महामारी बिफल पार्न सरकारले हवाई र स्थलमार्गबाट आवागमन रोकेर गत चैत

कोरोनाको अफवाह फैलाउने युट्युबर पक्राउ

इलाममा कोरोना भाइरस सङ्क्रमित फेला परेको भन्दै सामाजिक सञ्चालमा पोष्ट गर्ने एक युवकलाई शनिबार पक्राउ गरिएको छ । इलामको फाकफोकथुम गाउँपालिका–७ का २४ वर्षीय सन्दीप लिम्बूलाई प्रहरीले पक्राउ गरेको हो

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com