नेपाल

विश्वभर २८ नेपालीको मृत्यु, हजार जना सङ्क्रमित

विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड–१९) बाट शनिबार साँझसम्म मृत्यु हुने गैरआवासीय नेपाली (एनआरएनए) २८ पुगेका छन् । एनआरएनका अध्यक्ष कुमार पन्तको अध्यक्षतामा गठित कोभिड –१९ उच्चस्तरीय समिति, स्वास्थ्य उपसमितिले संकलन

काेराेनासँगको लडाइँ जितेकी बागलुङकी ६५ वर्षीय मनकुमारी भन्छिन् ‘मन दह्रो बनाएपछि बाँचिदोरहेछ’

कोरोना भाइरस (कोभिड १९) बाट संक्रमित बागलुङकी ६५ वर्षीय मनकुमारी पौडेल अस्पतालबाट डिस्चार्ज भएकी छन् । धौलागिरि अञ्चल अस्पताल बाग्लुङको आइसुलेसनमा उपचाररत पौडेलको तेस्रो र चौथो स्वाब परीक्षणमा कोरोना संक्रमण

सङ्क्रमित निको भएर फर्किएपछि प्रधानमन्त्रीले दिए ,उपचारमा संलग्न चिकित्सकलाई बधाई

प्रधानमन्त्री केपी शर्मा ओलीले बागलुङकी ६५ वर्षीय मनकुमारी पौडेल कोरोना भाइरसमुक्त भइ अस्पतालबाट घर फर्किनुभएकामा उपचारमा संलग्न चिकित्सक, स्वास्थ्यकर्मी र सम्बद्ध सबैलाई धन्यवाद दिनुभएको छ । प्रधानमन्त्री ओलीले गएराति ट्विट

पैसा फाल्ने महिलामा ‘आरडिटी पोजेटिभ’ देखियो

जनकपुरधामस्थित महावीर चोकमा पैसा फालेर फरार भएको आरोपमा पक्राउ परेकी दुई महिलामध्ये एक जनाको आरडिटी रिपोर्ट पोजेटिभ देखिएको छ। कोरोना भाइरस संक्रमणको संत्रासकाबीच पैसा फालेर फरार भएको भनिएको महिललाई नियन्त्रणमा

नेपालमा संक्रमितको संख्या ३१ पुग्यो

नेपालमा थप एक जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार थप एक जनामा संक्रमण पुष्टि भएको हो। योसँगै संक्रमितको संख्या ३१ पुगेको छ। ६५ वर्षीय

जनकपुरमा पैसा फालेर भागेको आरोपमा २ महिला पक्राउ

कोरोनाभाइरसको त्रासको बेलामा लुकीछिपी जथाभावी पैसा फालेर भागेको आरोपमा प्रहरीले जनकपुरबाट दुई जना महिलालाई पक्राउ गरेको छ । शुक्रबार जनकपुरधामको महावीर चोक स्थित पेठीया बजार जाने सडकमा रु १० को

फेरी आईसोलेसनमा बिरामीको मृत्यु

प्रदेश नम्बर ५ मा आईसोलेसनमा मृत्यु हुनेको संख्या २ जना पुगेको छ । नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगञ्जको आईसोलेशन वार्डमा उपचारको लागि भर्ना भएका एकजनाको आज मृत्यु भएपछि आइसोलेसनमा

निको भएर घर फर्किइन,दोस्रो कोरोना संक्रमित युवती

नेपालकी दोस्रो कोरोना संक्रमित युवती निको भएर घर फर्किएकी छन् । चैत १० गते कोरोना संक्रमण पोजेटिभ देखिएको उनी शनिबार टेकुको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालबाट डिस्चार्ज भएकी हुन्

लकडाउनकै समयमा नेपाल घुसेका थिए कोरोना संक्रमित भारतिय नागरिक

उदयपुरको त्रियुगा नगरपालिका– ३ भुल्केस्थित मस्जिदमा बस्दै आएका १२ भारतीयमा कोरोना संक्रमण पुष्टि भएपछि उनीहरुलाई विराटनगरस्थित प्रादेशिक अस्पतालको आइसोलेसनमा लैजाने तयारी थालिएको छ । लकडाउनकै अवधिमा भुल्के मस्जिदमा आएर बसेका

कोरोनाबाट नेपालमा ८ जिल्ला प्रभावित

शुक्रबार सार्वजनिक भएको नयाँ संक्रमितको संख्यासँगै नेपालमा कोरोना संक्रमितको संख्या ३० पुगेको छ। यस अगाडि नै १६ संक्रमित पुष्टि भइसकेको छ। जसमा १ जना निको भएर घर फर्किसकेका छन् भने

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com