नेपाल

सडकमाअलपत्र परेकाहरुलाई घरसम्म सुरक्षित पु-याउ : सर्बोच्च अदालत

लकडाउनका कारण गन्तव्यमा पुग्न नसकेर सडकमा अलपत्र परेकाहरुलाई उनीहरुको गन्तव्यसम्म पु-याउन सर्वोच्च अदालतले सरकारको नाममा अन्तरिम आदेश जारी गरेको छ । साथै घर हिंडेकाहरुलाई कुनै अवरोध नगर्न पनि सर्वोच्चले सरकारलाई

आवतजावत पूर्ण रुपमा बन्द गर्न प्रधानमन्त्रीको निर्देशन,अलपत्र मजदुरको बारेमा मौन

प्रधानमन्त्री केपी शर्मा ओलीले अत्यावश्यक बाहेकका आवतजावत पूर्ण रुपमा बन्द गर्न निर्देशन दिनुभएको छ । यदि कोही खान नपाएरै गाउँ जान नपाएको भए त्यही खाद्यान्न र्पुयाउने व्यवस्था गर्न समेत प्रधानमन्त्रीले

नेपालमा कोरोना संक्रमितको संख्या ३० पुग्यो, आजमात्रै १४ थपिए

नेपालमा एकैदिन १४ जना कोरोना संक्रमित थपिएका छन् । शुक्रबार उदयपुरको एक मस्जिदमा लुकेर बसेको अवस्थामा १२ जना र चितवनका २ जना गरी १४ जना थपिएको पुष्टि भएको हो ।

कोसी अस्पतालमा गरिएको पीसीआर परीक्षणमा ८ जनामा देखियो कोरोना

कोसी अस्पतालमा पीसीआर विधिबाट परीक्षण गरिएका ८ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको छ । उदयपुरबाट र्यापिड टेस्टपछि शंका लागेर स्वाब संकलन गरेर कोसी अस्पताल पठाउँदा पीसीआर विधिबाट परीक्षण गर्दा

पाटन अस्पतालमा पीसीआर मेसिन जडान,आइसोलेसना ९० जना

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमितको परीक्षण, नियन्त्रण र उपचारको लागि सुदूर पश्चिम प्रदेशमा ३८ जना चिकित्सकहरूको टोली खटाइएको बताएको छ । मन्त्रालयमा शुक्रबार आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता विकास

राष्ट्रपति कार्यालयले फिर्ता गर्‍यो ९ करोड ५० लाख बजेट !

राष्ट्रपति कार्यालयले सरकारलाई ९ करोड ५० लाख बजेट फिर्ता गरेको छ । सरकारले राष्ट्रपति कार्यालयका लागि उपलब्ध गराएको बजेटमध्येको ९ करोड ५० लाख रुपैयाँ फिर्ता भएको हो । कोरोनाभाइरसको कारण

१२३ नेपालीलाई भारतीय सुरक्षाकर्मीले सीमा क्षेत्रमा ल्याएर छाडिदिए

भारतका विभिन्न स्थानमा क्वारेन्टाइनमा रहेका एक सय २३ जना नेापालीलाई भारतीय सुरक्षाकर्मीले सर्लाहीकाे सीमा क्षेत्रमा ल्याएर छाडिदिएका छन् । भारतकै क्वारेन्टाइनमा बसेका एक सय २३ जना नेपालीलाई भारतीय सुरक्षाकर्मीले बिहीबार राति ट्रकमा हालेर भाडसर–कनौली

२२८ विदेशी लिएर टाइटन काठमाडौंबाट लण्डन उड्यो

लकडाउनका कारण काठमाडौंमा अलपत्र परेका विदेशीहरुका लागि काठमाडौंस्थित संयुक्त अधिराज्य (बेलायत)ले झिकाएको तेस्रो तथा अन्तिम चार्टर उडान दुबई हुँदै लण्डनका लागि उडेको छ । चार्टर उडान २:४० मा लण्डनका लागि

विदेशमा अत्यन्त जोखिममा रहेका नेपाली नागरिकको उद्दार गर्न सर्वोच्चको आदेश

विश्वभर कोभिड १९ नाम दिइएको प्राणघातक कोरोना भाइरसका कारण विभिन्न मुलुकमा लकडाउन गरिएको छ । यसैबीच वैदेशिक रोजगारीमा रहेका अत्यन्त जोखिम अवस्थामा रहेका नेपाली नागरिकको उद्दार गर्न सर्वोच्च अदालतले सरकारलाई

पीसीआर र आरडीटी विधिबाट गरिएका सबै परीक्षणको नतिजा नेगेटिभ

पछिल्लो २४ घण्टामा स्वाव परीक्षण विधि (पीसीआर) र र्‍यापिड डाइग्नोष्टिक विधि (आरडीटी)बाट परीक्षण भएका सबै नमुनाको नतिजा नेगेटिभ देखिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पिसिआर विधिबाट ३ सय

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com