नेपाल

सांसदहरुले पाउने करिब १० अर्ब बजेट कोरोना कोषमा

प्रतिनिधिसभामा निर्वाचित सांसदहरुले पाउने बजेट कोरोना भाइरस रोकथाम, नियन्त्रण तथा उपचार कोषमा राख्न संसद्मा सहमति जुटेको छ । कार्यव्यवस्था परामर्श समितिको बैठकमा सांसदहरुले पाउने रकम कोरोना कोषमा राख्न सहमति जुटेको

कोरोना भाइरसबाट मृत्यु हुनेमा ७० प्रतिशत पुरुष !

संसारका लागि चुनौती बनेको कोरोना भाइरसले ठूलोसानो सबैलाई त्रासमा पुऱ्याइदिएको छ । यसबाट गाडीचालकदेखि देशचालक ‘प्रधानमन्त्री एवं मन्त्रीहरू’ संक्रमित भएका छन् । आँखाले देख्न सक्ने बनाउन लाखौँ गुणा ठूलो पार्नुपर्ने

लकडाउन वैशाख १५ गतेसम्म थपियो,अब झनै कडाइ गर्ने

सरकारले लकडाउनको अवधि १२ दिन थपेर १५ वैशाख  गतेसम्म लम्ब्याएको छ । आज बालुवाटारमा बसेको मन्त्रिपरिषदको बैठकले सो निर्णय गरेको हो । कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि सरकारले गत

पतिको कुटाइबाट महिलाको मृत्यु

बाँकेको बैजनाथ गाउँपालिका २, नौबस्तामा पतिको कुटाइबाट एक महिलाको मृत्यु भएको छ । नौबस्तास्थित पहाडीपुरका बलसिंह मगरले आइतबार घरायसी विवादमा कुटपिट गर्दा सख्‍त घाइते भएकी पत्‍नी दिलमायाको आज मृत्यु भएको

कोरोना नियन्त्रणमा सरकारको ६ ‘टी’ फर्मुला

कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि सरकारले ६ वटा टी (T) फर्मुलाको रणनीति अघि सारेको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले संक्रमणको विकासक्रमसँगै सरकारले रणनीतिहरुलाई थप परिष्कृत र परिमार्जित गरिरहेको

काठमाडौंको सनसिटी अपार्टमेन्टमा बस्ने एकै परिवारका तीनजनालाई कोरोना संक्रमणको आशंका,पाटन अस्पताल भर्ना

काठमाडौंको पेप्सीकोला टाउन प्लानिङस्थित सनसिटी अपार्टमेन्टमा रहेका तीन जनामा कोरोना भाइरस संक्रमण भएको आशंका गरिएको छ । अहिले यस क्षेत्रलाई प्रहरीले आफ्नो निगरानीमा राख्दै आवश्यक क्षेत्रलाई सील गरेको छ ।

नेपालमा कोरोना संक्रमितको संख्या १४ पुग्यो

रौतहटका एक १९ वर्षीय युवामा कोरोना संक्रमण देखिएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा आज गरिएको परीक्षणमा कैलालीको लम्कीचुहाकी ६५ वर्षीया महिला र रौतहटमा क्वारेन्टाइनमा बसेका युवामा संक्रमण देखिएको हो । योसँगै नेपालमा

चार दिनका लागि वीरगंजमा अधोषित ‘कफ्यु’ औषधि पसल खुल्ने

तीन जनामा कोभिड-१९ पोजेटिभ देखिँदापछि आज देखी चार दिनका लागि वीरगंज सिल गरिएकाे छ । वीरगंज महानगरपालिकाका मेयर विजय कुमार सरावगीले आजदेखि ४ दिनसम्मको लागि सिल गरिएकाे जानकारी दिनुभयाे ।

कैलालीमा थप एक महिलामा कोरोना संक्रमणको पुष्टि

कैलालीको लम्की चुहा नगरपालिकामा थप एक महिलामा कोरोना पोजेटिभ देखिएको छ । लम्की चुहा नगरपालिका वडा नं. १ भुरुवाकी ६५ वर्षीया महिलामा कोरोना पोजेटिभ देखिएको टीकापुर अस्पताल स्रोतले जानकारी दिएको

अत्यासलाग्दो अवस्थालाई हामीले एक भएर सामना गर्‍यौं : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले देश–विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा नयाँ वर्षको उपलक्ष्यमा सुख, शान्ति, सुस्वास्थ्य, दीर्घायु एवम् उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्नुभएको छ । नयाँ वर्ष २०७७ को

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com