नेपाल

महिला न्यायाधीशको राष्ट्रिय सम्मेलन शुक्रबारदेखि सुरु हुदै

नेपालमा पहिलो पटक महिला न्यायाधीशको राष्ट्रिय सम्मेलन शुक्रबारदेखि सुरु हुदैछ । राष्ट्रिय न्यायिक प्रतिष्ठान र न्यायाधीश समाज नेपालको संयुक्त आयोजनामा हुने ‘न्यायिक प्रणालीमा लैङ्गिक समानताको अभिवृद्धि ः हाम्रो प्रतिबद्धता’ भन्ने

लाइसेन्स नलिइ पर्यटक घुमाउने गाईडलाई कारबाही गरिने

पछिल्लो समय टुरिष्ट गाइड एशोसियशन अफ नेपाल टुर्गानले टुरिष्ट गाईडको अनुमति पत्र ‘लाइसेन्स’ बिना विदेशी पर्यटकलाई विश्वसम्पदा सूचीमा घुमाउने गाईडलाई कारबाही अगाडि बढाएको छ । टुर्गानले पर्यटक प्रहरी इकाईसँगको सहकार्यमा

सञ्चार माध्यमको अनुगमन गर्न सिडिओलाइ अधिकार दिने निर्णयबाट गृहमन्त्रालय पछाडि हट्यो

चौतर्फि आलोचना भएपछि प्रमुख जिल्ला अधिकारीलाई सञ्चार माध्यमको निगरानी गराउने निर्णय गृहमन्त्रालयले फिर्ता लिएको छ । सञ्चार माध्यमको कन्टेन्ट अनुगमन गर्न मन्त्रालयले ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई दिएको निर्देशन

सुन तस्करी प्रकरणमा मुछिएका महराको बयान सकियो , सिआईबीले म्याद थपका लागि शुक्रबार अदालत लैजाने

सुन तस्करी प्रकरणको अनुसन्धानका क्रममा प्रहरी नियन्त्रणमा रहनुभएका नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका उपाध्यक्ष एवं पूर्वसभामुख कृष्णबहादुर महरासँग बयान लिने काम सकिएको छ । बुधबारदेखि सुरु भएको बयान लिने कार्य

जाडो छल्ल नेपाल आएका चरा स्वदेश फर्किए

विगतका वर्षहरूमा जस्तै यस वर्ष पनि रसिया, साइबेरियालगायत मुलुकबाट जाडो छल्न नेपाल आएका पर्यटक चरा स्वदेश फर्किएका छन् । चैत सुरुदेखि पर्यटक चरा स्वदेश फर्किने गर्दछन् । असोजदेखि नेपाल आउने

२४सै घण्टा व्यवसाय सञ्चालन गर्ने निर्देशनपछि ठमेल उत्साहित

ठमेलको सञ्चयकोष नजिकै बर्गर पसल र क्याफे सञ्चालन गर्दै आएउनुभएका सन्तोष लामिछानेले व्यवसाय व्यवस्थित बनाउन थप कर्मचारी खोजी गर्दै हुनुहुन्छ । गृहमन्त्रालयको सचिवालयले २४सै घण्टा पर्यटन व्यवसाय सञ्चालन गर्ने विषयमा

चैतको हिउँले खुम्बु क्षेत्र सेताम्मे

सगरमाथा क्षेत्रमा भारी हिमपात भएको छ । बुधबारदेखि सुरु भएको हिमपात अहिले पनि जारी रहेको स्थानीयले बताएका छन् । चैतमा परेको हिउँले खुम्बु क्षेत्र सेताम्मे बनेको छ भने पर्यटकदेखि बालबालिका

विषाक्त आहाराले गिद्ध संरक्षणमा चुनौती, एक वर्षभित्रमा २३ गिद्ध मरे

विषाक्त आहाराका कारण गिद्ध संरक्षणमा चुनौती थपिएको छ । विषाक्त आहाराकै कारण पछिल्लो समय गिद्ध मर्ने क्रम बढ्दै गएको छ । नवलपरासी (बर्दघाट-सुस्तापूर्व) मा विषाक्त आहाराका कारण एक वर्षभित्रमा २३

बाँसबारी जग्गा प्रकरणमा विनोद चौधरीसंग सिआइबीले बयान लियो , बयानपछि चौधरीको प्रतिकृया कस्तो आयो त ?

बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हिनामिना प्रकरणमा उद्यमी तथा नेपाली कांग्रेसका सांसद विनोद चौधरीसँग केन्द्रीय अनुसन्धान ब्यूरो सिआइबीले बयान लिएको छ । सरकारी जग्गा हिनामिना गरेको आशङ्कामा सिआइबीले चौधरीमाथि अनुसन्धान

महराको बयान बिहिबारपनि , नसकिए म्याद थप गर्ने सिआइबीको तयारी

सुन तस्करी प्रकरणमा पक्राउ परेका नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र का उपाध्यक्ष कृष्णबहादुर महरासँग बयान लिन सुरु भएको छ । यही चैत ५ गते कपिलवस्तुको पकडीबाट पक्राउ गरिएका महरामाथि बुधबारदेखि

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com