कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि सीमा नाका, हेल्थ डेस्क तथा नियमित ड्युटीमा खटिएका सशस्त्र प्रहरी बल (एपीएफ) का प्रहरी नायब उपरीक्षक (डीएसपी) सहित १२० कर्मचारीलाई क्वारेन्टीनमा राखिएको छ ।
नेपाल राष्ट्र बैंकका गभर्नरमा महाप्रसाद अधिकारीलाई नियुक्त गर्ने निर्णय सरकारले गरेको छ । प्रधानमन्त्रीको सरकारी निवासमा वालुवाटारमा जारी मन्त्रिपरिषद् बैठकले महाप्रसाद अधिकारीलाई नियुक्त गर्ने निर्णय गरेको बताइएको छ । अर्थमन्त्री
सरकारले लकडाउन घोषणा गरेको १४ दिन भएको छ । लकडाउनको समय दिउँसो त सडक सुनसान नै देखिन्छ । तर, प्रत्येक बिहान मानिसको चहलपहल बाक्लै हुन थालेको छ । तरकारी किन्नेदेखि
नेपालमा हालसम्म कोभिड १९ (कोरोना भाइरस) को परीक्षण जम्मा १ हजार ६५६ जनामा मात्र गरिएको छ । जसमध्ये हालसम्म ९ जनामा बाहेक अरु सबैमा कोरोना भाइरस नेगेटिभ देखिएको छ ।
नेपालमा हालसम्म कोरोना संक्रमित पुष्टि भएका नौ जनामध्ये एक जनाबाहेक अन्य सबै विदेशबाटै आएका हुन् । शुक्रबारसम्म विदेशबाट आउनेहरु ६ जनामा संक्रमण पुष्टि भएकामा शनिबार मध्यानन थप तीनजनामा संक्रमण पुष्टि
नेपाली काँग्रेसका जिल्ला सभापतिले कोरोना परीक्षणको पहुँच सबै जिल्लामा विस्तार गर्न माग गरेका छन् । नेपाली काँग्रेसका ७७ जिल्ला सभापतिद्वारा आज जारी गरिएको संयुक्त विज्ञप्तीमा विश्वव्यापीरुपमा फैलँदै गएको कोभिड–१९ को
कोरोना भाइरसको संक्रमण फैलन नदिन सरकारले लागू गरेको लकडाउन उल्लंघन गर्ने १२ सय ८८ जनालाई काठमाडौं उपत्यकाको विभिन्न ठाउँबाट प्रहरीले नियन्त्रणमा लिएको छ । काठमाडौं, ललितपुर र भक्तपुरमा आइतबार बिहान
नेपालमा पहिलो पटक कोभिड– १९ को समुदाय सरेपछि (कम्युनिटी ट्रान्समिसन) कोभिड– १९ को रोकथाम र नियन्त्रणमा चुनौती थपिने जनस्वास्थ्य विज्ञले बताएका छन् । बन्दाबन्दी ‘लकडाउन’ को शनिवार १२आँै दिनमा धनगढीमा
लकडाउनमा यतिबेला अधिकांश मानिस आफ्नो परिवारका साथ घरभित्रै छन् । कोरोना भाइरस (कोभिड–१९) बाट बच्न घर बस्दा विभिन्न परिकार बनाउने, खाने अनि रमाउने गरेको देखिन्छ । मानिस घरभित्र बसेपछि मानिसका
कोरोना भाइरसको संक्रमण विश्वभरि फैलिएको छ। यो महामारीसँगै एउटा चाखलाग्दो तथ्य लुकेको छ। त्यो हो– संक्रमणबाट मृत्यु हुनेमा हरेक देशमा महिलाभन्दा पुरुष बढी छन्। यस्तो किन ? आनीबानीका आधारमा यस्तो
KHASOKHAS