नेपाल

कोरोनाबाट भारतमा ७२ जनाको मृत्यु ५४५ कोरोनाका नयाँ संक्रमित

विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमणका कारण भारतमा ज्यान गुमाउनेको संख्या ७२ पुगेको छ । ५४५ कोरोनाका नयाँ संक्रमित फेला परेका छन् । भारतमा अहिलेसम्म २ हजार ५४३ जनामा

चैत ४ गते आएका थप यात्रुको खोजी तीव्र

दोहाबाट कतार एयरवेजको उडान क्यूआर ६५२ बाट चैत ४ गते (मार्च १७) नेपाल आएका तीन व्यक्तिमा कोरोना भाइरस सङ्क्रमणको पुष्टि भएसँंगै प्रहरीले सम्पर्कमा नआएका अन्य यात्रुको खोजी तीव्र पारेको छ

भारतको क्वारेन्टाइनमा रहेका नेपालीमाथि भारतीय सुरक्षाकर्मीको दुर्व्यवहार

कञ्चनपुरसँग सीमा जोडिएको वनवसा नाकामा १ सय १५ जना नेपाली क्‍वारेन्टाइनमा छन्। भारतको वनवसामा रहेको आम बगैंचानजिकको शारदा इन्टर कलेजको एकै कोठामा ३० जनाका दरले उनीहरूलाई राखिएको छ। नेपाल सरकारले

स्वास्थ्यका मापदण्डहरु पूरा गरे उद्योगहरु चलाउन अनुमति दिने,सीमामा अलपत्र नेपालीलाई १४ दिन क्वारेन्टाइनमा बसेपछि मात्र नेपाल आउन दिइने

भारतीय सीमा क्षेत्रमा अलपत्र परेका नेपालीहरुलाई भारततर्फ नै १४ दिन क्वारेन्टाइनमा बसेपछि मात्र नेपाल आउन दिइने भएको छ । कोरोना भाइरसविरुद्धको उच्चस्तरीय समितिको बैठकले अलपत्र परेका नेपालीले क्वारेन्टाइनमा बसेर संक्रमण

नेपालमा कोरोना संक्रमितको संख्या ६ पुग्यो !

नेपालमा छैटौं कोरोना भाइरस संक्रमित बिरामी फेला परेका छन् । कतार दोहाबाट नेपाल आएका एक व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला

दोस्रो परीक्षण : टेकुमा उपचार भइरहेका कोरोना संक्रमित दुबै जनाको रिपोर्ट पोजेटिभ

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा उपचार भइरहेका दुईजना कोरोना भाइरस संक्रमितको दोस्रो पटक गरिएको परीक्षणकाे रिपोर्ट पनि पोजेटिभ आएको छ । नेपालमा दोस्रो र तेस्रोपटक कोरोना संक्रमितकाे रूपमा

कुवेतमा रहेका नेपालीमा कोरोना संक्रमण

कुवेतमा एक जना नेपाली कामदार विश्वभर तीव्र गतिमा फैलिरहेको कोरोना भाइरस अर्थात कोभिड–१९ बाट संक्रमित भएका छन् । उनमा बुधबार संक्रमण भएको पत्ता लागेको हो । कुवेतमा २८ जना संक्रमित

‘अमेरिका र अष्ट्रेलियाका नेपालीको हाेइन ,अलपत्र मजदुरको चिन्ता गरिबक्स्योस् महामहिम ज्यू ‘ : सांसद झाँक्री

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)की केन्द्रीय सदस्य एवं सांसद रामकुमारी झाँक्रीले लकडाउनका कारण अलपत्र मजदुरहरुको पक्षमा बोल्न राष्ट्रपति विद्यादेवी भण्डारीलाई सुझाव दिनुभएको छ । लकडाउनका कारण नेपाल भारत सीमा तथा देशभित्रै

सुरक्षाको लागि उपकरण माग्ने दुई स्वास्थ्यकर्मीको जागिर नै खोसियो

कोरोना भाइरसको जोखिमलाई चुनौती दिदै विरामीहरुको उपचारमा खटिएका दुई स्वास्थ्यकर्मीले आफ्नो स्वास्थ्यको सुरक्षाको लागि उपकरण मागेपछि निलम्बनमा परेका छन् । उनीहरुलाई अस्पताल प्रशासनले निलम्बन गरेपछि अन्य स्वास्थ्यकर्मीहरु पनि आन्दोलित बनेका

 कालीमाटीमा तरकारीको मूल्य ५० प्रतिशत घट्यो तर खुद्रा पसलमा चार गुणा बढी महँगो !

कालीमाटीमा तरकारीको थोक मूल्य घटेको छ तर खुद्रा बजारमा भने तरकारीको भाउ छोइनसक्नु छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार अघिल्लो साताको तुलनामा यो साता तरकारीको भाउ

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com