नेपाल

कोरोना : भाडामा बस्‍ने नर्स निकालेको आरोपमा घरबेटी पक्राउ

घोराहीमा एकजना वडा सचिवले आफ्नो घरमा डेरामा बस्दै आएकी एक नर्सलाई घरबाट निकालेपछि प्रहरीले घरबेटीलाई पक्राउ गरेको छ । कोरोना भाइरस सर्ने त्रासका कारण वडा सचिवले नर्सलाई घरबाट निकालेको खुल्न

गाउँ प्रवेशमा निषेध !

डडेल्धुरा, अमरगढी २ डबरबाटाका युवाले गाउँमा बाह्य व्यक्तिलाई प्रवेश निषेध गरेका छन् । विश्वव्यापीरूपमा फैलिरहेको कोरोना भाइरस संक्रमणबाट गाउँलाई बचाउन बाह्य व्यक्तिलाई प्रवेश निषेध गरिएको हो । भारतलगायत अन्य ठाउँबाट

नेपालमा अलपत्र परेका ३०२ जना अमेरिकी नागरिक लिएर विमान फर्कियो

लकडाउनका कारण नेपालमा अलपत्र परेका ३ सय २ जना अमेरिकी पर्यटकलाई लिएर कतार एयरवेजको वाइडबडी विमान मंगलबार फर्केको छ । जहाजमा काठमाडौंमा अलपत्र परेका अमेरिकी नागरिक, विभिन्न एजेन्सीमा कार्यरत तथा

पाटन अस्पतालमा मृत्यु भएका ब्यक्तिको रिपोर्ट नेगेटिभ

पाटन अस्पतालमा मृत्यु भएका युवकको मृत्यु कोरोना संक्रमणबाट नभएको पुष्टि भएको छ । सोमबार मृत्यु भएका धादिङका ती युवकको कोरोना संक्रमणसम्बन्धी परीक्षणको नतिजा मंगलबार प्राप्त भएको हो । मृत्यु भएका

दुई सय ९८ जना नेपाली दसगजामै अलपत्र

स्वदेश फर्किंदै गरेका दुई सय ९८ जना नेपाली दसगजामै अलपत्र परेका छन् । कोरोना भाइरस कोभिड– १९ को सम्भावित जोखम हुन नदिन भएको लकडाउनका कारण उनीहरु अलपत्र परेका हुन् ।

युवकलाई कुटपिट गर्ने सशस्त्रका प्रहरी हवल्दार निलम्बित

नेपाल–भारत सीमानाका बन्द र लकडाउनका समयमा भारतबाट दैनिक उपभोग्य सामान किनेर आइरहेका सप्तरीका दुई युवकलाई कुटपिट गर्ने सशस्त्र प्रहरी कारबाहीमा परेका छन् । सप्तरीको बलान बिहुल गाउँपालिका–३ का युवालाई सशस्त्र

ठूलै प्रचारबाजीका साथ काठमाडौंबाट विशेषज्ञ आए, सामान बुझाए गए !

ठूलै प्रचारबाजीका साथ काठमाडौंबाट आएको चिकित्सकको टोली ५० थान पिपिई, २० थान नमूना संकलन किट, स्यानिटाइजर र मास्क धौलागिरि अञ्चल अस्पताललाई बुझाएर बागलुङबाट फर्किएको छ । स्वास्थ्य विभागले पठाएको सामग्री

सिन्धुलीमा स्वास्थ्यकर्मीमाथि दुव्र्यवहार,घरबेटीले घरमा पस्न दिएनन्

चैत सिन्धुलीमा स्वास्थ्यकर्मीलाई घरबेटीले बस्न दिएका छैनन् । सिन्धुली अस्पतालमा कार्यरत २२ स्वास्थ्यकर्मीलाई घरबेटीले घरमा बस्न नदिएका हुन् । कोरोनाको आशङ्कामा आइसोलेसनमा बिरामीको सङ्ख्या थपिएसँगै अस्पतालमा कार्यरत स्वस्थ्यकर्मीले डेरा गरिएका

कोरोना: ३७ हजार भन्दा बढीको ज्यान गयो, स्पेनमा एकैदिन ९१३ जनाको मृत्यु

विश्व स्वास्थ्य संगठनले महामारी रोगको संज्ञा दिएको कोरोना भाइरस अर्थात कोभिड–१९ बाट पछिल्लो वल्र्डमिटरको तथ्याँक अनुसार विश्वभरबाट ज्यान गुमाउनेको संख्या ३७ हजार ७ सय भन्दा बढीको पुगेको छ । नेपाली

महाकाली पौडेर नेपाल आएका युवा : प्रहरी नियन्त्रणमा

लकडाउनका कारण नेपाल-भारत सीमा बन्द भएपछि भारतीय सीमावर्ती शहरबाट नेपाल फर्कन लागेको मजदूरहरू भारतको धार्चुलामा अलपत्र परेका छन् । करिब ४५० भन्दा बढीको संख्या रहेका उनीहरुले आफ्नो जिल्ला फिर्न पाउनुपर्ने

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com