बुटवलस्थित कोरोना विशेष अस्थायी अस्पताल आइसोलेशनमा भर्ना भई निधन भएका ३४ वर्षीय व्यक्तिको कोरोना परीक्षण नेगेटिभ आएको छ । परीक्षणका क्रममा नतिजा नेगेटिभ आएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक
कोरोना संक्रमणको आशंका गरिएका दुई बिरामीको काठमाडौंको वीर अस्पतालमा मृत्यु भएको छ । मृत्यु हुनेमा भारतबाट हालै फर्किएका ५० वर्षका पुरुष र चन्द्रागिरि नगरपालिका सतुंगलकी ३४ वर्षकी महिला छन् ।
कोरोनाको उपचारको लागि चाहिने चीनबाट ल्याएको स्वास्थ्य सामग्री धनगढी पुगेको छ । यसअघि उक्त स्वास्थ्य सामग्री बोकेर धनगढीका उडेको स्काई ट्रकमा क्लोरिनको पिरो राग आएपछि फिर्ता गरिएकाे थियाे । सैनिक
बाग्मती प्रदेशका सामाजिक विकासमन्त्री युवराज दुलालले आजदेखि प्रदेश राजधानी हेटौँडाबाटै कोरोना भाइरस परीक्षण हुने बताउनुभएको छ । आइतबार रासससँग कुरा गर्दै मन्त्री दुलालले हेटौँडाको किटजन्यरोग अनुसन्धान केन्द्र (भिभीडी आरटिसी) मा
कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि ६ दिन अघि सरकारले गरेको लकडाउनपछि काठमाडौं उपत्यकासहित देशभरको वातावरण स्वच्छ बनेको छ । सधैं भिडभाड र व्यस्त हुने काठमाडौ सुनसान हुदा वायुमण्डल समेत सफा
लतिलपुरस्थित पाटन अस्पतालको आइसीयूमा राखिएका कोरोना आशंका गरिएका एक व्यक्तिको मृत्यु भएको छ । धादिङ खनियाँवास घर भएका ३५ वर्षीय युवकको मृत्यु भएको हो । तामाङ थरका ती युवक चैत
कोरोना भाइरस (कोभिड–१९) को विश्व भर महामारी फैलिरहको समयमा चैत १ बाट नेपाल आएकाहरुलाई होम क्वारेन्टाइनमा बस्न अनिर्वाय गरिएको थियो । तर अहिले पनि धेरैले त्यसलाई पालना गरेका छैनन् ।
पहिलो एक साताको लकडाउनमा सर्वसाधारणको हिडडुँल र बाहिरी गतिविधि नरोकिएको र यसबीचमा कोरोना भाइरस कोभिड १९ संक्रमित व्यक्ति थपिएपछि सरकारले लकडाउन अवधि थप्ने निश्चित भएको छ । कोभिड १९ संक्रमण
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस (कोभिड १९) नियन्त्रण तथा रोकथामको काम व्यवस्थित गर्न लागि वेबसइट कोभिड डट एमओएचपी डट जिगोभी डट एनपी (covid19.mohp.gov.np) र हाम्रो स्वास्थ्य मोबाइल एप सञ्चालनमा
बुटवलस्थित कोरोना विशेष अस्थायी अस्पताल आइसोलेशनमा भर्ना गरिएका ३४ वर्षीय व्यक्तिको आज मृत्यु भएको छ । उनको कोरोना सङ्क्रमण परीक्षणका लागि आज मात्र स्वाब केन्द्रीय प्रयोगशाला काठमाडौँ पठाइएको र रिपोर्ट
KHASOKHAS