जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले जिल्लाभर अनिश्चितकालीन ‘कर्फ्यू’ लगाएको छ । कोरोनाभाइरस संक्रमण भित्रन नदिन उच्च सतर्कता अपनाउन कार्यालयले आइतबार राति १२ बजेदेखि कर्फ्यू लगाउने निर्णय गरेको हो । प्रमुख जिल्ला
भारतको पटना अस्पतालमा गरिएको पहिलो परीक्षणमा कोरोना संक्रमण पोजेटिभ देखिएका पर्साको वीरगञ्जका ब्यापारीमा दोश्रो परीक्षण रिपोर्टमा कोरोना संक्रमण नेगेटिभ देखिएको जनाइएको छ । दोश्रो रिपोर्ट राजेन्द्र मेमोरियल रिसर्च इन्स्टीच्युट अफ
कोरोना भाइरसलाई सामान्यरुपमा लिँदा इटली लगायत पश्चिमा राष्ट्रहरु अत्यधिक संटकमा फसेका छन् । इटली सरकारले मार्च १० मा लकडाउन घोषणा गरेको थियो तर त्यसको कडाईपूर्वक कसैले पनि पालना गरेनन् ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री डा युवराज खतिवडाले कोभिड–१९ को रोकथाम र जोखिम न्यूनीकरणका लागि सार्वजनिक सञ्चारमाध्यम र सञ्चार सेवा प्रदायक संस्थालाई थप प्रभावकारी सूचना प्रवाह गर्न निर्देशन दिनुभएको छ ।
बहराइनमा तीन जना नेपाली श्रमिकमा कोरोनाको सङ्क्रमण देखिएको छ । कोरोनाको शंका लागेका छ जना श्रमिकमा गरिएको परीक्षणमा तीन जनामा पोजेटिभ देखिएको नेपाली दूतावासकी उपनियोग प्रमुख तथा द्वितीय सचिव अरुना
महानगरीय प्रहरी आयुक्तको कार्यालय रानीपोखरीले कोराना संक्रमणको जोखिम न्यूनीकरणका लागि उपत्यकाका १६ स्थानमा हात धुने व्यवस्था गरेको छ । विश्वमा महामारीको रूप लिएको नोबेल कोरोना भाइरस (कोभिड–१९) रोकथामका लागि महानगरीय
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले सरकारले खाद्यान्नलगायतका अत्यावाश्यक वस्तुको अभाव हुन नदिनेगरी बन्दोवस्त गरेको स्पष्ट पार्नुभएको छ । आइतबार राजधानीमा एक विशेष साक्षात्कारमा बोल्दै उहाँले आपूर्ति व्यवस्थापनका लागि सरकारले
कोरोना भाइरसको त्रासका कारण काठमाडौं छाड्नेको ओइरो लागेको छ । बसपार्कमा टिकट किन्नका लागि मारामार छ भने बसहरु खचाखच भएका छन् । विगतमा महाभूकम्पका बेलामा पनि काठमाडौं छाड्नेको यस्तै ओइरो
नर्भिक इन्टरनेशनल हस्पिटलले कोरोना भाईरस संक्रमणको विषयलाई लिएर फेसबुक लगायतका सामाजिक सञ्जालमा सम्प्रेषण भएको सूचना भ्रामक भएको भन्दै खण्डन गरेको छ । शनिबार विहानै देखि फेसबुक लगायत समाजिक सञ्जालमा नर्भिक
कारोना भाइरसबाट काठमाडौंमा मृत्यु भएको भन्दै झुटो प्रचार गर्ने एक युकलाई प्रहरीले पक्राउ गरेको छ । फेसबुक मेसेञ्जरमार्फत् अफवाह फैलाएको थाहा पाएपछि प्रहरीले अनुसन्धान थालेको थियो । अनुसन्धानका क्रममा प्रहरीले
KHASOKHAS