राष्ट्रसंघीय बालकोष युनिसेफले आधाभन्दा धेरै नेपालीलाई साबुन पानीले हात धुने सुविधा नभएको जनाएको छ । युनिसेफका अनुसार संसारभरका हरेक ५ जनामध्ये ३ जनासँग मात्र हात धुने सुविधा छ । ‘नेपालमा
नेपाली सेनाले विश्वभर फैलिरहेको कोभिड–१९ बाट हुने जोखिम नियन्त्रण, उपचार विधि र अपनाउनुपर्ने सजगताबारे पूर्वाभ्यास गरेको छ । सैनिक मुख्यालय जङ्गीअड्डा परिसरमा कोभिड– १९ को उपचार पूर्वाभ्यासका लागि अस्पताल र
विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले दक्षिण–पूर्वी एसियामा कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण नियन्त्रणका लागि तत्काल कदम चाल्न आवश्यक रहेको बताएको छ । यसअघि कोरोना माहामारीको केन्द्र युरोप भएको बताएको डब्ल्यूएचओले एसिया
कोरोना भाइरसबाट संक्रमित गर्भवती महिलाबाट जन्मेको बच्चामा भाइरसको संक्रमण नहुने एक अध्ययनबाट पत्ता लागेको छ । चिनियाँ–अमेरिकी अनुसन्धानकर्ताकाे टाेलीले याे तथ्य पत्ता लगाएको हो । चिनियाँ जर्नल ‘फ्रन्टियर्स इन पेडियाट्रिक्स जर्नल’
पूर्वमिस नेपाल उषा खड्गी र जिपी तिमिल्सिना अलग्गिने भएका छन् । सन् २००० की मिस नेपाल उषाले सामाजिक सञ्जाल फेसबुकमा एउटा स्टाटस राख्दै सञ्चारकर्मी जिपी तिमिल्सिनाको वैवाहिक सम्बन्धलाई पूर्णविराम लगाउन
यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) यही चैत छ गते (बिहीबार) बाट सुरु हुँदै छ । विश्वव्यापीरुपमा फैलिएको कोरोना भाइरसको सन्त्रासका बीच हुन गईरहेको उक्त परीक्षा अगामी चैत १७ गते सकिने
चीनको वुहानबाट सुरु भएको कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण अहिलेसम्म एक सय ६२ देशमा पुगेको छ । यस्तै जापानको योकोहामा बन्दरगाहमा पुगेको पानीजहाजमा पनि कोरोनाको सङ्क्रमण भेटिएको छ । यी
कोरोना भाइरस संक्रमणबाट सुरुमै प्रभावित भएको छिमेकी चीनले नेपाललाई कोरोना विरुद्ध लड्न आवश्यक सबै सहयोग उपलब्ध गराउने बताएको छ । चिनियाँ दूतावासमार्फत चीनले नेपाल सरकारलाई के–के सहयोग र सहायता आवश्यक
कोरोना भाइरस कोभिड १९ संक्रमणको आशंका गरेर नमुना परीक्षण गरिएका ४ सय ९६ जनाको रिपोर्ट नेगेटिभ देखिएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको तथ्याङ्कअनुसार परीक्षण गरिएका सबैमा भाइरस नेगेटिभ देखिएको हो
कोरोना भाइरस (कोभिड–१९) को सम्भावित सङ्क्रमणलाई ध्यानमा राखी सरकारले राजधानीमा १२० वटा सघन उपचार कक्ष (आइसीसीयू) र एक हजार बेडसम्मको आइसाेलेसन कक्ष तत्काल निर्माण गर्ने भएको छ । कोरोना रोग
KHASOKHAS