अध्यागमन विभागले मेडिकल रिपोर्ट र भिसाबिनै नेपाल प्रवेश गरेका ३५ विदेशी नागरिकलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै फिर्ता पठाएको छ। कोरोना भाइरसको जोखिम बढेको भन्दै सरकारले आइतबारदेखि लागू हुनेगरी अनअराइभल भिसा रद्द
नेपालस्थित अमेरिकी राजदूतावासले डाइभर्सिटी भिसा अर्थात डीभी र भिजिटर, विद्यार्थी भिसा लगायतका गैरआप्रवासी भिसाका लागि तोकिएका सबै अपोइन्टमेन्ट रद्द गर्ने निर्णय गरेको छ । कोरोना भाइरस संक्रमण विश्वव्यापी रुपमा फैलिएपछि
बानेश्वरस्थित संसद भवनबाट पक्राउ परेका पदम कुँवरलाई प्रहरीले अभद्र व्यवहार सम्बन्धी कसूरमा अनुसन्धान थालेको छ । जिल्ला प्रशासन कार्यालय, काठमाडौंबाट मुलुकी अपराध संहिताको अभद्र व्यवहार सम्बन्धी कसूरमा म्याद थप गरेर
काठमाडौंबाट यतिबेला सरदर बसमा आउजाउ गर्दा लाग्ने खर्च जतिकै हवाइ सेवाको टिकट दर भइसकेको छ। यात्रु घट्दा हवाई सेवा कम्पनीहरू सस्तो दरका टिकट उपलब्ध गराएर पनि सञ्चालन खर्च जुटाउने कसरतमा
प्रहरीले सतुङ्गल र कपनबाट झण्डै १० लाख थान मास्क बरामद गरेको छ । बजारमा मास्कको कृत्रिम अभाव भइरहेका बेला प्रहरीले आरडीजी इन्टरनेशनल सप्लायर्सका सञ्चालक सुवास महेश्वरी र सुरज गोयलले कालोबजारीका
स्वास्थ्यमन्त्री भानुभक्त ढकालले कोरोना भाइरस (कोभिड–१९) को सम्भावित जोखिमलाई ध्यानमा राखेर सरकारले २ सय ३५ वटा सघन उपचार शड्ढया (आइसियू बेड) बनाउन लागेको जानकारी दिएका छन्। राष्ट्रियसभा बैठकमा आइतबार स्वास्थ्यमन्त्रीले
सरकारले कोरोना भाइरसबाट जोगिन विशेष रणनीति अपनाउने भएको छ । उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलको अध्यक्षतामा आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय
नेपालबाट अन्तर्राष्ट्रिय उडान भर्ने हिमालय एयरलाइन्सले दुई साताका लागि साउदी अरब गन्तव्यको उडान स्थगन गरेको छ । मार्च १५ देखि मार्च २८ २०२० सम्मका लागि काठमाडौँ–दमाम–काठमाडौँ उडान स्थगन गरेको जनाइएको
नेपाली भूमिमा नेपाल–भारत सहायक सीमास्तम्भ गाडिएको भन्दै यहाँका नेपाली काँग्रेसका नेता तथा कार्यकर्ताले शनिबार कञ्चनपुरको बेल्डाँडी गाउँपालिकामा स्थानीयले सीमास्तम्भ तोडफोड गरेका छन् । सशस्त्र प्रहरी बल ३५ नं गणका गणपति
स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले एसईई परीक्षा सञ्चालन कहिलेबाट गर्ने भन्ने विषय केही दिनमा नै टुङ्गो लगाउने बताएका छन्। सरकारले कक्षा १ देखि ९ सम्मको परीक्षा ५ चैतमा सक्ने निर्णय गरेपनि एसईईबारे कोरोनाको
KHASOKHAS