नेपाल

विचार: सडक दुर्घटनाको डरलाग्दो तथ्य, पाँच वर्षमा १२ हजार छ सय १२ जनाको मृत्यु

बागलुङको निसीखोला गाउँपालिका–६ स्थित जाउलेपानीमा हिजो बस दुर्घटना हुँदा नौजनाको मृत्यु भएको छ भने २८ जना घाइते भएका छन् । रुकुम पूर्वबाट काठमाडौँ जाँदै गरेको बस साँझ मध्यपहाडी लोकमार्गमा दुर्घटनामा

सयपत्री फूलबाट धुप बनाउने सीप सिक्दै महिला

तनहुँको आँबुखैरेनी गाउँपालिका–१ यान्चोकका महिलाले सयपत्री फूलबाट धूप बनाउने सीप सिकेका छन् । यान्चोक आमा समूह र आँधीमूल आमा समूहमा आबद्ध महिलाले सयपत्री फूलबाट धूप बनाउने सीप सिकेका हुन् ।

२७ देशमा बसोबास गर्ने नेपालीभाषीको भेलाद्वारा बैङ्ककमा एएनओ गठन

विश्वका विभिन्न देशमा बसोबास गरिरहेका नेपालीभाषीको थाइल्याण्डको राजधानी बैङ्ककमा भएको भेलाले नेपाली जातिलाई एकतृत गरी नेपाली भाषा र संस्कृतिको संरक्षण गर्न एशोसिएसन अफ नेपाली ओरिजिन ९एएनओ० गठन गरेको छ ।

स्थानीय सरकारको अफर : उमेर पुगेपछि बिवाह गर्नेलाई ५० हजार पुरस्कार

महोत्तरीको बर्दिबास नगर क्षेत्रमा उमेर पुगेर बिहे गर्ने मुसहर जाति समुदायका दम्पतीले ५० हजार रुपैयाँ पाउने भएका छन् । बर्दिबास–१४ को नमुना मुसहर बस्तीमा एक सय आठ जनाको लघुजीवन बीमा

निसीखोला बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या ९ पुग्यो , २८ घाइते

बागलुङ बस दुर्घटनामा ज्यान गुमाउनेको सङ्ख्या ९ पुगेको छ । पूर्वीरुकुमबाट काठमाडौँतर्फ प्रस्थान गरेको बागमती प्रदेश ०१–००६ ख ३८७९ नम्बरको बस सोमबार बागलुङको निसीखोला गाउँपालिका–६ जाउलेपानीस्थित मध्यपहाडी लोकमार्गमा दुर्घटना भएको

two elephants near trees
जङ्गली हात्तीको आक्रमणबाट दुई घाइते

मोरङको सुन्दरहरैँचा नगरपालिका(६ मा जङ्गली हात्तीको आक्रमणमा परी दुई जना घाइते भएका छन् । हात्तीको आक्रमणबाट स्थानीय ५० वर्षीय रामकुमार श्रेष्ठ र १९ वर्षीय सन्तोष राय घाइते भएको मोरङ प्रहरीका

नर्स हत्या प्रकरण : आरोपित युवा मृत फेला

मोरङको विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा कार्यरत स्टाफ नर्स २५ वर्षीया चन्द्रिकाकुमारी दासको हत्यामा संलग्न आरोपित युवा मृत फेला परेका छन् । दासको हत्या गरेको आरोप लागेका सिरहाको लहान नगरपालिका–२१ का

‘नेपालमा पढाइन्छ, जापानमा सिकाइन्छ’

हामी जापानको राजधानी टोकियोको मध्यसहरमा अवस्थित एभरेष्ट इन्टरनेशनल विद्यालयमा पुग्दा प्राङ्गणमा सूर्यचन्द्र अङ्कित नेपाली झण्डा फहराइरहेको थियो । विद्यार्थीहरु ‘माथिमाथि शैलुङ्गेमा चौरी डुलाउनेलाई।।।ु बोलको नेपाली मौलिक गीतमा नृत्यको अभ्यास गर्दै

आलेख: पर्यटकीय राजधानी घोषणाले पोखरालाई के फरक पार्छ ?

“प्राकृतिक सांस्कृतिक, तथा साहसिक क्षेत्रको अद्वितीय सङ्गम पोखरालाई नेपालको पर्यटन राजधानी घोषणा गर्दछु”, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले औपचारिकरुपमा पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्दा समारोहस्थलमा तालीको गडगडाहड गुञ्जिएको थियो । उसो

सुन तस्करीको आरोप लागेका माओवादी केन्द्रका उपाध्यक्ष महरा कपिलबस्तुबाट पक्राउ

पुर्व सभामुख तथा नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ पर्नुभएको छ । महरालाई कपिलबस्तुबाट पक्राउ गरिएको प्रहरी महानिरिक्षक बसन्त कुबरले जानकारी दिनुभयो । उहाँलाई रुपन्देहीको भैरहवा हुदै काठमाडौं लगिएको

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com