नेपाल

नेकपा केन्द्रीय कमिटी बैठक आजदेखि सुरु

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को केन्द्रीय कमिटी बैठक बुधवारदेखि शुरू हुँदैछ । पार्टी एकतापछि बस्न लागेको पहिलो बैठकमा राजनीतिक प्रतिवेदन प्रस्तुत गर्न नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल

पोखरा र लुम्बिनीमा विश्वशान्ति पूजा गरिने

विश्वशान्ति र धार्मिक पर्यटन प्रवर्धन गर्ने उद्देश्यले पोखरा र लुम्बिनीमा विश्व शान्ति पूजा गरिने भएको छ । नेपाल पर्वतारोहण संघको आयोजनामा आगामी माघ २० गतेदेखि २२ गतेसम्म विश्वशान्ति पूजा हुन

पाल्पामा हावाबाट निकालिएको बिजुलीले गाउँनै झिलिमिली

प्रधानमन्त्री केपी शर्मा ओलीले हावाबाट बिजुली निकालेर एक वर्षमा लोडसेडिङ अन्त्य गरिनेछ भनेको कुरा देशभर चर्चाको विषय बनेको थियो । हावाबाट बिजुली निकाल्न सकिन्छ भन्ने कुरा धेरैलाई हावादारी गफ नै

कोरोना भाइरस: ‘नेपालमा आत्तिनुपर्ने अवस्था छैन’

चीनको उवान प्रान्तबाट शुरु भएको नोभेल कोरोना भाइरस एक नेपालीमा देखिएपछि सरकारले उच्च सतर्कता अपनाउन थालेको छ । उनी त्यही प्रान्तबाट आएका नेपाली हुन् । एक जनामा देखिए पनि संक्रमण

एमसीसी पास गराउन सभामुख सापकोटालाई प्रधानमन्त्रीको संसदमै दवाव

 प्रधानमन्त्री केपी शर्मा ओलीले सात प्रधानमन्त्रीको अवधि पार गर्दै आएको मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसिसी छिटो पारित गर्नुपर्ने बताउनुभएको छ । प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै उहाँले सो विषयमा आगामी बैठकमा विस्तारमा

कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त २५ वर्षपछि पक्राउ

कर्तव्य ज्यान मुद्दामा फरार अभियुक्त २५ वर्षपछि पक्राउ परेका छन् । पक्राउ पर्नेमा दाङको तुलसीपुर ११ कटाहा निवासी ५१ वर्षीय निमबहादुर पाण्डे रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ

बुधबारदेखि नेकपा केन्द्रीय कमिटी बैठक

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को दोस्रो केन्द्रीय कमिटी बैठकको तयारी पूरा भएको छ । बुधबारदेखि राष्ट्रिय सभागृहमा हुने बैठककको तयारी पूरा भएको नेकपा प्रचार विभाग उपप्रमुख सूर्य थापाले जानकारी दिए ।

पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृतमा रेग्मी नियुक्त

नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत मा डा. धनन्जय रेग्मी नियुक्त भएका छन् । मंगलबार पर्यटन मन्त्रालयका सचिव केदारवहादुर अधिकारी संयोजकत्वको छनौट समितिले रेग्मीलाई आगामी कार्यकालको लागि कार्यकारी अधिकृतमा नियुक्त

विद्यार्थीको हात भाँच्ने शिक्षक पक्राउ

गृहकार्य नगरेको भन्दै विद्यार्थीको हात भाँच्ने सिराहाको मिर्चैयास्थित स्वस्तिक पाठशालाका एक शिक्षकलाई प्रहरीले पक्राउ गरेको छ । गृहकार्य नगरेको भन्दै सिराहा नगरपालिका–२ निवासी १२ वर्षीय रितिक यादवलाई कुटपिट गरी हात

सभामुख सापकोटाविरुद्ध अन्तरिम आदेश दिन सर्वोच्चको अस्वीकार

सर्वोच्च अदालतले प्रतिनिधि सभाका नवनिर्वाचित सभामुख अग्नि सापकोटाविरुद्ध परेको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । मंगलबार सापकोटाविरुद्ध परेको रिटमा न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासले अन्तरिम आदेश दिन

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com