नेपाल

कोरोना : श्रम स्वीकृत पनि स्थगित !

सरकारले वैदेशिक रोजगारीमा जाने कामदारको श्रम स्वीकृति तत्कालका लागि स्थगन गरेको छ । चीनबाट फैलिएको कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण विश्वव्यापी बनेसँगै सरकारले सो निर्णय गरेको जनाइएको छ । कोभिड-१९

अवैध यौनधन्दा सञ्चालन गर्ने पक्राउ

बनेपाका विभिन्न स्थानमा अवैधरूपमा यौनधन्दा सञ्चालन गर्ने दुई होटल सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ । बनेपा नगरपालिका वडा नं ७ र ८ मा होटल तथा खाजाघर सञ्चालन गरी भित्र यौनधन्दा

एक सातामा प्रधानमन्त्रीलाई घर फर्काउँछौं : डा. खड्का

दोस्रो पटक मृगौला प्रत्यारोपण गर्न लाग्नुभएका प्रधानमन्त्री केपी शर्मा ओली अस्पताल भर्ना हुनुभएको छ । हिजो त्रिवि शिक्षण अस्पतालमा मृगौला प्रत्यारोपणका लागि भर्ना हुनुभएका प्रधानमन्त्री ओलीको भोलि मृगौला प्रत्यारोपणको मिति

बलात्कार आरोपी ‘सिद्धबाबा’ जेल चलान

काठमाडौं बलात्कारको आरोप लागेका सिद्धबाबा भनिने कृष्णबहादुर गिरीलाई मंगलबार झुम्का कारागार चलान गरिएको छ । एक अनुयायी महिलालाई जवर्जस्ती करणी गरको अभियोगमा थुनछेकका लागि गिरीलाई विराटनगर उच्च अदालतको आदेशअनुसार कारागार

संक्रमण नभएको पुष्टिपछि फर्केको ‘खुशी’

चीनको वुहानबाट उद्दार गरेर क्वारेन्टाइनमा राखिएका १७५ जनामा कोरोना संक्रमण नभएको पुष्टि भएको छ । यसको जानकारी खरिपाटीस्थित क्वारेन्टाइनमा राखिएकाहरुलाई चिकित्सकले सुनाएका थिए । स्वास्थ्य परीक्षणको रिपोर्ट नेभेटिभ आएको खबर

अस्पताल जानुअघि प्रधानमन्त्रीको  सन्देश ‘समृद्धिको सपनालाई अलपत्र पारेर म अलप हुन्न ‘

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालीहरुमा भर्खर जागृत हुँदै गरेको विकास र समृद्धिको सपनालाई बीचमा अलपत्र पारेर आफू अलप नहुने बताएका छन् । ‘जसरी खेलको बीचमा राम्रो खेलाडीले मैदान छाड्दैन, त्यसैगरी

कोरोनाबाट बच्न होलीमा पानीमा नभिज्न र भिडभाडमा नजान डाक्टरको सुझाव

कोरोना भाइरसको जोखिम बढेकाे भन्दै होलीमा रमाईलो गर्दा ध्यान दिन डाक्टरले सुझाव दिएका छन् ।  पानीमा भिज्दा तथा भिडभाडमा रङ‍्ग अबिर दल्दा विशेष ध्यान दिन टेकु अस्पतालका प्रवक्ता एवं सरुवा

प्रधानमन्त्रीको शल्यक्रिया डा. ज्ञवालीले गर्दै, विदेशी डाक्टर ‘स्ट्याण्ड बाई’

प्रधानमन्त्री केपी शर्मा ओली आज अपरान्ह त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना हुनु हुनेछ । पर्सि बुधबार र्मिगौला प्रत्यारोपणका लागि प्रधानमन्त्री ओली आज शिक्षण अस्पताल भर्ना हुन लाग्नुभएको हो ।

कुरीतिविरुद्ध बनेका कानुन कार्यान्वयन हुन सकेनन् : लज्जित सांसद

बोक्साबोक्सी, दाइजोलगायतका कुरीतिविरुद्ध कानुन निर्माण भए पनि कार्यान्वयन हुन नसकेको भन्दै सांसदहरूले आपत्ति जनाएका छन् । कुरीति/विकृति रोक्न कानुन प्रभावकारी हुनुपर्ने उनीहरूको जोड छ । आइतबारको प्रतिनिधिसभा बैठकमा सांसद विन्दा पाण्डेले बोक्साबोक्सी, दाइजोलगायतका

नेपाली सेनाको ‘सुपथ मूल्य पसल शुरु’

नेपाली सेनाले बहालवाला तथा भूतपूर्व सैनिक र तिनमा आश्रित परिवारको हितका लागि आइतवारदेखि सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको छ । कल्याणकारी कोषबाट प्रदान गरिँदै आएको ‘सुविधा र सहुलियत’ कार्यक्रम विस्तार

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com