नेपाल

आजदेखि कोरोना भाइरसको नमुना परीक्षण नेपालमै, निःशुल्क उपचार गरिने

सोमबारदेखि नेपालमै कोरोना भाइरसको नमुना परीक्षण हुने भएको छ । कोरोना भाइरस संक्रमणको शंका लागेका व्यक्तिहरुको उपचार समेत निशुल्क हुने भएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा सोमबारदेखि कोरोना भाइरसको नमुना

प्रहरीले खोजी गरिरहेकी आस्था राउत आफन्तको सहयोगमा प्रहरी कार्यालयमा

गायिका आस्था राउतलाई आफन्तले महानगरीय प्रहरी परिसर काठमाडौंमा उपस्थित गराएका छन् । विमानस्थलमा कार्यरत प्रहरी कर्मचारी रमिशा श्रेष्ठले राउतविरुद्ध प्रहरीमा उजुरी दिएपछि उजुरीका आधारमा राउतलाई प्रहरीले खोजीको सूचीमा राखेको थियो

अग्निप्रसाद सापकोटाको वास्तविक अग्निपरीक्षा

प्रतिनिधिसभाको सभामुखमा नेकपाका नेता अग्निप्रसाद सापकोटा निर्वाचित भएसँगै सापकोटाले लोकतन्त्रको मुल्य, मान्यता र आदर्शलाई कायम राख्दै निष्पक्ष, सन्तुलित र तटस्थ भुमिका निभाउदै संसदको गरिमा कायम राख्ने प्रतिवद्धता गरेका छन् ।

सांसद मनाङ्गे ६ हजार धरौटीमा रिहा

गण्डकी प्रदेशका सांसद राजीव गुरुङ उर्फ दीपक मनाङ्गे ६ हजार रुपैयाँ धरौटीमा रिहा भएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा) कास्की अध्यक्ष मिलन गुरुङलाई दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका

सभामुखमा सापकोटा निर्विरोध र्निवाचित

अग्नि सापकोटा र्निविरोध रुपमा सभामुखमा निर्वाचित भएका छन् । प्रतिनिधिसभाको सभामुखका लागि सापकोटाको मात्रै उम्मेदवारी परेकाले र्निविरोध रुपमा निर्वाचित भएका हुन् । प्रतिनिधिसभाका जेष्ठ सदस्य महन्थ ठाकुरले सापकोटा निर्विरोध निर्वाचित

एम्बुलेन्सभित्र ३० किलाे गाँजा, तीनजना पक्राउ

मकवानपुरको हेटौंडा उपमहानगरपालिकाबाट प्रहरीले ३० किलो ६०० ग्राम गाँजासहित सरकारी एम्बुलेन्स नियन्त्रणमा लिएको छ। शनिबार साँझ इलाका प्रहरी कार्यालय नेवारपानीबाट खटिएको प्रहरी टोलीले बा२झ १७४९ नम्बरको रौतहटको डुमरिया नगरपालिकाको स्वास्थ्य

काँग्रेसका पूर्वसांसद कार्कीको निधन

नेपाली काँग्रेसका पाल्पाका पूर्वजिल्ला सभापति गम्भीरजङ्ग कार्कीको ७६ वर्षको उमेरमा निधन भएको छ । मिर्गौला रोगबाट पीडित उनको आज विहान उपचारका क्रममा काठमाडौँस्थित ग्राण्डी अस्पतालमा मृत्यु भएको नेपाली काँग्रेस पाल्पाका

ज्वरो र रुघाखोकीको औषधि अभाव हुँदा ७ जनाको मृत्यु

हुम्लाका गाउँगाउँमा फैलिएको रुघाखोकी र ज्वरोको प्रकोप नियन्त्रण गर्ने पहल नहुँदा बिरामीको ज्यानै जान थालेको छ । पछिल्लो ३ सातामा चंखेली, सर्केगाड र खार्पुनाथ गाउँपालिकामा ७ जनाको ज्यान गएको हो

नेपालमा वर्षेनि ३ हजारको मिर्गौला फेल

नेपालमा प्रत्येक वर्ष ३ हजार जनाको मिर्गौला फेल हुने गरेको छ । राष्ट्रिय मिर्गौला उपचार केन्द्रका अनुसार नेपालमा १० जनाको मिर्गौला जाँच गर्दा एक जनामा मिर्गौलाको समस्या हुने गरेको पाइएको

सभामुख निर्वाचन आज, सापकोटा सभामुख बन्ने निश्चित

गत असोजदेखि सभामुखविहीन रहेको प्रतिनिधिसभाले आज सभामुख पाउँदैछ । नयाँ सभामुख चयनका लागि आइतबार दिउँसो ३ बजेपछि बैठक बस्दै छ । आजको बैठकले सभामुख चयनको औपचारिकता पूरा गर्ने संसद् सचिवालयले

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com