चीनको वुहानबाट ल्याइएका एक सय ७५ जनालाई भक्तपुर खरिपाटीमा बनाइएको क्वारेन्टाइनमा पुर्याइएको छ। बिहान ४ बजेतिर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका एक सय ७५ जनाको स्वास्थ्यमा कुनै समस्या नदेखिएपछि सबै जनालाई
कान्तिपुर नेशनल म्युजिक अवार्डमा उत्कृष्ट राष्ट्रगीतको अवार्ड जितेको पूर्व तिम्रो रस्ती बस्तीको म्युजिक भिडियो नेपालको सिमा मिचिएको मर्ममा आउने भएको छ । गीतमा कलाकारले भारतीय पक्षबाट मिचिएको नेपाली भूभाग समेत
– अस्मीता खड्का ‘ए मैले त देखेँ’ ! मकवानपुरकी आङडोमा तामाङले जब आँखा खोलिन् उनी निकै खुशी र उत्साहका साथ चिच्याइन् । उनको आँखाको ज्योति फर्किएको खुशी साट्दै उनले भनिन्
आजबाट मेरो नेतृत्वमा गठित नेपाल कम्युनिष्ट पार्टीको सरकारले सत्ता सञ्चालनको ७ सय ३१ दिन अर्थात दुईबर्ष पूरा गरेको छ । लामो समयसम्म ७/८ महिनाको अवधिमा सरकार फेरिइरहने विगतको अस्थिरतालाई ध्यानमा
प्रधानमन्त्री केपी शर्मा ओलीले आज संसदमा सम्बोधन गर्नुभएको छ । सम्बोधनका क्रममा उहाँले सुनकाण्ड, ललितानिवास, यतीकाण्ड लगायतका विषयमा के भन्नुभयो ? सम्बोधनका मुख्य बुंदाहरु : – म भ्रष्टाचार गर्दिनँ र
कोरोना भाइरसको उद्गमस्थल चीनको वुहानलगायतका स्थानमा रहेका नेपाली नागरिकको उद्धार उडानमा जान नेपाल एयरलाइन्सका पाइलट विजय लामाले अस्वीकार गरेपछि पाकिस्तानी पाइलट गएका छन्। लामाले चीन उडानमा जान नमानेपछि उनको सट्टा
कोरोना भाइरस प्रभावित चीनको हुबेई प्रान्तस्थित वुहानमा रहेका नेपाली नागरिकलाई स्वदेश फिर्ता ल्याउन नेपाल वायु सेवा निगमको वाइडबडी विमान आज दिउसो ३ बजे त्यसतर्फ प्रस्थान गर्ने भएको छ । विमानमा
समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले जुनयुद्ध दिवसका अवसरमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दिएको अभिव्यक्तिमा सत्यता भएको बताएका छन् । काठमाडौंमा शुक्रबार पत्रकारसँग
सर्वोच्च अदालतले ललिता निवासको जग्गा हिनामिना प्रकरणमा १५ दिनभित्र जवाफ पेश गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई निर्देशन दिएको छ । पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा। बाबुराम भट्टराईलाई मुद्दा चलाउनुपर्ने माग
प्रतिष्ठा कमाएका चर्चितहरु नै नेपाली भूमिमा कालो धन भित्र्याएर सामाजिक सेवा र व्यवसाय गरेका छन् भन्दा पत्याउन गाह्रो होला तर यो सत्य हो । चर्चित गायिक आनी छोइङ डोल्मा अबैध
KHASOKHAS